बाढी–पहिरोले रामारोशन–५, सैनिबजारका १७ जनालाई बगाएको छ। जसमध्ये हालसम्म सातजनाको शव भेटिएको छ भने १० जना अझै बेपत्ता छन्।
नेता रावलले बाढीपहिरोका कारण भएको जनधनको क्षतिको यथार्थ विवरण संकलन गरी पीडित परिवारलाई तत्काल राहत प्रदान गर्न आग्रह गरेका छन्।
साथै उनले विस्थापितहरूलाई बसोबासको व्यवस्था गर्न तथा क्षतिग्रस्त सडक एवं भौतिक संरचनाको पुनर्निर्माणका लागि अध्ययन र योजना आरम्भ गर्न तीनै तहका सरकारलाई आग्रह गरेका छन्।

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता भीम रावलले अछाम रामारोशनको बाढीपहिरोमा परी मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।
आज एक प्रेस वक्तव्य जारी गर्दै रावलले बाढी पहिरोमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।

भीम रावलले भने- बाढीपहिरोपीडितलाई तत्काल राहत प्रदान गर: Dekhapadhi
हालसम्म सातजनाको शव भेटिएको छ भने १० जना अझै बेपत्ता छन्।

भीम रावलले भने- बाढीपहिरोपीडितलाई तत्काल राहत प्रदान गर

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता भीम रावलले अछाम रामारोशनको बाढीपहिरोमा परी मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

आज एक प्रेस वक्तव्य जारी गर्दै रावलले बाढी पहिरोमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।

सिफारिस

अछाममा बाढीले बगाएका १७ मध्ये सातजनाको मृत्यु, एकको सनाखत