काठमाडाैं। ‪सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२, लिदीमा पहिराेबाट भएकाे क्षतिकाे दाेषीमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन्।

उनले पहिराेबाट जाेखिमयुक्त ठहर भइसकेकाे वस्ती सारेर क्षति हुनबाट जाेगाउन आवश्यक पहल नगर्ने जिम्मेवार अधिकारीहरूलाई पहिचान गरी कडा कारबाही गर्नुपर्ने माग गरेका हुन्।

“सिन्धुपाल्चोकको जुगल-लिदीमा हिजोको पहिरोले गाउँ नै बगाएर भएको ठूलो जनधनको क्षतिको जिम्मेवारी कसले लिने? किनकि, विपद् सुनिश्चितजस्तै भएकोले वस्ती सारेर जोखिमबाट बचाउनुपर्ने निष्कर्ष पहिले नै आधिकारिकरूपमा निकालिसकिएको थियो,” उनले आफ्नाे फेसबुक पेजमा लेखेका छन्, “स्थानीय सरकार र जनताले त्यस्तो माग गर्दै आएका थिए। तसर्थ उद्धार, राहत र तथाकथित क्षतिपूर्तिमा मात्र सीमित भएर पुग्दैन। यसको अनुसन्धान गरेर दोषीमाथि कडाभन्दा कडा कारबाही गर्ने निर्णय गरिनु पर्छ।"

दाेषीमाथि कारबाहीबिनाको श्रद्धाञ्जली र समवेदनाको अर्थ नरहने उनकाे भनाइ छ। “अन्यथा, यस्ता घटनाहरू अहिले जसरी नै दोहोरिरहनेछन्। अत: सरकारले तत्काल गम्भीर कदम चालोस् भनी अनुरोध गर्दछु,” प्रवक्ता श्रेष्ठले लेखेका छन्।

" /> काठमाडाैं। ‪सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२, लिदीमा पहिराेबाट भएकाे क्षतिकाे दाेषीमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन्।

उनले पहिराेबाट जाेखिमयुक्त ठहर भइसकेकाे वस्ती सारेर क्षति हुनबाट जाेगाउन आवश्यक पहल नगर्ने जिम्मेवार अधिकारीहरूलाई पहिचान गरी कडा कारबाही गर्नुपर्ने माग गरेका हुन्।

“सिन्धुपाल्चोकको जुगल-लिदीमा हिजोको पहिरोले गाउँ नै बगाएर भएको ठूलो जनधनको क्षतिको जिम्मेवारी कसले लिने? किनकि, विपद् सुनिश्चितजस्तै भएकोले वस्ती सारेर जोखिमबाट बचाउनुपर्ने निष्कर्ष पहिले नै आधिकारिकरूपमा निकालिसकिएको थियो,” उनले आफ्नाे फेसबुक पेजमा लेखेका छन्, “स्थानीय सरकार र जनताले त्यस्तो माग गर्दै आएका थिए। तसर्थ उद्धार, राहत र तथाकथित क्षतिपूर्तिमा मात्र सीमित भएर पुग्दैन। यसको अनुसन्धान गरेर दोषीमाथि कडाभन्दा कडा कारबाही गर्ने निर्णय गरिनु पर्छ।"

दाेषीमाथि कारबाहीबिनाको श्रद्धाञ्जली र समवेदनाको अर्थ नरहने उनकाे भनाइ छ। “अन्यथा, यस्ता घटनाहरू अहिले जसरी नै दोहोरिरहनेछन्। अत: सरकारले तत्काल गम्भीर कदम चालोस् भनी अनुरोध गर्दछु,” प्रवक्ता श्रेष्ठले लेखेका छन्।

"> नेकपा प्रवक्ता श्रेष्ठकाे माग- जुगल पहिराेबाट भएकाे क्षतिकाे दाेषीमाथि कडा कारबाही हाेस्: Dekhapadhi
नेकपा प्रवक्ता श्रेष्ठकाे माग- जुगल पहिराेबाट भएकाे क्षतिकाे दाेषीमाथि कडा कारबाही हाेस् <p style="text-align: justify;">काठमाडाैं। ‪सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२, लिदीमा पहिराेबाट भएकाे क्षतिकाे दाेषीमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन्।</p> <p style="text-align: justify;">उनले पहिराेबाट जाेखिमयुक्त ठहर भइसकेकाे वस्ती सारेर क्षति हुनबाट जाेगाउन आवश्यक पहल नगर्ने जिम्मेवार अधिकारीहरूलाई पहिचान गरी कडा कारबाही गर्नुपर्ने माग गरेका हुन्।</p> <p style="text-align: justify;">&ldquo;सिन्धुपाल्चोकको जुगल-लिदीमा हिजोको पहिरोले गाउँ नै बगाएर भएको ठूलो जनधनको क्षतिको जिम्मेवारी कसले लिने? किनकि, विपद् सुनिश्चितजस्तै भएकोले वस्ती सारेर जोखिमबाट बचाउनुपर्ने निष्कर्ष पहिले नै आधिकारिकरूपमा निकालिसकिएको थियो,&rdquo; उनले आफ्नाे फेसबुक पेजमा लेखेका छन्, &ldquo;स्थानीय सरकार र जनताले त्यस्तो माग गर्दै आएका थिए। तसर्थ उद्धार, राहत र तथाकथित क्षतिपूर्तिमा मात्र सीमित भएर पुग्दैन। यसको अनुसन्धान गरेर दोषीमाथि कडाभन्दा कडा कारबाही गर्ने निर्णय गरिनु पर्छ।&quot;</p> <p style="text-align: justify;">दाेषीमाथि कारबाहीबिनाको श्रद्धाञ्जली र समवेदनाको अर्थ नरहने उनकाे भनाइ छ। &ldquo;अन्यथा, यस्ता घटनाहरू अहिले जसरी नै दोहोरिरहनेछन्। अत: सरकारले तत्काल गम्भीर कदम चालोस् भनी अनुरोध गर्दछु,&rdquo; प्रवक्ता श्रेष्ठले लेखेका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्