काठमाडौं। भारतले अतिक्रमण गरेको भूमि समेटेर सरकारले नयाँ नक्सा जारी गरेपनि नेपाली भूमिमा भारतीय अतिक्रमण कायमै छ।

गत जेठमा सरकारले कालापानी, लिपुलेक, लिम्पियाधुरा समेतको नयाँ नक्सा जारी गरेपछि अझै नेपाली भूमि भारतीय पक्षको अतिक्रणमा छ। सुस्ता, लिपुलेक, कालापानी मात्रै नभएर तराईका जिल्लामा पनि भारतीय पक्षले नेपाली भूमि अतिक्रमण गरेको छ।

संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले कञ्चनपुरमा मात्रै नेपालको १२० हेक्टर प्रमाण पूर्जासहितको जमिन भारततर्फ रहेको बताए।

कञ्चनपुरको तत्कालीन जिल्ला विकास समितिबाट २०५८ सालसम्म विकास निर्माणका लागि बजेट विनियोजन भएको प्याराताल क्षेत्रमा भारतीय पक्षले अहिले दाबी गरिरहेको छ।

‘स्ट्रिप नक्सा’को आधारमा भारतले हुलाकी राजमार्ग निर्माण र स्थानीयले खेती गरिरहेको जमिनमा समेत अवरोध पुर्‍याइरहेको अन्तर्राष्ट्रिय सीमा सरोकार समितिका संयोजक पल्लवराज भट्टले बताए। भारतीय पक्षलाई मात्रै फाइदा पुग्ने गरी बनाइएको ‘स्ट्रिप नक्सा’का आधारमा नेपाल सरकारले निर्माण गरिरहेका नहर, विद्यालय र अन्य संरचना निर्माणमा समेत भारतले अवरोध पुर्‍याइरहेको उनले बताए।

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सन् १८६० मा तयार भएको बेस म्यापका आधारमा नदीको बहाव क्षेत्र पहिचान गरी २०४५ मा तयार भएको नक्साका कारण नै नेपाली जमिन भारततर्फ गएको हुन सक्ने बताएकी छन्।

नेपालीले भोगचलन गर्दै आएको जमिन भारततर्फ पर्न गएको विषयमा कूटनीतिक पहल गरी समस्या समाधान गरिने मन्त्री अर्यालयको भनाइ छ।

परराष्ट्र मन्त्रालयका सचिव शंकर दास बैरागीले नेपालको जमिन भारततर्फ पार्ने काम जानी जानी हुनु गम्भीर भएको विषय भएकाले यो विषयमा छानविन गरी कडा कारवाही गरिनुपर्नेमा जोड दिए। सीमा समाधान एकपक्षीय ढंगबाट समाधान नहुने उल्लेख गर्दै कुटनीतिक र सैद्धान्तिक आधारमा समाधान गर्नुपर्नेमा उनको जोड छ।

द्वन्द्वकालीन समयमा सुरक्षाको कारण देखाउँदै नेपालको तर्फबाट खटिएको तत्कालित सीमा सर्वे टोलीले भारतीय पक्षको टोलीसँग भारततिरै बसेर मूल सीमा स्तम्भलाई बेवास्ता गर्दै साक्षी स्तम्भ र सहायक स्तम्भलाई मुल स्तम्भ स्वीकार गरी स्ट्रिप नक्सा तयार गरिएको पाइएको छ।

अहिले कार्यान्वयन गर्न खोजिएको सो नक्साले कञ्चनपुरको बेल्डाडी गाउँपालिकामा रहेको ३२ नम्बर पिल्लर देखि ३३ नम्बर पिलर र ३३ देखि ३४ सम्म नेपालले भोगचलन गर्दै आएको र लालपुर्जा भएको जग्गा भारतीतर पर्ने गरी सिमांकन गरिएको अन्तर्राष्ट्रिय सीमा सरोकार समितिको ठहर छ।

यस्तै बेलौरी नगरपालिकाको वाड नम्बर ८ मा रहेको साक्षी स्तम्भ नम्बर ३८ मुल स्तम्भ मानेर नक्सा कार्यान्वयन गर्न खोजिएको छ। त्यसो हुँदा हुलाकी राजमार्ग समेत भारतमा पर्ने देखिएको छ। अहिले राजमार्ग निर्माणको काम भारतीय सुरक्षाकर्मीले बन्द गराएका छन भने, ३७, ३८ र ३९ नम्बर स्तम्भको सयौँ विगाहा जमिन भारततिर पर्ने देखिएको छ।

यस्तै बेलौरी १ र पुनर्वास नगरपालिकाको ४ नम्बर वडामा पर्ने २०० नम्बर सीमा स्तम्भ गायव छ। २०१ र १९९ नम्बर पिलरलाई आधारमा मानेर सो पिलर निर्माण गर्नुपर्नेमा २०१ बाट सोझै १९८ नम्बरमा पुग्ने गरी ३ किलोमिटर क्षेत्रको ५० देखि ९ सय मिटर चौर्डाइसम्मको भूमि भारततिर पर्ने गरी नक्सांकन गरिएको छ।

" /> काठमाडौं। भारतले अतिक्रमण गरेको भूमि समेटेर सरकारले नयाँ नक्सा जारी गरेपनि नेपाली भूमिमा भारतीय अतिक्रमण कायमै छ।

"> कालापानीसहितको नयाँ नक्सा जारीपछि पनि भारतीय अतिक्रमण कायमै: Dekhapadhi
कालापानीसहितको नयाँ नक्सा जारीपछि पनि भारतीय अतिक्रमण कायमै

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्