काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ। 

बिहान ९ बजे बालुवाटारमा बैठक तय भएको अध्यक्ष पुष्पकमल दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए। 

यसअघि शुक्रबार प्रधानमन्त्रीसमेत रहेका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको सहमति अनुसार नेकपाभित्रको आन्तरिक समस्या हल गर्न सुझाव पेस गर्ने गरी ६ सदस्यीय कार्यदल बनाइएको छ। 

सो कार्यदललाई अनुमोदन गरी कार्यादेश तोक्नेगरी केही नेताहरूले सचिवालय बैठक माग गरेपछि आज सचिवालय बैठक बोलाइएको बताइएको छ।  

" /> काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ। 

बिहान ९ बजे बालुवाटारमा बैठक तय भएको अध्यक्ष पुष्पकमल दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए। 

यसअघि शुक्रबार प्रधानमन्त्रीसमेत रहेका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको सहमति अनुसार नेकपाभित्रको आन्तरिक समस्या हल गर्न सुझाव पेस गर्ने गरी ६ सदस्यीय कार्यदल बनाइएको छ। 

सो कार्यदललाई अनुमोदन गरी कार्यादेश तोक्नेगरी केही नेताहरूले सचिवालय बैठक माग गरेपछि आज सचिवालय बैठक बोलाइएको बताइएको छ।  

"> नेकपा सचिवालय बैठक ९ बजे बस्‍दै: Dekhapadhi
नेकपा सचिवालय बैठक ९ बजे बस्‍दै <p style="text-align: justify;">काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ।&nbsp;</p> <p style="text-align: justify;">बिहान ९ बजे बालुवाटारमा बैठक तय भएको अध्यक्ष पुष्पकमल दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए।&nbsp;</p> <p style="text-align: justify;">यसअघि शुक्रबार प्रधानमन्त्रीसमेत रहेका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको सहमति अनुसार नेकपाभित्रको आन्तरिक समस्या हल गर्न सुझाव पेस गर्ने गरी ६ सदस्यीय कार्यदल बनाइएको छ।&nbsp;</p> <p style="text-align: justify;">सो कार्यदललाई अनुमोदन गरी कार्यादेश तोक्नेगरी केही नेताहरूले सचिवालय बैठक माग गरेपछि आज सचिवालय बैठक बोलाइएको बताइएको छ। &nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्