काठमाडौं। सत्तारुढ नेकपाका अध्यक्षा एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको छ। 

नेकपा सचिवालय बैठक सकिएसँगै कांग्रेस सभापति देउवा बालुवाटार पुगेका हुन्। छलफलमा कांग्रेस उपसभापति विमलेन्द्र निधीलगायतका नेताहरू पनि सहभागी छन् ।

उनीहरूबीचको छलफल संवैधानिक तथा राजनीतिक नियुक्ति र कोरोना महामारी नियन्त्रणका लागि आगामी कदमको बारेमा केन्द्रित रहेको देउवा निकट स्रोतले बताएको छ। 

" /> काठमाडौं। सत्तारुढ नेकपाका अध्यक्षा एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको छ। 

नेकपा सचिवालय बैठक सकिएसँगै कांग्रेस सभापति देउवा बालुवाटार पुगेका हुन्। छलफलमा कांग्रेस उपसभापति विमलेन्द्र निधीलगायतका नेताहरू पनि सहभागी छन् ।

उनीहरूबीचको छलफल संवैधानिक तथा राजनीतिक नियुक्ति र कोरोना महामारी नियन्त्रणका लागि आगामी कदमको बारेमा केन्द्रित रहेको देउवा निकट स्रोतले बताएको छ। 

"> नेकपा सचिवालय बैठकलगत्तै ओली, दाहाल र देउवाबीच भेटवार्ता: Dekhapadhi
फाइल तस्वीर।
नेकपा सचिवालय बैठकलगत्तै ओली, दाहाल र देउवाबीच भेटवार्ता <p style="text-align: justify;">काठमाडौं। सत्तारुढ नेकपाका अध्यक्षा एवं प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको छ।&nbsp;</p> <p style="text-align: justify;">नेकपा सचिवालय बैठक सकिएसँगै कांग्रेस सभापति देउवा बालुवाटार पुगेका हुन्। छलफलमा कांग्रेस उपसभापति विमलेन्द्र निधीलगायतका नेताहरू पनि सहभागी छन् ।</p> <p style="text-align: justify;">उनीहरूबीचको छलफल संवैधानिक तथा राजनीतिक नियुक्ति र कोरोना महामारी नियन्त्रणका लागि आगामी कदमको बारेमा केन्द्रित रहेको देउवा निकट स्रोतले बताएको छ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्