काठमाडौं। नेपाली कांग्रेसको सर्वोच्च पद सभापतिमा युवा नेताहरूले ज्येष्ठ नेताको विकल्प खोज्न थालेको वर्षौं भइसकेको छ। यसअघिको १३औं महाधिवेशनमा युवाहरूले नेतृत्वमा रूपान्तरण हुनुपर्छ भन्दै ज्येष्ठ नेताको विकल्पको स्वर निक्कै घनिभूत पनि बनाए। एकप्रकारले मोर्चाबन्दी नै गरे। तर, उनीहरूको त्यो प्रयास सफल हुन सकेन।
१४औं महाधिवेशनको पूर्वसन्ध्यामा पनि कांग्रेस नेतृत्व युवाहरूमा सर्नुपर्छ भन्ने आवाज थप घन्किन थालेको छ। युवा नेताहरू यसपाली ‘युवा नेता पार्टीको नेतृत्वमा हुन्छन्’ भनेर ठोकुवा समेत गर्न थालिसकेका छन्। १२ जना युवा नेताहरू आवद्ध समूहका एक जना सदस्य गुरुराज घिमिरेले आगामी महाधिवेशनबाट पार्टीको नेतृत्वमा युवा नेता निर्वाचित हुने ठोकुवासहितको भविष्यवाणी गरेका छन्।
सिफारिस
“अब १४औं महाधिवेशनबाट सभापतिमा युवा निर्वाचित हुने निश्चित छ”, नेता घिमिरेले देखापढीसँग भने, “क्षमता, आत्मविश्वास, विश्व राजनीतिकलाई नजिकबाट हेरिरहेको र राष्ट्रिय आवश्यकताप्रति सुझबुझ भएकाले अब पार्टीको नेतृत्वमा युवा हुनुपर्छ, यो आवश्यकता पनि हो।”
उनले देशभरीबाट पहिलो पुस्ताका नेताहरूलाई पार्टीको संरक्षक, अभिभावक र मार्गदर्शक बनेर बस्न दबाब रहेको पनि बताए। १२ जनाको समूहमा डा. चन्द्र भण्डारी, गगन थापा, किरण यादव, धनराज गुरूङ, प्रदीप पौडेल, गुरुराज घिमिरे, सुजता परियार, रामकृष्ण यादव, रत्ना शेरचन, सरिता प्रसाईं, कमला पन्त र बद्री पाण्डे छन्।
यो समूहभन्दा बाहिरका एक जना नेता मिनेन्द्र रिजालले पनि अबको पार्टी नेतृत्व दोस्रो पुस्ताका नेताहरूले गर्नुपर्ने आवाज उठाउँदै आएका छन्। उनले २००७ साल फागुन ७ भन्दा अगाडि जन्मेका नेताहरूले सम्मानजनक रूपमा ‘रिटायर्डमेन्ट’ लिनुपर्नेमा जोड दिएका छन्।
यसो भन्नुको पछि वर्तमान सभापति शेरबहादुर देउवादेखि वरिष्ठ नेता रामचन्द्र पौडेलसम्मले अब नेतृत्वमा दावी नगरेर नेतृत्व हस्तान्तरण गर्नुपर्ने भनेका हुन्। देउवा-पौडेल लगायत नेता प्रजातन्त्र प्राप्ति भएको मिति भन्दा अगाडिका हुन्। पार्टीभित्र ज्येष्ठ नेताहरूले पार्टी सञ्चालन गर्न नसकेको आलोचना युवा नेताहरूले गरेका छन्।
सिफारिस
पार्टी संगठनलाई क्रियाशील गर्ने, जनतासामु पार्टीको लोकप्रियता बढाउने र पार्टीलाई सुदृढीकरण गर्ने भन्दा पनि झगडा मात्रै गरिरहने प्रवृत्ति पार्टी शीर्ष नेताहरूमा देखिएको पनि बताउँदै आएका छन्। यससँगै कांग्रेसले युवालाई पार्टीमा उचित भूमिका नदिएको भन्दै उनीहरूले आलोचना पनि गर्दै आएका छन्।
के देउवा र रामचन्द्रको विस्थापित होलान त ?
मुलुकको ठूलो लोकतान्त्रिक पार्टी कांग्रेसको सभापति पदमा विराजमान शेरबहादुर देउवालाई विस्थापित गर्न दोस्रो पुस्ताका नेताहरूलाई सजिलो छैन। वरिष्ठ नेता रामचन्द्र पौडेल भने पार्टीभित्रको आन्तरिक घटनाक्रमको ‘भवितब्य’मा परे सभापतिको दौडबाट पछि सर्न सक्ने आंकलन गरिएको छ। तर, देउवा पछि सर्नेवाला देखिन्नन्।
बिहीबार आफ्नै समूहबाट उपसभापति भएका नेता विमलेन्द्र निधीलाई आगामी महाधिवेशनमा पनि सहयोग गर्न देउवाले आग्रह गरे। जबकि, आफूलाई सभापति पदमा सहयोगका लागि आग्रह गर्न निधी बूढानीलकण्ठ पुगेका थिए। त्यसअघि आफ्नो समूहइतरका महामन्त्री शशांक कोइरालालाई पनि बोलाएर देउवाले यो महाधिवेशनमा पनि सहयोग गर्न आग्रह गरेका थिए। स्रोतका अनुसार शशांकले देउवाको आग्रहलाई सकारात्मक रूपमा लिएका छन्।
पार्टीको संस्थापन समूह अर्थात् देउवा पक्षका एक नेताले आगामी महाधिवेशनमा सभापति पदमा उम्मेदवार बन्न पूर्वतयारी गज्जबले गरेको बताए। “सभापतिज्यूले १४ औं महाधिवेशनमा सभापति पदको उम्मेदवार बन्न सम्पूर्ण रूपमा तयारी गरिरहनु भएको छ”, ती नेताले देखापढीसँग भने।
सिफारिस
हुन पनि देउवाले पार्टीको १८ केन्द्रीय विभागमा गत फागुनमै ७४५ जना नेता कार्यकर्तालाई मनोनयन गरेका थिए। बाँकी २७ विभागमा पनि धमाधम मनोनयन गरिरहेका छन्। २७ विभागले पनि पूर्णता पाउँदा झण्डै २ हजार ३९७ जना नेताले पद पाउनेछन्।विभागको प्रमुख, उपप्रमुख, सचिव र सदस्यहरूको मनोनयनलाई रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षले चर्को विरोध गर्दै आएका छन्। यिनै दुई पक्षमा रहेका १२ जना युवा नेताको समूहले पनि विरोध गर्दै आएका छन्।
विरोध गरेका पक्षहरूले विभागमा प्रतिनिधि सिफारिस गरेका छैनन्। बरु, उल्टै मनोनयनमा परेकाहरूलाई पनि पद अस्वीकार गर्न आग्रह गरेका छन्। यति हुँदा पनि देउवा नसुनेझैं गरी अगाडि बढीरहेका छन्। उनी आफूलाई सभापति पदका शक्तिशाली उम्मेदवारको रूपमा उभ्याउन सम्पूर्ण तयारी गरिरहेका छन्।
१३औं महाधिवेशनमा भन्दा देउवा बढी शक्तिशाली उम्मेदवार हुने देउवा निकट ती नेताले बताए। हुन पनि पार्टीमा एकता गरेर आएका मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका तत्कालीन अध्यक्ष विजयकुमार गच्छादारलाई पार्टी उपसभापति पद दिएर आफ्नै पक्षमा सुरक्षित गरेका छन्। यो टीमले महाधिवेशनमा राम्रै प्रभाव पार्न सक्ने कांग्रेसको आन्तरिक आकलन छ।
फेरि, हालै राप्रपाबाट आएका नेता सुनीलबहादुर थापासहितको कांग्रेस प्रवेशी टीम पनि देउवा पक्षसँगै जोडिएका छन्। थापालाई पार्टीको सहमहामन्त्री पद दिएका छन्। विद्यानतः कांग्रेसमा सहमहामन्त्री पद दुई वटा छैन। संशोधन नै नगरी सहमहामन्त्री पद सिर्जना गरी देउवाले थापाको व्यवस्थापन गरेका छन्।
सिफारिस
उनले पार्टीका नेताहरूसँगको सम्पर्कलाई तीब्रता दिएका छन्। अनुशासन समितिमार्फत केही आफूविरुद्धका नेताहरूलाई कारबाही पनि गराएका छन्। यी सबै कदमले देउवा सभापति पदको दौडमा सर्वाधिक बलियो ‘रनर’ हुन खोजेको देखिन्छ। यद्यपि, पार्टीभित्र उनको लोकप्रियता भने खस्केको छ। जसले गर्दा तयारीले मात्रै सभापति पद ‘कब्जा’ गर्ने मिसन सफल नहुन सक्छ। तैपनि, देउवाले पार्टीको नेतृत्वमा दावी गर्ने युवा नेताहरूलाई महाधिवेशनमार्फत् नेतृत्वमा स्थापित हुन चुनौति दिँदै आएका छन्।
फेरि, देउवाबाहेक सभापति पदमा आकांक्षा राख्ने युवादेखि अरु नेताको पनि लोकप्रियता बढेको देखिदैन। पार्टीभित्र रवाफिलो प्रभाव जमाउन सकेको देखिएको छैन। हालसम्म सभापतिको पदमा आकांक्षा व्यक्त गर्नेहरूमा देउवासँगै, नेताहरू विमलेन्द्र निधी, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, शशांक कोइराला, शेखर कोइराला, अर्जुनरसिंह केसी, रामशरण महत, चन्द्र भण्डारी र गगन थापा छन्।
सभापति पदको आकांक्षामध्ये निधी देउवा समूह र थापा, सिटौला समूहका हुन्। बाँकी पौडेल समूहका हुन्। महाधिवेशन आगामी फागुनको ७ देखि १० गतेसम्म हुने तय भएको छ। तर, निर्धारित समयमै महाधिवेशन हुनेमा भने नेताहरूले शंका व्यक्त गर्न थालेका छन्।
एकातिर कोरोना संक्रमणको महामारी र अर्कातिर पार्टीको क्रियाशील सदस्यता वितरण, नवीकरणलगायत काम अझै बाँकी रहेकोले महाधिवेशन निर्धारित समयमै हुनेमा नेताहरूले शंका गरेका हुन्।
" /> काठमाडौं। नेपाली कांग्रेसको सर्वोच्च पद सभापतिमा युवा नेताहरूले ज्येष्ठ नेताको विकल्प खोज्न थालेको वर्षौं भइसकेको छ। यसअघिको १३औं महाधिवेशनमा युवाहरूले नेतृत्वमा रूपान्तरण हुनुपर्छ भन्दै ज्येष्ठ नेताको विकल्पको स्वर निक्कै घनिभूत पनि बनाए। एकप्रकारले मोर्चाबन्दी नै गरे। तर, उनीहरूको त्यो प्रयास सफल हुन सकेन।
"> कांग्रेस नेतृत्वमा युवा आउलान् त ?: Dekhapadhi
कांग्रेस नेतृत्वमा युवा आउलान् त ?
काठमाडौं। नेपाली कांग्रेसको सर्वोच्च पद सभापतिमा युवा नेताहरूले ज्येष्ठ नेताको विकल्प खोज्न थालेको वर्षौं भइसकेको छ। यसअघिको १३औं महाधिवेशनमा युवाहरूले नेतृत्वमा रूपान्तरण हुनुपर्छ भन्दै ज्येष्ठ नेताको विकल्पको स्वर निक्कै घनिभूत पनि बनाए। एकप्रकारले मोर्चाबन्दी नै गरे। तर, उनीहरूको त्यो प्रयास सफल हुन सकेन।
१४औं महाधिवेशनको पूर्वसन्ध्यामा पनि कांग्रेस नेतृत्व युवाहरूमा सर्नुपर्छ भन्ने आवाज थप घन्किन थालेको छ। युवा नेताहरू यसपाली ‘युवा नेता पार्टीको नेतृत्वमा हुन्छन्’ भनेर ठोकुवा समेत गर्न थालिसकेका छन्। १२ जना युवा नेताहरू आवद्ध समूहका एक जना सदस्य गुरुराज घिमिरेले आगामी महाधिवेशनबाट पार्टीको नेतृत्वमा युवा नेता निर्वाचित हुने ठोकुवासहितको भविष्यवाणी गरेका छन्।
सिफारिस
के फेरि सर्ला कांग्रेस महाधिवेशन ?
“अब १४औं महाधिवेशनबाट सभापतिमा युवा निर्वाचित हुने निश्चित छ”, नेता घिमिरेले देखापढीसँग भने, “क्षमता, आत्मविश्वास, विश्व राजनीतिकलाई नजिकबाट हेरिरहेको र राष्ट्रिय आवश्यकताप्रति सुझबुझ भएकाले अब पार्टीको नेतृत्वमा युवा हुनुपर्छ, यो आवश्यकता पनि हो।”
उनले देशभरीबाट पहिलो पुस्ताका नेताहरूलाई पार्टीको संरक्षक, अभिभावक र मार्गदर्शक बनेर बस्न दबाब रहेको पनि बताए। १२ जनाको समूहमा डा. चन्द्र भण्डारी, गगन थापा, किरण यादव, धनराज गुरूङ, प्रदीप पौडेल, गुरुराज घिमिरे, सुजता परियार, रामकृष्ण यादव, रत्ना शेरचन, सरिता प्रसाईं, कमला पन्त र बद्री पाण्डे छन्।
यो समूहभन्दा बाहिरका एक जना नेता मिनेन्द्र रिजालले पनि अबको पार्टी नेतृत्व दोस्रो पुस्ताका नेताहरूले गर्नुपर्ने आवाज उठाउँदै आएका छन्। उनले २००७ साल फागुन ७ भन्दा अगाडि जन्मेका नेताहरूले सम्मानजनक रूपमा ‘रिटायर्डमेन्ट’ लिनुपर्नेमा जोड दिएका छन्।
यसो भन्नुको पछि वर्तमान सभापति शेरबहादुर देउवादेखि वरिष्ठ नेता रामचन्द्र पौडेलसम्मले अब नेतृत्वमा दावी नगरेर नेतृत्व हस्तान्तरण गर्नुपर्ने भनेका हुन्। देउवा-पौडेल लगायत नेता प्रजातन्त्र प्राप्ति भएको मिति भन्दा अगाडिका हुन्। पार्टीभित्र ज्येष्ठ नेताहरूले पार्टी सञ्चालन गर्न नसकेको आलोचना युवा नेताहरूले गरेका छन्।
सिफारिस
किन आलोचित भयाे कांग्रेसको अनुशासन समिति ?
पार्टी संगठनलाई क्रियाशील गर्ने, जनतासामु पार्टीको लोकप्रियता बढाउने र पार्टीलाई सुदृढीकरण गर्ने भन्दा पनि झगडा मात्रै गरिरहने प्रवृत्ति पार्टी शीर्ष नेताहरूमा देखिएको पनि बताउँदै आएका छन्। यससँगै कांग्रेसले युवालाई पार्टीमा उचित भूमिका नदिएको भन्दै उनीहरूले आलोचना पनि गर्दै आएका छन्।
के देउवा र रामचन्द्रको विस्थापित होलान त ?
मुलुकको ठूलो लोकतान्त्रिक पार्टी कांग्रेसको सभापति पदमा विराजमान शेरबहादुर देउवालाई विस्थापित गर्न दोस्रो पुस्ताका नेताहरूलाई सजिलो छैन। वरिष्ठ नेता रामचन्द्र पौडेल भने पार्टीभित्रको आन्तरिक घटनाक्रमको ‘भवितब्य’मा परे सभापतिको दौडबाट पछि सर्न सक्ने आंकलन गरिएको छ। तर, देउवा पछि सर्नेवाला देखिन्नन्।
बिहीबार आफ्नै समूहबाट उपसभापति भएका नेता विमलेन्द्र निधीलाई आगामी महाधिवेशनमा पनि सहयोग गर्न देउवाले आग्रह गरे। जबकि, आफूलाई सभापति पदमा सहयोगका लागि आग्रह गर्न निधी बूढानीलकण्ठ पुगेका थिए। त्यसअघि आफ्नो समूहइतरका महामन्त्री शशांक कोइरालालाई पनि बोलाएर देउवाले यो महाधिवेशनमा पनि सहयोग गर्न आग्रह गरेका थिए। स्रोतका अनुसार शशांकले देउवाको आग्रहलाई सकारात्मक रूपमा लिएका छन्।
पार्टीको संस्थापन समूह अर्थात् देउवा पक्षका एक नेताले आगामी महाधिवेशनमा सभापति पदमा उम्मेदवार बन्न पूर्वतयारी गज्जबले गरेको बताए। “सभापतिज्यूले १४ औं महाधिवेशनमा सभापति पदको उम्मेदवार बन्न सम्पूर्ण रूपमा तयारी गरिरहनु भएको छ”, ती नेताले देखापढीसँग भने।
सिफारिस
मिनेन्द्र रिजालको सभापति हुने मन !
हुन पनि देउवाले पार्टीको १८ केन्द्रीय विभागमा गत फागुनमै ७४५ जना नेता कार्यकर्तालाई मनोनयन गरेका थिए। बाँकी २७ विभागमा पनि धमाधम मनोनयन गरिरहेका छन्। २७ विभागले पनि पूर्णता पाउँदा झण्डै २ हजार ३९७ जना नेताले पद पाउनेछन्।विभागको प्रमुख, उपप्रमुख, सचिव र सदस्यहरूको मनोनयनलाई रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षले चर्को विरोध गर्दै आएका छन्। यिनै दुई पक्षमा रहेका १२ जना युवा नेताको समूहले पनि विरोध गर्दै आएका छन्।
विरोध गरेका पक्षहरूले विभागमा प्रतिनिधि सिफारिस गरेका छैनन्। बरु, उल्टै मनोनयनमा परेकाहरूलाई पनि पद अस्वीकार गर्न आग्रह गरेका छन्। यति हुँदा पनि देउवा नसुनेझैं गरी अगाडि बढीरहेका छन्। उनी आफूलाई सभापति पदका शक्तिशाली उम्मेदवारको रूपमा उभ्याउन सम्पूर्ण तयारी गरिरहेका छन्।
१३औं महाधिवेशनमा भन्दा देउवा बढी शक्तिशाली उम्मेदवार हुने देउवा निकट ती नेताले बताए। हुन पनि पार्टीमा एकता गरेर आएका मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका तत्कालीन अध्यक्ष विजयकुमार गच्छादारलाई पार्टी उपसभापति पद दिएर आफ्नै पक्षमा सुरक्षित गरेका छन्। यो टीमले महाधिवेशनमा राम्रै प्रभाव पार्न सक्ने कांग्रेसको आन्तरिक आकलन छ।
फेरि, हालै राप्रपाबाट आएका नेता सुनीलबहादुर थापासहितको कांग्रेस प्रवेशी टीम पनि देउवा पक्षसँगै जोडिएका छन्। थापालाई पार्टीको सहमहामन्त्री पद दिएका छन्। विद्यानतः कांग्रेसमा सहमहामन्त्री पद दुई वटा छैन। संशोधन नै नगरी सहमहामन्त्री पद सिर्जना गरी देउवाले थापाको व्यवस्थापन गरेका छन्।
सिफारिस
उनले पार्टीका नेताहरूसँगको सम्पर्कलाई तीब्रता दिएका छन्। अनुशासन समितिमार्फत केही आफूविरुद्धका नेताहरूलाई कारबाही पनि गराएका छन्। यी सबै कदमले देउवा सभापति पदको दौडमा सर्वाधिक बलियो ‘रनर’ हुन खोजेको देखिन्छ। यद्यपि, पार्टीभित्र उनको लोकप्रियता भने खस्केको छ। जसले गर्दा तयारीले मात्रै सभापति पद ‘कब्जा’ गर्ने मिसन सफल नहुन सक्छ। तैपनि, देउवाले पार्टीको नेतृत्वमा दावी गर्ने युवा नेताहरूलाई महाधिवेशनमार्फत् नेतृत्वमा स्थापित हुन चुनौति दिँदै आएका छन्।
फेरि, देउवाबाहेक सभापति पदमा आकांक्षा राख्ने युवादेखि अरु नेताको पनि लोकप्रियता बढेको देखिदैन। पार्टीभित्र रवाफिलो प्रभाव जमाउन सकेको देखिएको छैन। हालसम्म सभापतिको पदमा आकांक्षा व्यक्त गर्नेहरूमा देउवासँगै, नेताहरू विमलेन्द्र निधी, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, शशांक कोइराला, शेखर कोइराला, अर्जुनरसिंह केसी, रामशरण महत, चन्द्र भण्डारी र गगन थापा छन्।
सभापति पदको आकांक्षामध्ये निधी देउवा समूह र थापा, सिटौला समूहका हुन्। बाँकी पौडेल समूहका हुन्। महाधिवेशन आगामी फागुनको ७ देखि १० गतेसम्म हुने तय भएको छ। तर, निर्धारित समयमै महाधिवेशन हुनेमा भने नेताहरूले शंका व्यक्त गर्न थालेका छन्।
एकातिर कोरोना संक्रमणको महामारी र अर्कातिर पार्टीको क्रियाशील सदस्यता वितरण, नवीकरणलगायत काम अझै बाँकी रहेकोले महाधिवेशन निर्धारित समयमै हुनेमा नेताहरूले शंका गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्