काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल राहत सामाग्रीसहित पहिरो प्रभावित सिन्धुपाल्चोक जाँदैछन्। हिजो गएको पहिरोबाट प्रभावित भएकालाई राहत उपलब्ध गराउन मुख्यमन्त्री पौडेलसहितको टोली सिन्धुपाल्चोक पुग्न लागेको हो। 

सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदिमा भएको पहिरो प्रभावितका लागि स्वास्थ्य सामाग्री, राहत सामाग्री तथा अत्यावश्यक सामाग्रीसहित उनी त्यसतर्फ जान लागेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। टोलीमा मुख्यमन्त्री पौडेलसहित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, सामाजिक विकास मन्त्री युवराज दुलाल, पूर्वमन्त्री शेरबहादुर तामाङ, प्रदेशका अर्थ तथा विकास समिति सुरेश नेपाल, प्रदेशका प्रमुख सचिव मानबहादुर बिके,  बागमती प्रदेश प्रहरी प्रमुख, डीआईजी वसन्त लामा छन्।

हिजो बिहान लिदीमा गएको पहिरोमा परि  ३७ घर पुरिएका थिए। ३८ जना वेपत्ता भएकामध्ये पाँच जनाको शव निकालिएको छ। बाँकीको खोजी कार्य जारी छ। 

" /> काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल राहत सामाग्रीसहित पहिरो प्रभावित सिन्धुपाल्चोक जाँदैछन्। हिजो गएको पहिरोबाट प्रभावित भएकालाई राहत उपलब्ध गराउन मुख्यमन्त्री पौडेलसहितको टोली सिन्धुपाल्चोक पुग्न लागेको हो। 

सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदिमा भएको पहिरो प्रभावितका लागि स्वास्थ्य सामाग्री, राहत सामाग्री तथा अत्यावश्यक सामाग्रीसहित उनी त्यसतर्फ जान लागेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। टोलीमा मुख्यमन्त्री पौडेलसहित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, सामाजिक विकास मन्त्री युवराज दुलाल, पूर्वमन्त्री शेरबहादुर तामाङ, प्रदेशका अर्थ तथा विकास समिति सुरेश नेपाल, प्रदेशका प्रमुख सचिव मानबहादुर बिके,  बागमती प्रदेश प्रहरी प्रमुख, डीआईजी वसन्त लामा छन्।

हिजो बिहान लिदीमा गएको पहिरोमा परि  ३७ घर पुरिएका थिए। ३८ जना वेपत्ता भएकामध्ये पाँच जनाको शव निकालिएको छ। बाँकीको खोजी कार्य जारी छ। 

"> मुख्यमन्त्री पौडेल राहत लिएर सिन्धुपाल्चोक जाँदै: Dekhapadhi
मुख्यमन्त्री पौडेल राहत लिएर सिन्धुपाल्चोक जाँदै <p style="text-align: justify;">काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल&nbsp;राहत सामाग्रीसहित पहिरो प्रभावित सिन्धुपाल्चोक जाँदैछन्।&nbsp;हिजो गएको पहिरोबाट प्रभावित भएकालाई राहत उपलब्ध गराउन मुख्यमन्त्री पौडेलसहितको टोली सिन्धुपाल्चोक पुग्न लागेको हो।&nbsp;</p> <p style="text-align: justify;">सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको लिदिमा भएको पहिरो प्रभावितका लागि स्वास्थ्य सामाग्री, राहत सामाग्री तथा अत्यावश्यक सामाग्रीसहित उनी त्यसतर्फ जान लागेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।&nbsp;टोलीमा मुख्यमन्त्री पौडेलसहित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, सामाजिक विकास मन्त्री युवराज दुलाल, पूर्वमन्त्री शेरबहादुर तामाङ, प्रदेशका अर्थ तथा विकास समिति सुरेश नेपाल, प्रदेशका प्रमुख सचिव मानबहादुर बिके, &nbsp;बागमती प्रदेश प्रहरी प्रमुख, डीआईजी वसन्त लामा छन्।</p> <p style="text-align: justify;">हिजो बिहान लिदीमा गएको पहिरोमा परि &nbsp;३७ घर पुरिएका थिए। ३८ जना वेपत्ता भएकामध्ये पाँच जनाको शव निकालिएको छ। बाँकीको खोजी कार्य जारी छ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्