काठमाडौं। राष्ट्रिय सभाअन्तर्गत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले भारतले नेकपा फुटाउन चाहेको दाबी गरेका छन्।

आज देखापढीसँग कुरा गर्दै बिडारीले भारतले नेकपा फुटाउन दाउ हेरिरहेको दाबी गरेका हुन्।

उनले यसतर्फ दुवै अध्यक्ष सचेत रहनुपर्ने बताए। “भारतको मुख्य दाउ नेकपा फुटाउ हो,” उनले भने।

बिडारीले नेकपा नेतृत्वको सरकारले आफ्नो कार्यलाई व्यवस्थित र प्रभावकारीरूपले सम्पादन गर्नुपर्नेमा जोड दिए।

केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय नेकपाको भएकाले सरकारको काम गर्ने शैलीबारे ओलीलाई प्रश्न गर्न पाउने उनको भनाइ छ। “पार्टीले चाहे अर्को व्यक्ति प्रधानमन्त्री हुन सक्छ,” उनले भने, “दुई अध्यक्षको निर्णयले पार्टी फुट्दैन, हामी फुट्न दिँदैनौं।”

" /> काठमाडौं। राष्ट्रिय सभाअन्तर्गत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले भारतले नेकपा फुटाउन चाहेको दाबी गरेका छन्।

आज देखापढीसँग कुरा गर्दै बिडारीले भारतले नेकपा फुटाउन दाउ हेरिरहेको दाबी गरेका हुन्।

उनले यसतर्फ दुवै अध्यक्ष सचेत रहनुपर्ने बताए। “भारतको मुख्य दाउ नेकपा फुटाउ हो,” उनले भने।

बिडारीले नेकपा नेतृत्वको सरकारले आफ्नो कार्यलाई व्यवस्थित र प्रभावकारीरूपले सम्पादन गर्नुपर्नेमा जोड दिए।

केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय नेकपाको भएकाले सरकारको काम गर्ने शैलीबारे ओलीलाई प्रश्न गर्न पाउने उनको भनाइ छ। “पार्टीले चाहे अर्को व्यक्ति प्रधानमन्त्री हुन सक्छ,” उनले भने, “दुई अध्यक्षको निर्णयले पार्टी फुट्दैन, हामी फुट्न दिँदैनौं।”

"> रामनारायण बिडारीले भने- भारतले नेकपा फुटाउन चाहेको छ (भिडिओसहित): Dekhapadhi
रामनारायण बिडारीले भने- भारतले नेकपा फुटाउन चाहेको छ (भिडिओसहित)
काठमाडौं। राष्ट्रिय सभाअन्तर्गत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले भारतले नेकपा फुटाउन चाहेको दाबी गरेका छन्।

आज देखापढीसँग कुरा गर्दै बिडारीले भारतले नेकपा फुटाउन दाउ हेरिरहेको दाबी गरेका हुन्।

उनले यसतर्फ दुवै अध्यक्ष सचेत रहनुपर्ने बताए। “भारतको मुख्य दाउ नेकपा फुटाउ हो,” उनले भने।

बिडारीले नेकपा नेतृत्वको सरकारले आफ्नो कार्यलाई व्यवस्थित र प्रभावकारीरूपले सम्पादन गर्नुपर्नेमा जोड दिए।

केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय नेकपाको भएकाले सरकारको काम गर्ने शैलीबारे ओलीलाई प्रश्न गर्न पाउने उनको भनाइ छ। “पार्टीले चाहे अर्को व्यक्ति प्रधानमन्त्री हुन सक्छ,” उनले भने, “दुई अध्यक्षको निर्णयले पार्टी फुट्दैन, हामी फुट्न दिँदैनौं।”

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्