काठमाडौं। नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र लेख्दै कोरोना महामारीले निम्त्याएको अहिलेको आपत्कालीन अवस्थामा कमाण्ड सम्हाल्न आग्रह गरेका छन्।

“तथ्य र आधारविना विभिन्न निकायले लहडमा गर्ने निर्णयहरू रोकेर सरकारहरूले के गर्ने, के नगर्ने स्पष्ट निर्णय लिनुहोस्। कमाण्ड र कन्ट्रोल विना युद्ध लड्न सकिदैन। कमाण्डर तपाईं हो,” थापाले पत्रमा लेखेका छन्, “यो आपतकालीन अवस्थामा मुलुकका ७६१ सरकारहरू, सबै सरोकारवाला निकायलगायत सिंगो राज्यप्रणालीलाई चलायमान बनाएर तपाईंको कमाण्ड र कन्ट्रोलमा यो युद्धको सामना गर्ने वातावरण बनाउनुहोस्।”

देश अहिले आपतकालीन अवस्थामा रहेको उनले जनाएका छन्। यो दौडमा कोरोना भाइरसभन्दा अगाडि नभएसम्म लडाईं जित्न नसकिने उनको तर्क छ। ‘स्टेट अफ इमर्जेन्सी’ को अनुभूति गर्ने बेला भइसेकेको जनाउँदै उनले जनताको जीवन रक्षा गर्ने सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्।

“यो संकटबाट जनताको जीवन रक्षा गर्नु अब तपाईंको पहिलो प्राथमिकता हुनुपर्छ। के प्रधानमन्त्रीलाई आफ्नो लहडमा विषयान्तर गरेर, आफ्नो पार्टीको स्वार्थी किचलोमा सार समय खर्च गरेर यो संकटलाई देखेको नदेख्यौ गर्ने छुट छ? छैन र हुनुहुँदैन,” थापाले भनेका छन्।
थापाले संक्रमणको फैलावटलाई रोक्न र उपचारलाई सहज बनाउन तत्काल कम्तिमा दुई हप्ताको लागि काठमाडौं लगायत संक्रमण बढ्दो गतिमा भएका ‘हटस्पट’ हरूमा ‘जनस्वास्थ्य आपतकाल’ घोषणा गर्न आग्रह गरेका छन्।

हेर्नुहोस् पत्र

" /> काठमाडौं। नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र लेख्दै कोरोना महामारीले निम्त्याएको अहिलेको आपत्कालीन अवस्थामा कमाण्ड सम्हाल्न आग्रह गरेका छन्।

“तथ्य र आधारविना विभिन्न निकायले लहडमा गर्ने निर्णयहरू रोकेर सरकारहरूले के गर्ने, के नगर्ने स्पष्ट निर्णय लिनुहोस्। कमाण्ड र कन्ट्रोल विना युद्ध लड्न सकिदैन। कमाण्डर तपाईं हो,” थापाले पत्रमा लेखेका छन्, “यो आपतकालीन अवस्थामा मुलुकका ७६१ सरकारहरू, सबै सरोकारवाला निकायलगायत सिंगो राज्यप्रणालीलाई चलायमान बनाएर तपाईंको कमाण्ड र कन्ट्रोलमा यो युद्धको सामना गर्ने वातावरण बनाउनुहोस्।”

देश अहिले आपतकालीन अवस्थामा रहेको उनले जनाएका छन्। यो दौडमा कोरोना भाइरसभन्दा अगाडि नभएसम्म लडाईं जित्न नसकिने उनको तर्क छ। ‘स्टेट अफ इमर्जेन्सी’ को अनुभूति गर्ने बेला भइसेकेको जनाउँदै उनले जनताको जीवन रक्षा गर्ने सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्।

“यो संकटबाट जनताको जीवन रक्षा गर्नु अब तपाईंको पहिलो प्राथमिकता हुनुपर्छ। के प्रधानमन्त्रीलाई आफ्नो लहडमा विषयान्तर गरेर, आफ्नो पार्टीको स्वार्थी किचलोमा सार समय खर्च गरेर यो संकटलाई देखेको नदेख्यौ गर्ने छुट छ? छैन र हुनुहुँदैन,” थापाले भनेका छन्।
थापाले संक्रमणको फैलावटलाई रोक्न र उपचारलाई सहज बनाउन तत्काल कम्तिमा दुई हप्ताको लागि काठमाडौं लगायत संक्रमण बढ्दो गतिमा भएका ‘हटस्पट’ हरूमा ‘जनस्वास्थ्य आपतकाल’ घोषणा गर्न आग्रह गरेका छन्।

हेर्नुहोस् पत्र

"> कांग्रेस नेता गगन थापाले प्रधानमन्त्रीलाई भने- ‘तपाईं कमाण्डर हो, युद्धको सामना गर्ने वातावरण बनाउनुहोस्’: Dekhapadhi
कांग्रेस नेता गगन थापाले प्रधानमन्त्रीलाई भने- ‘तपाईं कमाण्डर हो, युद्धको सामना गर्ने वातावरण बनाउनुहोस्’
काठमाडौं। नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र लेख्दै कोरोना महामारीले निम्त्याएको अहिलेको आपत्कालीन अवस्थामा कमाण्ड सम्हाल्न आग्रह गरेका छन्।

“तथ्य र आधारविना विभिन्न निकायले लहडमा गर्ने निर्णयहरू रोकेर सरकारहरूले के गर्ने, के नगर्ने स्पष्ट निर्णय लिनुहोस्। कमाण्ड र कन्ट्रोल विना युद्ध लड्न सकिदैन। कमाण्डर तपाईं हो,” थापाले पत्रमा लेखेका छन्, “यो आपतकालीन अवस्थामा मुलुकका ७६१ सरकारहरू, सबै सरोकारवाला निकायलगायत सिंगो राज्यप्रणालीलाई चलायमान बनाएर तपाईंको कमाण्ड र कन्ट्रोलमा यो युद्धको सामना गर्ने वातावरण बनाउनुहोस्।”

देश अहिले आपतकालीन अवस्थामा रहेको उनले जनाएका छन्। यो दौडमा कोरोना भाइरसभन्दा अगाडि नभएसम्म लडाईं जित्न नसकिने उनको तर्क छ। ‘स्टेट अफ इमर्जेन्सी’ को अनुभूति गर्ने बेला भइसेकेको जनाउँदै उनले जनताको जीवन रक्षा गर्ने सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्।

“यो संकटबाट जनताको जीवन रक्षा गर्नु अब तपाईंको पहिलो प्राथमिकता हुनुपर्छ। के प्रधानमन्त्रीलाई आफ्नो लहडमा विषयान्तर गरेर, आफ्नो पार्टीको स्वार्थी किचलोमा सार समय खर्च गरेर यो संकटलाई देखेको नदेख्यौ गर्ने छुट छ? छैन र हुनुहुँदैन,” थापाले भनेका छन्।
थापाले संक्रमणको फैलावटलाई रोक्न र उपचारलाई सहज बनाउन तत्काल कम्तिमा दुई हप्ताको लागि काठमाडौं लगायत संक्रमण बढ्दो गतिमा भएका ‘हटस्पट’ हरूमा ‘जनस्वास्थ्य आपतकाल’ घोषणा गर्न आग्रह गरेका छन्।

हेर्नुहोस् पत्र

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्