काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद नरबहादुर धामीले नेकपाका केही नेता भारतको इसारामा नाचिरहेको बताएका छन्।
भारतकै इसारामा उनीहरूले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई दुवै पदबाट हटाउन दबाब दिइरहेको समेत उनले जनाए।
“ओली नेतृत्वको सरकारले नयाँ नक्सा जारी गरेपछि भारत चिढियो। जसको कारण भारत सरकारले नेकपाका केही नेतालाई उचालेर ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन खोजिरहेको छ। यसको प्रमाण हो नेकपाका केही नेताले प्रधानमन्त्रीको राजीनामा माग्नु। अहिले प्रमुख प्रतिपक्ष दललाई प्रधानमन्त्री ओलीको राजीनामा नचाहिने, तर नेकपाका केही नेतालाई अहिले नै राजीनामा माग्नुपर्ने बाध्यता के आइलाग्यो?,” नेकपा नेता धामीले आज देखापढीसँग बताए।
नेकपाका नेताहरूमा बढ्दै गरेको सत्ता मोहोका कारण जनमतकै बेइज्जती भएको उनले बताए।
“देश कोरोनाको कहरमा छ। यो बेला पार्टी एकताबद्ध भएर जनताको पक्षमा काम गर्नुपर्थ्यो। तर नेताहरूलाई यही बेला पदमा नगई नहुने भएको छ। यो दुःखद् हो। यस्तो क्रियाकलापले नेकपा आगामी चुनावमा मत माग्न कुन नैतिकता लिएर जान्छ?,” नेता धामीले भने।
बहुआयामिक रूपमा हेरिएको पार्टी एकीकरणलाई टुंगोमा नपुर्‍याई नेताहरू अन्यत्र बहकिनु शोभनीय नभएको भनाइ धामीको छ। पार्टीभित्र छलफलका ढोका खुल्नुपर्ने बताउँदै उनले आमजनतामा निरासा बढ्न नदिन सरकारले जनभावनाअनुसार काम गर्न सक्नुपर्नेमा जोड दिए।
" /> काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद नरबहादुर धामीले नेकपाका केही नेता भारतको इसारामा नाचिरहेको बताएका छन्।
भारतकै इसारामा उनीहरूले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई दुवै पदबाट हटाउन दबाब दिइरहेको समेत उनले जनाए।
“ओली नेतृत्वको सरकारले नयाँ नक्सा जारी गरेपछि भारत चिढियो। जसको कारण भारत सरकारले नेकपाका केही नेतालाई उचालेर ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन खोजिरहेको छ। यसको प्रमाण हो नेकपाका केही नेताले प्रधानमन्त्रीको राजीनामा माग्नु। अहिले प्रमुख प्रतिपक्ष दललाई प्रधानमन्त्री ओलीको राजीनामा नचाहिने, तर नेकपाका केही नेतालाई अहिले नै राजीनामा माग्नुपर्ने बाध्यता के आइलाग्यो?,” नेकपा नेता धामीले आज देखापढीसँग बताए।
नेकपाका नेताहरूमा बढ्दै गरेको सत्ता मोहोका कारण जनमतकै बेइज्जती भएको उनले बताए।
“देश कोरोनाको कहरमा छ। यो बेला पार्टी एकताबद्ध भएर जनताको पक्षमा काम गर्नुपर्थ्यो। तर नेताहरूलाई यही बेला पदमा नगई नहुने भएको छ। यो दुःखद् हो। यस्तो क्रियाकलापले नेकपा आगामी चुनावमा मत माग्न कुन नैतिकता लिएर जान्छ?,” नेता धामीले भने।
बहुआयामिक रूपमा हेरिएको पार्टी एकीकरणलाई टुंगोमा नपुर्‍याई नेताहरू अन्यत्र बहकिनु शोभनीय नभएको भनाइ धामीको छ। पार्टीभित्र छलफलका ढोका खुल्नुपर्ने बताउँदै उनले आमजनतामा निरासा बढ्न नदिन सरकारले जनभावनाअनुसार काम गर्न सक्नुपर्नेमा जोड दिए।
"> हाम्रा केही नेता भारतको इसारामा नाचिरहेका छन्ः नेकपा सांसद नरबहादुर धामी (भिडिओसहित): Dekhapadhi
हाम्रा केही नेता भारतको इसारामा नाचिरहेका छन्ः नेकपा सांसद नरबहादुर धामी (भिडिओसहित)
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद नरबहादुर धामीले नेकपाका केही नेता भारतको इसारामा नाचिरहेको बताएका छन्।
भारतकै इसारामा उनीहरूले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई दुवै पदबाट हटाउन दबाब दिइरहेको समेत उनले जनाए।
“ओली नेतृत्वको सरकारले नयाँ नक्सा जारी गरेपछि भारत चिढियो। जसको कारण भारत सरकारले नेकपाका केही नेतालाई उचालेर ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन खोजिरहेको छ। यसको प्रमाण हो नेकपाका केही नेताले प्रधानमन्त्रीको राजीनामा माग्नु। अहिले प्रमुख प्रतिपक्ष दललाई प्रधानमन्त्री ओलीको राजीनामा नचाहिने, तर नेकपाका केही नेतालाई अहिले नै राजीनामा माग्नुपर्ने बाध्यता के आइलाग्यो?,” नेकपा नेता धामीले आज देखापढीसँग बताए।
नेकपाका नेताहरूमा बढ्दै गरेको सत्ता मोहोका कारण जनमतकै बेइज्जती भएको उनले बताए।
“देश कोरोनाको कहरमा छ। यो बेला पार्टी एकताबद्ध भएर जनताको पक्षमा काम गर्नुपर्थ्यो। तर नेताहरूलाई यही बेला पदमा नगई नहुने भएको छ। यो दुःखद् हो। यस्तो क्रियाकलापले नेकपा आगामी चुनावमा मत माग्न कुन नैतिकता लिएर जान्छ?,” नेता धामीले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्