काठमाडौं। नेपाली कांग्रेसले सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२, लिदीमा पहिरोमा परी नागरिकको मृत्यु हुनुमा सरकार जिम्मेवार रहेको आरोप लगाएको छ।

जनताको गुहारपछि सुरक्षित ठाउँमा नसारेर भएको मृत्युमा पहिरो मात्रै जिम्मेवार नभएको तर्क कांग्रेसले गरेको छ।

“लिदी, नाम्फा, सानोनाम्फा, निम्लुङ, संच गाउँ आदि वस्तीहरूका जनताले पहिरोको जोखिम बुझेर करिब १० दिनअघि सरकार गुहारेर निवेदन दिए पनि जीवन जोगाउन सरकार पुगेन जीवन लिन पहिरो पुग्यो,” कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने।

पहिरोको जोखिमबाट जोगाउन सरकारलाई गुहार्दा पनि सरकारको कुनै निकायले सुरक्षित स्थानमा सार्ने दायित्व निर्वाह नगर्नु हेल्चेक्य्राइँ मात्रै नभइ अक्षम्य गल्ती गरेको पनि उनले बताए।

“प्राकृतिक विपत्ति तत्कालै रोक्ने सामर्थ्य सरकारसँग निश्चय नै हुन्न तर जोखिमको पूर्वसूचना पाएपछि आफ्ना नागरिकलाई सुरक्षित स्थानमा सार्ने कर्तव्य राज्यको थियो”, उनले प्रश्न गरे, “जनताले लिखितरूपमा सरकारलाई गुहार गर्दा पनि सुरक्षित स्थानमा सारेर अमूल्य जीवन जोगाउन सरकार किन गम्भीर भएन ? लिदीवासीका लागि देशमा सरकार हुनुको अर्थ के रह्यो ? जनताको जीवनप्रति राज्यको चरम बेवास्ताको यो भन्दा ठूलो उदाहरण अर्को के हुन सक्छ ?”

प्रवक्ता शर्माले घटना घटेर नागरिकको ज्यान जानुमा राज्यको व्यवस्तता कि राज्यको बेवास्ता भनेर प्रश्न पनि गरेका छन्।

" /> काठमाडौं। नेपाली कांग्रेसले सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२, लिदीमा पहिरोमा परी नागरिकको मृत्यु हुनुमा सरकार जिम्मेवार रहेको आरोप लगाएको छ।

जनताको गुहारपछि सुरक्षित ठाउँमा नसारेर भएको मृत्युमा पहिरो मात्रै जिम्मेवार नभएको तर्क कांग्रेसले गरेको छ।

“लिदी, नाम्फा, सानोनाम्फा, निम्लुङ, संच गाउँ आदि वस्तीहरूका जनताले पहिरोको जोखिम बुझेर करिब १० दिनअघि सरकार गुहारेर निवेदन दिए पनि जीवन जोगाउन सरकार पुगेन जीवन लिन पहिरो पुग्यो,” कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने।

पहिरोको जोखिमबाट जोगाउन सरकारलाई गुहार्दा पनि सरकारको कुनै निकायले सुरक्षित स्थानमा सार्ने दायित्व निर्वाह नगर्नु हेल्चेक्य्राइँ मात्रै नभइ अक्षम्य गल्ती गरेको पनि उनले बताए।

“प्राकृतिक विपत्ति तत्कालै रोक्ने सामर्थ्य सरकारसँग निश्चय नै हुन्न तर जोखिमको पूर्वसूचना पाएपछि आफ्ना नागरिकलाई सुरक्षित स्थानमा सार्ने कर्तव्य राज्यको थियो”, उनले प्रश्न गरे, “जनताले लिखितरूपमा सरकारलाई गुहार गर्दा पनि सुरक्षित स्थानमा सारेर अमूल्य जीवन जोगाउन सरकार किन गम्भीर भएन ? लिदीवासीका लागि देशमा सरकार हुनुको अर्थ के रह्यो ? जनताको जीवनप्रति राज्यको चरम बेवास्ताको यो भन्दा ठूलो उदाहरण अर्को के हुन सक्छ ?”

प्रवक्ता शर्माले घटना घटेर नागरिकको ज्यान जानुमा राज्यको व्यवस्तता कि राज्यको बेवास्ता भनेर प्रश्न पनि गरेका छन्।

"> लिदीवासी पहिरोमा परी मृत्यु हुनुमा सरकार जिम्मेवार छ: कांग्रेस प्रवक्ता शर्मा: Dekhapadhi
लिदीवासी पहिरोमा परी मृत्यु हुनुमा सरकार जिम्मेवार छ: कांग्रेस प्रवक्ता शर्मा
काठमाडौं। नेपाली कांग्रेसले सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२, लिदीमा पहिरोमा परी नागरिकको मृत्यु हुनुमा सरकार जिम्मेवार रहेको आरोप लगाएको छ।

जनताको गुहारपछि सुरक्षित ठाउँमा नसारेर भएको मृत्युमा पहिरो मात्रै जिम्मेवार नभएको तर्क कांग्रेसले गरेको छ।

“लिदी, नाम्फा, सानोनाम्फा, निम्लुङ, संच गाउँ आदि वस्तीहरूका जनताले पहिरोको जोखिम बुझेर करिब १० दिनअघि सरकार गुहारेर निवेदन दिए पनि जीवन जोगाउन सरकार पुगेन जीवन लिन पहिरो पुग्यो,” कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने।

पहिरोको जोखिमबाट जोगाउन सरकारलाई गुहार्दा पनि सरकारको कुनै निकायले सुरक्षित स्थानमा सार्ने दायित्व निर्वाह नगर्नु हेल्चेक्य्राइँ मात्रै नभइ अक्षम्य गल्ती गरेको पनि उनले बताए।

“प्राकृतिक विपत्ति तत्कालै रोक्ने सामर्थ्य सरकारसँग निश्चय नै हुन्न तर जोखिमको पूर्वसूचना पाएपछि आफ्ना नागरिकलाई सुरक्षित स्थानमा सार्ने कर्तव्य राज्यको थियो”, उनले प्रश्न गरे, “जनताले लिखितरूपमा सरकारलाई गुहार गर्दा पनि सुरक्षित स्थानमा सारेर अमूल्य जीवन जोगाउन सरकार किन गम्भीर भएन ? लिदीवासीका लागि देशमा सरकार हुनुको अर्थ के रह्यो ? जनताको जीवनप्रति राज्यको चरम बेवास्ताको यो भन्दा ठूलो उदाहरण अर्को के हुन सक्छ ?”

प्रवक्ता शर्माले घटना घटेर नागरिकको ज्यान जानुमा राज्यको व्यवस्तता कि राज्यको बेवास्ता भनेर प्रश्न पनि गरेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्