काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले छिमेकी मुलुकहरुको अतिक्रमणकारी नीति र चिन्तनका कारण सीमामा समस्या देखिएको बताएका छन्। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री थापाले छिमेकीहरुको अतिक्रमणकारी नीति र चिन्तनका कारण नेपालको भूमि मिचिएको बताएका हुन्।

सीमामा रहेका पिलरहरु उखेलेर फालिदिने, नेपलभित्र गाडिदिने प्रवृत्ति छिमेकीहरुको रहेको उनको भनाइ छ। यो प्रवृत्ति नहट् सम्म सीमा समस्या रहिरहने पनि मन्त्री थापाले बताए। उनले भने ‘‘हाम्रा छिमेकीहरुको अतिक्रमणकारी नीति र चिन्तन सीमा समस्याका मुख्या कारणहरु हुन्।’’

सीमा विवाद समस्या कुटनीतिक माध्यमबाट समाधान गर्न परराष्ट्र मन्त्रालयले पहल गर्नुपर्ने पनि गृहमन्त्री थापाले बताए। तर सीमा रक्षाका सवालमा भने गृहमन्त्रालयले विशेष ध्यान दिने थापाको भनाइ थियो। उनले गृह मन्त्रालयले सीमा सुरक्षा सम्बन्धी विशेष योजना बनाएको र त्यो कार्यान्वयन गर्ने चरणमा रहेको पनि थापाले प्रष्ट पारे।

सीमा नक्सा निर्धारण गर्ने सिद्धान्तमा नदीलाई आधार मान्ने प्रचलनका कारण पनि सीमामा धेरै समस्या आएको गृहमन्त्री थापाको भनाइ छ। नदीले धार परिवर्तन गर्दा सीमा समेत परिवर्तन हुने गरेको पनि उनले बताए। जसले गर्दा स्ट्रीप नक्सा बनाउँदा नेपालको भूभाग भारतमा र भारतको भूभाग नेपालमा परेको थापाको भनाइ थियो।

" /> काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले छिमेकी मुलुकहरुको अतिक्रमणकारी नीति र चिन्तनका कारण सीमामा समस्या देखिएको बताएका छन्। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री थापाले छिमेकीहरुको अतिक्रमणकारी नीति र चिन्तनका कारण नेपालको भूमि मिचिएको बताएका हुन्।

सीमामा रहेका पिलरहरु उखेलेर फालिदिने, नेपलभित्र गाडिदिने प्रवृत्ति छिमेकीहरुको रहेको उनको भनाइ छ। यो प्रवृत्ति नहट् सम्म सीमा समस्या रहिरहने पनि मन्त्री थापाले बताए। उनले भने ‘‘हाम्रा छिमेकीहरुको अतिक्रमणकारी नीति र चिन्तन सीमा समस्याका मुख्या कारणहरु हुन्।’’

सीमा विवाद समस्या कुटनीतिक माध्यमबाट समाधान गर्न परराष्ट्र मन्त्रालयले पहल गर्नुपर्ने पनि गृहमन्त्री थापाले बताए। तर सीमा रक्षाका सवालमा भने गृहमन्त्रालयले विशेष ध्यान दिने थापाको भनाइ थियो। उनले गृह मन्त्रालयले सीमा सुरक्षा सम्बन्धी विशेष योजना बनाएको र त्यो कार्यान्वयन गर्ने चरणमा रहेको पनि थापाले प्रष्ट पारे।

सीमा नक्सा निर्धारण गर्ने सिद्धान्तमा नदीलाई आधार मान्ने प्रचलनका कारण पनि सीमामा धेरै समस्या आएको गृहमन्त्री थापाको भनाइ छ। नदीले धार परिवर्तन गर्दा सीमा समेत परिवर्तन हुने गरेको पनि उनले बताए। जसले गर्दा स्ट्रीप नक्सा बनाउँदा नेपालको भूभाग भारतमा र भारतको भूभाग नेपालमा परेको थापाको भनाइ थियो।

"> छिमेकीको अतिक्रमणकारी नीतिले सीमामा समस्या: गृहमन्त्री: Dekhapadhi
छिमेकीको अतिक्रमणकारी नीतिले सीमामा समस्या: गृहमन्त्री <p style="text-align: justify;">काठमाडौं। गृहमन्त्री रामबहादुर थापाले छिमेकी मुलुकहरुको अतिक्रमणकारी नीति र चिन्तनका कारण सीमामा समस्या देखिएको बताएका छन्। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री थापाले छिमेकीहरुको अतिक्रमणकारी नीति र चिन्तनका कारण नेपालको भूमि मिचिएको बताएका हुन्।</p> <p style="text-align: justify;">सीमामा रहेका पिलरहरु उखेलेर फालिदिने, नेपलभित्र गाडिदिने प्रवृत्ति छिमेकीहरुको रहेको उनको भनाइ छ। यो प्रवृत्ति नहट् सम्म सीमा समस्या रहिरहने पनि मन्त्री थापाले बताए। उनले भने &lsquo;&lsquo;हाम्रा छिमेकीहरुको अतिक्रमणकारी नीति र चिन्तन सीमा समस्याका मुख्या कारणहरु हुन्।&rsquo;&rsquo;</p> <p style="text-align: justify;">सीमा विवाद समस्या कुटनीतिक माध्यमबाट समाधान गर्न परराष्ट्र मन्त्रालयले पहल गर्नुपर्ने पनि गृहमन्त्री थापाले बताए। तर सीमा रक्षाका सवालमा भने गृहमन्त्रालयले विशेष ध्यान दिने थापाको भनाइ थियो। उनले गृह मन्त्रालयले सीमा सुरक्षा सम्बन्धी विशेष योजना बनाएको र त्यो कार्यान्वयन गर्ने चरणमा रहेको पनि थापाले प्रष्ट पारे।</p> <p style="text-align: justify;">सीमा नक्सा निर्धारण गर्ने सिद्धान्तमा नदीलाई आधार मान्ने प्रचलनका कारण पनि सीमामा धेरै समस्या आएको गृहमन्त्री थापाको भनाइ छ। नदीले धार परिवर्तन गर्दा सीमा समेत परिवर्तन हुने गरेको पनि उनले बताए। जसले गर्दा स्ट्रीप नक्सा बनाउँदा नेपालको भूभाग भारतमा र भारतको भूभाग नेपालमा परेको थापाको भनाइ थियो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्