काठमाडौं। प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय विषयहरूमा बोल्दा कूटनीतिक मर्यादालाई ध्यान दिनुपर्ने जनता समाजवादी पार्टी नेपालका नेता वृषेशचन्द लालले बताएका छन्।

जसपाले प्रधानमन्त्री केपी शर्मा ओलीको शारीरिक तथा मानसिक स्वास्थ्य ठिक नभएको भन्दै जारी गरेको विज्ञप्ति विवादित भएको विषयमा उनले भने, “प्रधानमन्त्रीले भारतको राष्ट्रिय गान र त्यहाँको निसान छाप बारेमा दिएका अभिव्यक्ति तथा राम नेपालमै जन्मेको भन्दै गरेको दाबी कूटनीतिक मर्यादाभन्दा बाहिर गएको ठहर गरेरै जसपाले विज्ञप्तिमा प्रधानमन्त्रीको शारीरिक र मानसिक अवस्थाबारे धारणा राखेको हो।”

वर्तमान सरकारसँग कुनै ठोस कार्ययोजना आरोप लगाउँदै नेता लालले सरकार बनेदेखि नै संघीयता, गणतन्त्र, धर्मनिरपेक्षतामा लगायतका पक्षलाई कमजोर पार्ने षड्यन्त्र सुरू भएको दाबी गरे। सरकारले जनताका मागलाई जातिवादको रूपमा हेर्ने गरेको नेता लालको आरोप थियो।

देशमा कोरोनाले महामारीको रूप लिएको अवस्थाका कारण मात्रै आन्दोलन नगरेको उनले बताए। तथापि नागरिकता विधेयेकलगायतका विषयमा आवश्यक परे महामारीकै बीच आन्दोलन गर्ने उनले चेतावनी दिए।

राजपा नेपाल र सजादवादी पार्टी एकीकरण भएर बनेको जसपा नेपालको पहिलो केन्दिय कार्यकारिणी समितिको बैठकले ओली नेतृत्वको सरकारले राष्ट्रियता जस्तो विषयलाई भारतसँग जोड्ने काम गरेर जनतालाई भ्रममा राख्न खोजेको आरोपसमेत लगाएको थियो।

जसपाका नेता लालले जेलमा रहेका आफ्ना नेता रेशम चौधरीलाई तत्काल रिहा गर्न सरकारसमक्ष माग गरेका छन्। नेकपा र नेपाली कांग्रेसमा यथास्थितिवादी सोच रहेको र देशकै ठूला दुई दलमा पदको लडाइँ मात्र ठूलो हुने गरेको नेता लालको टिप्पणी थियो।

" /> काठमाडौं। प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय विषयहरूमा बोल्दा कूटनीतिक मर्यादालाई ध्यान दिनुपर्ने जनता समाजवादी पार्टी नेपालका नेता वृषेशचन्द लालले बताएका छन्।

जसपाले प्रधानमन्त्री केपी शर्मा ओलीको शारीरिक तथा मानसिक स्वास्थ्य ठिक नभएको भन्दै जारी गरेको विज्ञप्ति विवादित भएको विषयमा उनले भने, “प्रधानमन्त्रीले भारतको राष्ट्रिय गान र त्यहाँको निसान छाप बारेमा दिएका अभिव्यक्ति तथा राम नेपालमै जन्मेको भन्दै गरेको दाबी कूटनीतिक मर्यादाभन्दा बाहिर गएको ठहर गरेरै जसपाले विज्ञप्तिमा प्रधानमन्त्रीको शारीरिक र मानसिक अवस्थाबारे धारणा राखेको हो।”

वर्तमान सरकारसँग कुनै ठोस कार्ययोजना आरोप लगाउँदै नेता लालले सरकार बनेदेखि नै संघीयता, गणतन्त्र, धर्मनिरपेक्षतामा लगायतका पक्षलाई कमजोर पार्ने षड्यन्त्र सुरू भएको दाबी गरे। सरकारले जनताका मागलाई जातिवादको रूपमा हेर्ने गरेको नेता लालको आरोप थियो।

देशमा कोरोनाले महामारीको रूप लिएको अवस्थाका कारण मात्रै आन्दोलन नगरेको उनले बताए। तथापि नागरिकता विधेयेकलगायतका विषयमा आवश्यक परे महामारीकै बीच आन्दोलन गर्ने उनले चेतावनी दिए।

राजपा नेपाल र सजादवादी पार्टी एकीकरण भएर बनेको जसपा नेपालको पहिलो केन्दिय कार्यकारिणी समितिको बैठकले ओली नेतृत्वको सरकारले राष्ट्रियता जस्तो विषयलाई भारतसँग जोड्ने काम गरेर जनतालाई भ्रममा राख्न खोजेको आरोपसमेत लगाएको थियो।

जसपाका नेता लालले जेलमा रहेका आफ्ना नेता रेशम चौधरीलाई तत्काल रिहा गर्न सरकारसमक्ष माग गरेका छन्। नेकपा र नेपाली कांग्रेसमा यथास्थितिवादी सोच रहेको र देशकै ठूला दुई दलमा पदको लडाइँ मात्र ठूलो हुने गरेको नेता लालको टिप्पणी थियो।

"> आवश्यक परे महामारीकै बीचमा आन्दोलन गर्छौं- जसपा नेता लाल: Dekhapadhi
आवश्यक परे महामारीकै बीचमा आन्दोलन गर्छौं- जसपा नेता लाल
काठमाडौं। प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय विषयहरूमा बोल्दा कूटनीतिक मर्यादालाई ध्यान दिनुपर्ने जनता समाजवादी पार्टी नेपालका नेता वृषेशचन्द लालले बताएका छन्।

जसपाले प्रधानमन्त्री केपी शर्मा ओलीको शारीरिक तथा मानसिक स्वास्थ्य ठिक नभएको भन्दै जारी गरेको विज्ञप्ति विवादित भएको विषयमा उनले भने, “प्रधानमन्त्रीले भारतको राष्ट्रिय गान र त्यहाँको निसान छाप बारेमा दिएका अभिव्यक्ति तथा राम नेपालमै जन्मेको भन्दै गरेको दाबी कूटनीतिक मर्यादाभन्दा बाहिर गएको ठहर गरेरै जसपाले विज्ञप्तिमा प्रधानमन्त्रीको शारीरिक र मानसिक अवस्थाबारे धारणा राखेको हो।”

वर्तमान सरकारसँग कुनै ठोस कार्ययोजना आरोप लगाउँदै नेता लालले सरकार बनेदेखि नै संघीयता, गणतन्त्र, धर्मनिरपेक्षतामा लगायतका पक्षलाई कमजोर पार्ने षड्यन्त्र सुरू भएको दाबी गरे। सरकारले जनताका मागलाई जातिवादको रूपमा हेर्ने गरेको नेता लालको आरोप थियो।

देशमा कोरोनाले महामारीको रूप लिएको अवस्थाका कारण मात्रै आन्दोलन नगरेको उनले बताए। तथापि नागरिकता विधेयेकलगायतका विषयमा आवश्यक परे महामारीकै बीच आन्दोलन गर्ने उनले चेतावनी दिए।

राजपा नेपाल र सजादवादी पार्टी एकीकरण भएर बनेको जसपा नेपालको पहिलो केन्दिय कार्यकारिणी समितिको बैठकले ओली नेतृत्वको सरकारले राष्ट्रियता जस्तो विषयलाई भारतसँग जोड्ने काम गरेर जनतालाई भ्रममा राख्न खोजेको आरोपसमेत लगाएको थियो।

जसपाका नेता लालले जेलमा रहेका आफ्ना नेता रेशम चौधरीलाई तत्काल रिहा गर्न सरकारसमक्ष माग गरेका छन्। नेकपा र नेपाली कांग्रेसमा यथास्थितिवादी सोच रहेको र देशकै ठूला दुई दलमा पदको लडाइँ मात्र ठूलो हुने गरेको नेता लालको टिप्पणी थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्