काठमाडौं। नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका विभिन्न ठाउँमा पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
उनले पहिरोमा परी बेपत्ता भएकाको खोजी र उद्धार कार्यमा जुट्न पार्टीका नेता, कार्यकर्ता, युवा, स्थानीयवासी, जनप्रतिनिधि, स्वयंसेवी र सुरक्षाकर्मीलाई आह्वानसमेत गरेका छन्।
उनले सिन्धुपाल्चोक, कालीकोट र मकवानपुरमा पहिरोमा परी मृत्यु भएकामा पार्टीका तर्फबाट श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन्।
प्रचण्डले वर्षायाममा पहाडी भेगमा हुने गरेका यस्ता घटनाको न्यूनीकरणका लागि दीर्घकालीन समाधान खोज्न र त्यस्ता क्षेत्रको विकासका लागि छुट्टै मोडलको योजना तर्जुमामा ध्यान पुर्याउन सम्बन्धित सबैमा अपिलसमेत गरेका छन्।
" /> काठमाडौं। नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशका विभिन्न ठाउँमा पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।उनले पहिरोमा परी बेपत्ता भएकाको खोजी र उद्धार कार्यमा जुट्न पार्टीका नेता, कार्यकर्ता, युवा, स्थानीयवासी, जनप्रतिनिधि, स्वयंसेवी र सुरक्षाकर्मीलाई आह्वानसमेत गरेका छन्।

">