नेकपा सचिवालय बैठक बस्दै, मन्त्री हेरफेरबारे छलफल नहुने
काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे सचिवालय बैठक डाकिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले देखापढीलाई बताए।

श्रेष्ठले सांगठनिक एकीकरणको बाँकी काम बैठकको मूख्य कार्यसूची रहेको जानकारी दिए।

नेकपाका महासचिव विष्णु पौडेलले सचिवालय बैठकमा मन्त्री हेरफेरको अजेण्डा नरहेको बताएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्