काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्‍ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच अहिले भेटवार्ता भइरहेको छ।
प्रधानमन्त्री ओलीलाई भेट्न अध्यक्ष दाहाल केही बेरअघि बालुवाटार पुगेका थिए।
दुईजनाबीच पार्टीमा पछिल्ला दिनमा देखिएको आन्तरिक विवाद र समाधानको उपायमा छलफल केन्द्रित रहेको बताइएको छ।
"वहाँहरूबीचको छलफल पार्टीभित्र लामो समयदेखिको गतिरोध अन्त्यतिर उन्मुख छ। सम्भवत: त्यसको गृहकार्यका लागि कार्यदल गठन गर्ने सम्भावना छ", नेकपा उच्‍च स्रोतले देखापढीलाई भन्यो।
२० साउनयता ८ दिनपछि हिजो ओली-दाहालबीच छलफल भएको थियो। अध्यक्षद्वयबीच हिजो करिब ४ घण्टा भेटवार्ता भएको हो।
दुई दिनअघि एपीवान टेलिभिजनलाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले पाँच दिनभित्र पार्टीको गतिरोध अन्त्य हुने दाबी गरेका थिए।
त्यसको भोलिपल्टै हिजैदेखि दुई अध्यक्षहरूले छलफललाई निरन्तरता दिएका छन्।
" /> काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्‍ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच अहिले भेटवार्ता भइरहेको छ।
प्रधानमन्त्री ओलीलाई भेट्न अध्यक्ष दाहाल केही बेरअघि बालुवाटार पुगेका थिए।
दुईजनाबीच पार्टीमा पछिल्ला दिनमा देखिएको आन्तरिक विवाद र समाधानको उपायमा छलफल केन्द्रित रहेको बताइएको छ।
"वहाँहरूबीचको छलफल पार्टीभित्र लामो समयदेखिको गतिरोध अन्त्यतिर उन्मुख छ। सम्भवत: त्यसको गृहकार्यका लागि कार्यदल गठन गर्ने सम्भावना छ", नेकपा उच्‍च स्रोतले देखापढीलाई भन्यो।
२० साउनयता ८ दिनपछि हिजो ओली-दाहालबीच छलफल भएको थियो। अध्यक्षद्वयबीच हिजो करिब ४ घण्टा भेटवार्ता भएको हो।
दुई दिनअघि एपीवान टेलिभिजनलाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले पाँच दिनभित्र पार्टीको गतिरोध अन्त्य हुने दाबी गरेका थिए।
त्यसको भोलिपल्टै हिजैदेखि दुई अध्यक्षहरूले छलफललाई निरन्तरता दिएका छन्।
"> ओली र दाहालबीच भेटवार्ता जारी, पार्टीको विवाद समाधानतर्फ उन्मुख: Dekhapadhi
ओली र दाहालबीच भेटवार्ता जारी, पार्टीको विवाद समाधानतर्फ उन्मुख
प्रधानमन्त्री ओलीलाई भेट्न अध्यक्ष दाहाल केही बेरअघि बालुवाटार पुगेका थिए।
दुईजनाबीच पार्टीमा पछिल्ला दिनमा देखिएको आन्तरिक विवाद र समाधानको उपायमा छलफल केन्द्रित रहेको बताइएको छ।
२० साउनयता ८ दिनपछि हिजो ओली-दाहालबीच छलफल भएको थियो। अध्यक्षद्वयबीच हिजो करिब ४ घण्टा भेटवार्ता भएको हो।
दुई दिनअघि एपीवान टेलिभिजनलाई अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले पाँच दिनभित्र पार्टीको गतिरोध अन्त्य हुने दाबी गरेका थिए।
त्यसको भोलिपल्टै हिजैदेखि दुई अध्यक्षहरूले छलफललाई निरन्तरता दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्