काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य देव गुरूङले नेकपाभित्र डलरवादी र दलालहरूले खेल्न खोजेको बताएका छन्।

आज देखापढीसँग कुरा गर्दै उनले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवैलाई डलरवादी र दलालहरूसँग सजग रहन उनले सुझाव दिएका छन्।

पछिल्ला दिन दुई अध्यक्षबीच भएका सकारात्मक वार्ताले नेकपाभित्रको आन्तरिक विवाद समाधानतर्फ अघि बढेको समेत उनले बताए।

“संवादहीनताको अवस्थामा रहेका अध्यक्षहरू समाधान खोज्न सक्रिय हुन राम्रो पक्ष हो। तर, केही विदेशी शक्तिहरू यही मौका छोपेर नेकपालाई मिल्न नदिनको लागि सक्रियता बढाइरहेका छन्,” नेकपा नेता गुरूङले भने।

नेपाललाई अघि बढेको हेर्न नचाहने विदेशी शक्तिले नेकपा फुटेको वा गुटको राजनीति हाबी भएको हेर्न चाहेको उनले बताए। नेकपा फुटे आफूहरू सफल भएको ठान्ने विदेशी शक्तिहरू अहिले सक्रिय रहेको दाबी समेत उनले गरे।

“विदेशी शक्तिहरू नेपाल आत्मनिर्भरताको बाटोमा हिँडोस् भन्ने चाहेका छैनन्,” नेता गुरूङले भने।

नेकपाको बैठक नबसे समाधानका बाटाहरू नखुल्ने जनाउँदै उनले कोरोनाको जोखिम कम हुने बित्तिकै केन्द्रीय कमिटीको बैठक बोलाउनुपर्नेमा जोड दिए।

कम्युनिष्टले नेतृत्व गरेको सरकारको पालामा नेपाल साँच्चिकै कृषि प्रधान देश बन्न सक्नुपर्ने पनि नेता गुरूङले बताए।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले यसअघि आफू सरकारमा भएको बेला मुलुकमा भएका उद्योग बेचेर देशको अर्थतन्त्रलाई ओरालो लगाएको आरोप उनले लगाए। अहिले नेकपा पनि कांग्रेसकै बाटोमा हिँड्न खोजेको उनले जनाए।

" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य देव गुरूङले नेकपाभित्र डलरवादी र दलालहरूले खेल्न खोजेको बताएका छन्।

आज देखापढीसँग कुरा गर्दै उनले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवैलाई डलरवादी र दलालहरूसँग सजग रहन उनले सुझाव दिएका छन्।

पछिल्ला दिन दुई अध्यक्षबीच भएका सकारात्मक वार्ताले नेकपाभित्रको आन्तरिक विवाद समाधानतर्फ अघि बढेको समेत उनले बताए।

“संवादहीनताको अवस्थामा रहेका अध्यक्षहरू समाधान खोज्न सक्रिय हुन राम्रो पक्ष हो। तर, केही विदेशी शक्तिहरू यही मौका छोपेर नेकपालाई मिल्न नदिनको लागि सक्रियता बढाइरहेका छन्,” नेकपा नेता गुरूङले भने।

नेपाललाई अघि बढेको हेर्न नचाहने विदेशी शक्तिले नेकपा फुटेको वा गुटको राजनीति हाबी भएको हेर्न चाहेको उनले बताए। नेकपा फुटे आफूहरू सफल भएको ठान्ने विदेशी शक्तिहरू अहिले सक्रिय रहेको दाबी समेत उनले गरे।

“विदेशी शक्तिहरू नेपाल आत्मनिर्भरताको बाटोमा हिँडोस् भन्ने चाहेका छैनन्,” नेता गुरूङले भने।

नेकपाको बैठक नबसे समाधानका बाटाहरू नखुल्ने जनाउँदै उनले कोरोनाको जोखिम कम हुने बित्तिकै केन्द्रीय कमिटीको बैठक बोलाउनुपर्नेमा जोड दिए।

कम्युनिष्टले नेतृत्व गरेको सरकारको पालामा नेपाल साँच्चिकै कृषि प्रधान देश बन्न सक्नुपर्ने पनि नेता गुरूङले बताए।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले यसअघि आफू सरकारमा भएको बेला मुलुकमा भएका उद्योग बेचेर देशको अर्थतन्त्रलाई ओरालो लगाएको आरोप उनले लगाए। अहिले नेकपा पनि कांग्रेसकै बाटोमा हिँड्न खोजेको उनले जनाए।

"> नेकपाभित्र डलरवादी र दलालहरूले खेल्न खोजेः देव गुरूङ: Dekhapadhi
नेकपाभित्र डलरवादी र दलालहरूले खेल्न खोजेः देव गुरूङ

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्