काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि बस्ने भएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले बिहान ९ बजेका लागि सचिवालय बैठक बोलाइएको जानकारी दिए।

बैठकमा पार्टीभित्र जारी गतिरोध टुङ्ग्याउने विषयमा नेताहरूबीच छलफल हुने बताइएको छ। यसअघि शुक्रबार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच सचिवालय बैठकमा आह्वान गर्ने गरी छलफल भएको थियो।

अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अध्यक्ष ओलीको दुबै पदबाट राजीनामा मागेपछि नेकपा विवाद उत्कर्षमा पुगेको थियो। तर, गएको असार १३ गते आह्वान गरिएको स्थायी कमिटी बैठक अगाडि पार्टी उपाध्यक्ष बामदेव गौतमले पार्टीलाई बिग्रहबाट जोगाउन भन्दै अध्यक्षद्धयलाई बुझाएको छ बुँदे प्रस्तावपछि नेकपा विवाद मत्थर हुँदै गएको छ। 
 

" /> काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि बस्ने भएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले बिहान ९ बजेका लागि सचिवालय बैठक बोलाइएको जानकारी दिए।

बैठकमा पार्टीभित्र जारी गतिरोध टुङ्ग्याउने विषयमा नेताहरूबीच छलफल हुने बताइएको छ। यसअघि शुक्रबार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच सचिवालय बैठकमा आह्वान गर्ने गरी छलफल भएको थियो।

अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अध्यक्ष ओलीको दुबै पदबाट राजीनामा मागेपछि नेकपा विवाद उत्कर्षमा पुगेको थियो। तर, गएको असार १३ गते आह्वान गरिएको स्थायी कमिटी बैठक अगाडि पार्टी उपाध्यक्ष बामदेव गौतमले पार्टीलाई बिग्रहबाट जोगाउन भन्दै अध्यक्षद्धयलाई बुझाएको छ बुँदे प्रस्तावपछि नेकपा विवाद मत्थर हुँदै गएको छ। 
 

"> नेकपा सचिवालय बैठक आह्वान: Dekhapadhi सचिवालय बैठक भोलि बिहान नौ बजे बोलाइएको छ।
  • जारी गतिरोध टुङ्ग्याउने विषयमा छलफल हुने।
  • ">
    फाइल तस्बिर
    नेकपा सचिवालय बैठक आह्वान <p style="text-align: justify;">काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि बस्ने भएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले बिहान ९ बजेका लागि सचिवालय बैठक बोलाइएको जानकारी दिए।</p> <p style="text-align: justify;">बैठकमा पार्टीभित्र जारी गतिरोध टुङ्ग्याउने विषयमा नेताहरूबीच छलफल हुने बताइएको छ। यसअघि शुक्रबार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच सचिवालय बैठकमा आह्वान गर्ने गरी छलफल भएको थियो।</p> <p style="text-align: justify;">अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अध्यक्ष ओलीको दुबै पदबाट राजीनामा मागेपछि नेकपा विवाद उत्कर्षमा पुगेको थियो।&nbsp;तर, गएको असार १३ गते आह्वान गरिएको स्थायी कमिटी बैठक अगाडि पार्टी उपाध्यक्ष बामदेव गौतमले पार्टीलाई बिग्रहबाट जोगाउन भन्दै अध्यक्षद्धयलाई बुझाएको छ बुँदे प्रस्तावपछि नेकपा विवाद मत्थर हुँदै गएको छ।&nbsp;<br /> &nbsp;</p>
    Machapuchre Detail Page
    प्रतिक्रिया दिनुहोस्