प्रथम महिलाले लिइन् तीन बालिका संरक्षणको जिम्मा <p>काठमाडौं। प्रथम महिला राधिका शाक्यले तीनजना बालिकाको संरक्षण र अध्ययनको जिम्मा लिएकी छन्।</p> <p>आज बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत उपस्थिति थियो।</p> <p>संरक्षण र अध्ययनको जिम्मा लिइएका बालिकाहरूको अध्ययन एसओएस बालग्राममा हुनेछ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्