काठमाडौं। सीमा विवादलाई लिएर नेपाल र भारतबीच लामो समय सम्वाद हुन नसकिरहेको बेला नेपाल–भारत निरीक्षण संयन्त्र (ओभरसाइट मेकानिजम)को आठौं बैठक आज काठमाडौमा शुरू भएको छ। 

बैठकमा नेपाल तर्फको नेतृत्व परराष्ट्र सचिव शंकरदास वैरागीले गरेका छन् भने भारत तर्फको नेतृत्व नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले गरेका छन्। संयन्त्रको बैठकले भारतीय लगानीमा नेपालमा सञ्चालन भएका परियोजनाहरूको कार्यन्वयन अवस्थाको समिक्षा गर्नेछ। 

कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर सरकारले नेपालको नयाँ नक्शा जारी भएपछि नेपाल र भारतबीच सम्वाद हुन सकेको थिएन। भारतले कोरोनालाई कारण देखाउँदै नेपालसँग सीमा विवाद सुल्झाउन वार्तामा बस्न मानेको छैन। यसैबीच अगष्ट १५ का दिन नेपाल र भारतका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता भएको थियो भने अजा नेपाल–भारत निरीक्षण संयन्त्रको आठौं बैठक काठमाडौमा शुरू भएको छ। 

संयन्त्रको सातौं बैठक यसअघि सन् २०१९ जुलाई ८ मा काठमाडौंमा भएको थियो। यो संयन्त्र सन् २०१६ को सेप्टेम्बरमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमण गर्दा गठन गरिएको थियो। द्विपक्षीय परियोजना कार्यन्वयनमा सहज होस् र समयै सकियोस् भनेर संयन्त्र गठन गरिएको थियो। 

" /> काठमाडौं। सीमा विवादलाई लिएर नेपाल र भारतबीच लामो समय सम्वाद हुन नसकिरहेको बेला नेपाल–भारत निरीक्षण संयन्त्र (ओभरसाइट मेकानिजम)को आठौं बैठक आज काठमाडौमा शुरू भएको छ। 

बैठकमा नेपाल तर्फको नेतृत्व परराष्ट्र सचिव शंकरदास वैरागीले गरेका छन् भने भारत तर्फको नेतृत्व नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले गरेका छन्। संयन्त्रको बैठकले भारतीय लगानीमा नेपालमा सञ्चालन भएका परियोजनाहरूको कार्यन्वयन अवस्थाको समिक्षा गर्नेछ। 

कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर सरकारले नेपालको नयाँ नक्शा जारी भएपछि नेपाल र भारतबीच सम्वाद हुन सकेको थिएन। भारतले कोरोनालाई कारण देखाउँदै नेपालसँग सीमा विवाद सुल्झाउन वार्तामा बस्न मानेको छैन। यसैबीच अगष्ट १५ का दिन नेपाल र भारतका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता भएको थियो भने अजा नेपाल–भारत निरीक्षण संयन्त्रको आठौं बैठक काठमाडौमा शुरू भएको छ। 

संयन्त्रको सातौं बैठक यसअघि सन् २०१९ जुलाई ८ मा काठमाडौंमा भएको थियो। यो संयन्त्र सन् २०१६ को सेप्टेम्बरमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमण गर्दा गठन गरिएको थियो। द्विपक्षीय परियोजना कार्यन्वयनमा सहज होस् र समयै सकियोस् भनेर संयन्त्र गठन गरिएको थियो। 

"> नेपाल-भारत ओभरसाइट मेकानिजमको आठौं बैठक काठमाडौंमा शुरू: Dekhapadhi
नेपाल-भारत ओभरसाइट मेकानिजमको आठौं बैठक काठमाडौंमा शुरू <p style="text-align: justify;">काठमाडौं। सीमा विवादलाई लिएर नेपाल र भारतबीच लामो समय सम्वाद हुन नसकिरहेको बेला नेपाल&ndash;भारत निरीक्षण संयन्त्र (ओभरसाइट मेकानिजम)को आठौं बैठक आज काठमाडौमा शुरू&nbsp;भएको छ।&nbsp;</p> <p style="text-align: justify;">बैठकमा नेपाल तर्फको नेतृत्व परराष्ट्र सचिव शंकरदास वैरागीले गरेका छन् भने भारत तर्फको नेतृत्व नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले गरेका छन्।&nbsp;संयन्त्रको बैठकले भारतीय लगानीमा नेपालमा सञ्चालन भएका परियोजनाहरूको कार्यन्वयन अवस्थाको समिक्षा गर्नेछ।&nbsp;</p> <p style="text-align: justify;">कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर सरकारले नेपालको नयाँ नक्शा&nbsp;जारी भएपछि नेपाल र भारतबीच सम्वाद हुन सकेको थिएन। भारतले कोरोनालाई कारण देखाउँदै नेपालसँग सीमा विवाद सुल्झाउन वार्तामा बस्न मानेको छैन।&nbsp;यसैबीच अगष्ट १५ का दिन नेपाल र भारतका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता भएको थियो भने अजा नेपाल&ndash;भारत निरीक्षण संयन्त्रको आठौं बैठक काठमाडौमा शुरू&nbsp;भएको छ।&nbsp;</p> <p style="text-align: justify;">संयन्त्रको सातौं बैठक यसअघि सन् २०१९ जुलाई ८ मा काठमाडौंमा भएको थियो। यो संयन्त्र सन् २०१६ को सेप्टेम्बरमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमण गर्दा गठन गरिएको थियो। द्विपक्षीय&nbsp;परियोजना कार्यन्वयनमा सहज होस् र समयै सकियोस् भनेर संयन्त्र गठन गरिएको थियो।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्