गण्डकी। नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको जन्मजयन्तीका अवसरमा आज पोखरामा आयोजित कार्यक्रममा उनको योगदानको स्मरण गरिएको छ।

नेपाल प्रेस युनियन कास्कीको संयोजनमा जिपी कोइराला फाउन्डेशन क्षेत्र नम्बर २ द्वारा सञ्चारकर्मीका लागि गरिएको ज्याकेट वितरण कार्यक्रममा वक्ताहरूले राष्ट्र, राष्ट्रियता एवम् सार्वभौमिकताका पक्षमा कोइरालाको योगदान चीरकालसम्म जीवन्त रहने बताए।

कार्यक्रममा संविधान सभा सदस्य एवम् जिपी कोइराला फाउन्डेशन गण्डकी प्रदेशका संयोजक शारदा पौडेलले सुशील कोइलाले नेपाली राजनीतिमा देखाएको त्याग तथा समर्पण सबैका लागि अनुकरणीय भएको बताइन्।

समाजमा सूचनाको संवाहक सञ्चारकर्मीको पेशागत हक हितका स्थापनाका लागि फाउन्डेशन सँधै तयार रहेको उनको भनाइ थियो।

कार्यक्रममा जिपी कोइराला फाउन्डेशन क्षेत्र नम्बर २ का अध्यक्ष वसन्त चालिसेले समाजमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताए। नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष एवम् नेपाली काँग्रेस कास्कीका प्रवक्ता नविन सिग्देल, नेपाल पत्रकार महासङ्घ कास्कीका उपाध्यक्ष विमला भण्डारी, विजयराज आचार्यलगायतले स्वर्गीय कोइरालाको योगदानबारे चर्चा गरे। रासस

" /> गण्डकी। नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको जन्मजयन्तीका अवसरमा आज पोखरामा आयोजित कार्यक्रममा उनको योगदानको स्मरण गरिएको छ।

नेपाल प्रेस युनियन कास्कीको संयोजनमा जिपी कोइराला फाउन्डेशन क्षेत्र नम्बर २ द्वारा सञ्चारकर्मीका लागि गरिएको ज्याकेट वितरण कार्यक्रममा वक्ताहरूले राष्ट्र, राष्ट्रियता एवम् सार्वभौमिकताका पक्षमा कोइरालाको योगदान चीरकालसम्म जीवन्त रहने बताए।

कार्यक्रममा संविधान सभा सदस्य एवम् जिपी कोइराला फाउन्डेशन गण्डकी प्रदेशका संयोजक शारदा पौडेलले सुशील कोइलाले नेपाली राजनीतिमा देखाएको त्याग तथा समर्पण सबैका लागि अनुकरणीय भएको बताइन्।

समाजमा सूचनाको संवाहक सञ्चारकर्मीको पेशागत हक हितका स्थापनाका लागि फाउन्डेशन सँधै तयार रहेको उनको भनाइ थियो।

कार्यक्रममा जिपी कोइराला फाउन्डेशन क्षेत्र नम्बर २ का अध्यक्ष वसन्त चालिसेले समाजमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताए। नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष एवम् नेपाली काँग्रेस कास्कीका प्रवक्ता नविन सिग्देल, नेपाल पत्रकार महासङ्घ कास्कीका उपाध्यक्ष विमला भण्डारी, विजयराज आचार्यलगायतले स्वर्गीय कोइरालाको योगदानबारे चर्चा गरे। रासस

"> सुशील कोइरालाको योगदान स्मरण: Dekhapadhi
सुशील कोइरालाको योगदान स्मरण
गण्डकी। नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको जन्मजयन्तीका अवसरमा आज पोखरामा आयोजित कार्यक्रममा उनको योगदानको स्मरण गरिएको छ।

नेपाल प्रेस युनियन कास्कीको संयोजनमा जिपी कोइराला फाउन्डेशन क्षेत्र नम्बर २ द्वारा सञ्चारकर्मीका लागि गरिएको ज्याकेट वितरण कार्यक्रममा वक्ताहरूले राष्ट्र, राष्ट्रियता एवम् सार्वभौमिकताका पक्षमा कोइरालाको योगदान चीरकालसम्म जीवन्त रहने बताए।

कार्यक्रममा संविधान सभा सदस्य एवम् जिपी कोइराला फाउन्डेशन गण्डकी प्रदेशका संयोजक शारदा पौडेलले सुशील कोइलाले नेपाली राजनीतिमा देखाएको त्याग तथा समर्पण सबैका लागि अनुकरणीय भएको बताइन्।

समाजमा सूचनाको संवाहक सञ्चारकर्मीको पेशागत हक हितका स्थापनाका लागि फाउन्डेशन सँधै तयार रहेको उनको भनाइ थियो।

कार्यक्रममा जिपी कोइराला फाउन्डेशन क्षेत्र नम्बर २ का अध्यक्ष वसन्त चालिसेले समाजमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताए। नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष एवम् नेपाली काँग्रेस कास्कीका प्रवक्ता नविन सिग्देल, नेपाल पत्रकार महासङ्घ कास्कीका उपाध्यक्ष विमला भण्डारी, विजयराज आचार्यलगायतले स्वर्गीय कोइरालाको योगदानबारे चर्चा गरे। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्