काठमाडौं। सरकारले भारतीय नागरिकको नेपाल प्रवेश गर्न पूर्णरूपमा रोक लगाउने निर्णय गरेको छ।

संक्रमणको दर बढ्दै गएपछि सोमबार बसेको मन्त्रिपरिष्दको बैठकले भारतीय नागरिकलाई नेपाल प्रवेशमा पूर्ण रोक लगाएको हो।

अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै तोकिएको बिन्दुबाहेकका स्थानबाट नेपाल आउन पूर्णरूपमा रोक लगाइएको बताए।

जसअनुसार तोकिएको निश्चित बिन्दुबाहेकका स्थानबाट भारततर्फ र भारतबाट नेपाल आउन पाइने छैन।

तोकिएका बिन्दुबाहेकबाट किनमेल र उद्योगका लागि कामदार पनि ल्याउन नपाइने भएको हो।

खासगरी भारतीय कामदार दिनभर नेपाल आउने र राति भारत फर्कने क्रम बढेसँगै कोरोनाको संक्रमण बढेपछि सरकारले यस्तो निर्णय गरेको खतिवडाको भनाइ छ।

खासगरी सरकारले उद्योग व्यवसायलाई चाहिने प्राविधिक ल्याउने अनुमति दिएको थियो।

बिग्रेका मेसिन बनाउने सिमित व्यक्ति ल्याएर कारखाना परिसरमै ल्याएर काम गराउने र सुरक्षित तरिकाले भारत पठाउने भनिएको थियो।

तर, उक्त व्यवस्थाको कार्यान्वयन हुन नसक्दा मजदुर सीमा पारिबाट आउने गरेको र दिनभर काम गरेर भारत जाने गरेको पाइएको बताइएको छ।

जसकारण, उद्योगधन्धा र औद्योगिक गतिविधि हुने जिल्लाहरूमा संक्रमण बढेकाले आवतजावतमा राेक लगाइएकाे खतिवडाले बताए।

" /> काठमाडौं। सरकारले भारतीय नागरिकको नेपाल प्रवेश गर्न पूर्णरूपमा रोक लगाउने निर्णय गरेको छ।

"> काेराेना संक्रमण बढ्दै गएपछि भारततर्फ आवतजावत पूर्ण बन्द: Dekhapadhi
काेराेना संक्रमण बढ्दै गएपछि भारततर्फ आवतजावत पूर्ण बन्द
काठमाडौं। सरकारले भारतीय नागरिकको नेपाल प्रवेश गर्न पूर्णरूपमा रोक लगाउने निर्णय गरेको छ।

संक्रमणको दर बढ्दै गएपछि सोमबार बसेको मन्त्रिपरिष्दको बैठकले भारतीय नागरिकलाई नेपाल प्रवेशमा पूर्ण रोक लगाएको हो।

अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै तोकिएको बिन्दुबाहेकका स्थानबाट नेपाल आउन पूर्णरूपमा रोक लगाइएको बताए।

जसअनुसार तोकिएको निश्चित बिन्दुबाहेकका स्थानबाट भारततर्फ र भारतबाट नेपाल आउन पाइने छैन।

तोकिएका बिन्दुबाहेकबाट किनमेल र उद्योगका लागि कामदार पनि ल्याउन नपाइने भएको हो।

खासगरी भारतीय कामदार दिनभर नेपाल आउने र राति भारत फर्कने क्रम बढेसँगै कोरोनाको संक्रमण बढेपछि सरकारले यस्तो निर्णय गरेको खतिवडाको भनाइ छ।

खासगरी सरकारले उद्योग व्यवसायलाई चाहिने प्राविधिक ल्याउने अनुमति दिएको थियो।

बिग्रेका मेसिन बनाउने सिमित व्यक्ति ल्याएर कारखाना परिसरमै ल्याएर काम गराउने र सुरक्षित तरिकाले भारत पठाउने भनिएको थियो।

तर, उक्त व्यवस्थाको कार्यान्वयन हुन नसक्दा मजदुर सीमा पारिबाट आउने गरेको र दिनभर काम गरेर भारत जाने गरेको पाइएको बताइएको छ।

जसकारण, उद्योगधन्धा र औद्योगिक गतिविधि हुने जिल्लाहरूमा संक्रमण बढेकाले आवतजावतमा राेक लगाइएकाे खतिवडाले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्