काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई स्वतन्त्रता दिवसको बधाई तथा शुभकामना दिएका छन्।

भारतको ७४औँ स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओली आज भारतीय समकक्षी मोदी र त्यहाँका जनतालाई शुभकामना दिएका हुन्।

‘भारतीय जनताको प्रगति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु’, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्।

१५ अगस्ट अर्थात आजकै दिन सन् १९४७ मा भारत बेलायती उपनिवेशबाट स्वतन्त्र भएको थियो। त्यही दिनको सम्झनामा भारतमा रहेक वर्ष १२ अगस्टमा स्वतन्त्रता दिवस मनाइन्छ।

Congratulations and greetings to Prime Minister Shri @narendramodi ji, the Government and people of India on the happy occasion of the 74th Independence Day. Best wishes for more progress and prosperity of the people of India.

— K P Sharma Oli (@kpsharmaoli) August 15, 2020

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई स्वतन्त्रता दिवसको बधाई तथा शुभकामना दिएका छन्।

भारतको ७४औँ स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओली आज भारतीय समकक्षी मोदी र त्यहाँका जनतालाई शुभकामना दिएका हुन्।

‘भारतीय जनताको प्रगति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु’, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्।

१५ अगस्ट अर्थात आजकै दिन सन् १९४७ मा भारत बेलायती उपनिवेशबाट स्वतन्त्र भएको थियो। त्यही दिनको सम्झनामा भारतमा रहेक वर्ष १२ अगस्टमा स्वतन्त्रता दिवस मनाइन्छ।

Congratulations and greetings to Prime Minister Shri @narendramodi ji, the Government and people of India on the happy occasion of the 74th Independence Day. Best wishes for more progress and prosperity of the people of India.

— K P Sharma Oli (@kpsharmaoli) August 15, 2020

"> प्रधानमन्त्री ओलीले दिए भारतीय समकक्षी मोदीलाई स्वतन्त्रता दिवसको शुभकामना : Dekhapadhi
प्रधानमन्त्री ओलीले दिए भारतीय समकक्षी मोदीलाई स्वतन्त्रता दिवसको शुभकामना
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई स्वतन्त्रता दिवसको बधाई तथा शुभकामना दिएका छन्।

भारतको ७४औँ स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री ओली आज भारतीय समकक्षी मोदी र त्यहाँका जनतालाई शुभकामना दिएका हुन्।

‘भारतीय जनताको प्रगति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु’, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्।

१५ अगस्ट अर्थात आजकै दिन सन् १९४७ मा भारत बेलायती उपनिवेशबाट स्वतन्त्र भएको थियो। त्यही दिनको सम्झनामा भारतमा रहेक वर्ष १२ अगस्टमा स्वतन्त्रता दिवस मनाइन्छ।

Congratulations and greetings to Prime Minister Shri @narendramodi ji, the Government and people of India on the happy occasion of the 74th Independence Day. Best wishes for more progress and prosperity of the people of India.
— K P Sharma Oli (@kpsharmaoli) August 15, 2020

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्