कैलाली। सुदूरपश्चिम प्रदेशसभाको छैटौँ अधिवेशन (बर्खे अधिवेशन) आज राति १२ बजेबाट अन्त्य भएको छ।

प्रदेश सभाको आज बैठकमा सभामुख अर्जुनबहादुर थापाले अधिवेशन अन्त्य गरिएको सम्बन्धी प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका थिए।

प्रदेशसभाको छैटौँ अधिवेशनको यो अवधिमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सुदूरपश्चिम प्रदेश खेलकूद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, रेडियो, एफएम र टेलिभिजन प्रसारणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश लोक सेवा आयोग ऐन संशोधन गर्न बनेको विधेयक पारित गरिएको छ।

यसबाहेक प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७७ र आर्थिक वर्ष २०७७/७८ को विनियोजन विधेयकसमेत पारित गरिएको छ। गएको जेठ १३ गते यो अधिवेशन प्रारम्भ भएको थियो। रासस

" /> कैलाली। सुदूरपश्चिम प्रदेशसभाको छैटौँ अधिवेशन (बर्खे अधिवेशन) आज राति १२ बजेबाट अन्त्य भएको छ।

प्रदेश सभाको आज बैठकमा सभामुख अर्जुनबहादुर थापाले अधिवेशन अन्त्य गरिएको सम्बन्धी प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका थिए।

प्रदेशसभाको छैटौँ अधिवेशनको यो अवधिमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सुदूरपश्चिम प्रदेश खेलकूद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, रेडियो, एफएम र टेलिभिजन प्रसारणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश लोक सेवा आयोग ऐन संशोधन गर्न बनेको विधेयक पारित गरिएको छ।

यसबाहेक प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७७ र आर्थिक वर्ष २०७७/७८ को विनियोजन विधेयकसमेत पारित गरिएको छ। गएको जेठ १३ गते यो अधिवेशन प्रारम्भ भएको थियो। रासस

"> सुदूरपश्चिम प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य: Dekhapadhi
सुदूरपश्चिम प्रदेशसभाको बर्खे अधिवेशन अन्त्य <p style="text-align: justify;">कैलाली। सुदूरपश्चिम प्रदेशसभाको छैटौँ अधिवेशन (बर्खे अधिवेशन) आज राति १२ बजेबाट अन्त्य भएको छ।</p> <p style="text-align: justify;">प्रदेश सभाको आज बैठकमा सभामुख अर्जुनबहादुर थापाले अधिवेशन अन्त्य गरिएको सम्बन्धी प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाएका थिए।</p> <p style="text-align: justify;">प्रदेशसभाको छैटौँ अधिवेशनको यो अवधिमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सुदूरपश्चिम प्रदेश खेलकूद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, रेडियो, एफएम र टेलिभिजन प्रसारणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश जनस्वास्थ्य सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश लोक सेवा आयोग ऐन संशोधन गर्न बनेको विधेयक पारित गरिएको छ।</p> <p style="text-align: justify;">यसबाहेक प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७७ र आर्थिक वर्ष २०७७/७८ को विनियोजन विधेयकसमेत पारित गरिएको छ। गएको जेठ १३ गते यो अधिवेशन प्रारम्भ भएको थियो। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्