सिन्धुपाल्चोक। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अनुशासन आयोगका अध्यक्ष एवं पूर्वमन्त्री अमृतकुमार बोहराले पार्टीमा सैद्धान्तिकभन्दा पनि व्यक्तिगत टकरावका कारण समस्या पैदा भएको बताएका छन्। 

नेकपा क्षेत्र नम्बर १ प्रदेश (क) द्वारा आयोजित बैठकमा बोहराले पार्टीका हरेक तहमा अनुशासनको कमी भएको र स्वेच्छाचारिता बढेकोमा चिन्ता जनाए। पार्टीको हरेक नेता/कार्यकर्ता बैठकबाट भाग्न नहुने उनको भनाइ छ। 

सांसद शेरबहादुर तामाङले पार्टीभित्र सामान्य समस्या रहेको र पार्टी एक ढिक्का बनाउन गरिएका प्रयत्न बाहिर नआएकोमा आश्चर्य प्रकट गरे।

जनभावनाविपरीत गतिविधि गर्ने हरेक नेता/कार्यकर्ता आफैँ समाप्त हुने उनको भनाइ थियो। बैठकमा पूर्वसांसद सुवास कर्माचार्य, जिल्ला कमिटी अध्यक्ष झम्क नेपाल, प्रदेश कमिटी सदस्य अमृता नेपाललगायतले आफ्‍ना विचार राखेका थिए। रासस

" /> सिन्धुपाल्चोक। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अनुशासन आयोगका अध्यक्ष एवं पूर्वमन्त्री अमृतकुमार बोहराले पार्टीमा सैद्धान्तिकभन्दा पनि व्यक्तिगत टकरावका कारण समस्या पैदा भएको बताएका छन्। 

नेकपा क्षेत्र नम्बर १ प्रदेश (क) द्वारा आयोजित बैठकमा बोहराले पार्टीका हरेक तहमा अनुशासनको कमी भएको र स्वेच्छाचारिता बढेकोमा चिन्ता जनाए। पार्टीको हरेक नेता/कार्यकर्ता बैठकबाट भाग्न नहुने उनको भनाइ छ। 

सांसद शेरबहादुर तामाङले पार्टीभित्र सामान्य समस्या रहेको र पार्टी एक ढिक्का बनाउन गरिएका प्रयत्न बाहिर नआएकोमा आश्चर्य प्रकट गरे।

जनभावनाविपरीत गतिविधि गर्ने हरेक नेता/कार्यकर्ता आफैँ समाप्त हुने उनको भनाइ थियो। बैठकमा पूर्वसांसद सुवास कर्माचार्य, जिल्ला कमिटी अध्यक्ष झम्क नेपाल, प्रदेश कमिटी सदस्य अमृता नेपाललगायतले आफ्‍ना विचार राखेका थिए। रासस

"> नेकपामा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव बढ्यो : बोहरा : Dekhapadhi
नेकपामा सैद्धान्तिकभन्दा व्यक्तिगत टकराव बढ्यो : बोहरा  <p style="text-align: justify;">सिन्धुपाल्चोक। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अनुशासन आयोगका अध्यक्ष एवं पूर्वमन्त्री अमृतकुमार बोहराले पार्टीमा सैद्धान्तिकभन्दा पनि व्यक्तिगत टकरावका कारण समस्या पैदा भएको बताएका छन्।&nbsp;</p> <p style="text-align: justify;">नेकपा क्षेत्र नम्बर १ प्रदेश (क) द्वारा आयोजित बैठकमा बोहराले पार्टीका हरेक तहमा अनुशासनको कमी भएको र स्वेच्छाचारिता बढेकोमा चिन्ता जनाए। पार्टीको हरेक नेता/कार्यकर्ता बैठकबाट भाग्न नहुने उनको भनाइ छ।&nbsp;</p> <p style="text-align: justify;">सांसद शेरबहादुर तामाङले पार्टीभित्र सामान्य समस्या रहेको र पार्टी एक ढिक्का बनाउन गरिएका प्रयत्न बाहिर नआएकोमा आश्चर्य प्रकट गरे।</p> <p style="text-align: justify;">जनभावनाविपरीत गतिविधि गर्ने हरेक नेता/कार्यकर्ता आफैँ समाप्त हुने उनको भनाइ थियो। बैठकमा पूर्वसांसद सुवास कर्माचार्य, जिल्ला कमिटी अध्यक्ष झम्क नेपाल, प्रदेश कमिटी सदस्य अमृता नेपाललगायतले आफ्&zwj;ना विचार राखेका थिए। रासस</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्