काठमाडौं। कुनै बेला छिन्नभिन्न भएका तीन राप्रपा मिलेर बनेको एकीकृत पार्टी तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको विधानअनुसार नै निर्वाचन आयोगमा दर्ता हुने भएको छ।

पार्टी एकता प्रक्रियामा देखिएको विवाद समाधान गर्न गठित कार्यदलमा यसअघि कमल थापा अध्यक्ष रहेको राप्रपा नेपालको विधानबाटै दल दर्ता गर्ने समझदारी भएको हो। विधानलाई भने संशोधन गरिने भएको छ।

विधानकै कारण पनि आयोगमा दल दर्ता गर्न एकीकृत राप्रपालाई सकस भएको थियो।

पार्टी एकताको क्रममा यसअघि भने अध्यक्षत्रय पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाबीच भएको आधारपत्रमा तत्कालीन राप्रपा नेपालकै विद्यानबाट आयोगमा दल दर्ता गर्ने भनिएको थियो।

तर, फेरि विवाद भएपछि कार्यदलमा छलफल भएको हो।

दल दर्ता गर्न विधान र चुनाव चिन्हको विषय कार्यदलले टुङ्ग्याएको छ। कार्यदलले चुनाव चिन्ह ‘हलो’ प्रयोग गर्ने भनेको छ। तैपनि, चुनाव चिन्ह ‘हलो’ बारे अध्यक्षत्रयले अनुमोदन गर्न बाँकी छ। अध्यक्षत्रयले अनुमोदन गरेपछि दल दर्ता गर्न राप्रपालाई सहज हुनेछ।

कार्यदलले विद्यान र चुनाव चिन्हको सवाल मोटामोटी टुङ्ग्याएपछि अब पार्टी एकताको महाधिवेशनलाई लक्षित गरी नयाँ विद्यान बनाउनेबारे छलफल हुने भएको छ। कार्यदलका सदस्य श्याम तिमिल्सिनाले महाधिवेशनमा प्रतिनिधि कसरी छनौट गर्ने, छनौट प्रक्रिया के हुने र कुन–कुन तहबाट कति प्रतिनिधि आउने भन्ने विषय उल्लेख गर्न आवश्यक भएकोले विद्यान निर्माणबारे छलफल हुने बताए।

“हामीलाई नयाँ विद्यान आवश्यक छ, दल दर्ता गर्ने विद्यानले काम हुँदैन र कार्यदलमा विद्यानको मस्यौदा तयारी विषयमाथि छलफल हुन बाँकी छ”, उनले देखापढीसँग भने, “यो विषयमाथि हामी घनिभूत छलफल गर्छौं।” मुलुक सङ्घीय संरचनामा गएको तीन वर्ष भइसकेको छ। यसले गर्दा सङ्घीय संरचना अुनसार पार्टीको संरचना निर्धारण गर्न विधान बनाउनु पर्ने आवश्यकता राप्रपालाई छ। जहाँ सक्रिय सदस्यता वितरण, सदस्यता प्राप्त गर्न आवश्यक योग्यता आदि विषय निर्धारण हुनेछ।

यसअघि नै सैद्धान्तिक र राजनीतिक विषय भने राप्रपामा करिब-करिब सहमति जुटिसकेको छ। पार्टी एकताको आधारपत्रमै पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म, सापेक्ष हिन्दूराष्ट्र र साझा संस्थाको रूपमा राजसंस्थासहितको प्रजातन्त्र उल्लेख गरिएको छ।

सोही आधारपत्र पार्टी एकताको क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका तत्कालीन अध्यक्ष पशुपति शमशेर राणा र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाबीच आदानप्रदान भएको थियो। पूर्वपञ्चहरूको बाहुल्य रहेको यो पार्टीमा एकताको केही महीनापछिदेखि नै आन्तरिक किचलो उत्पन्न भयो। जबकि पार्टीका एक जना अध्यक्ष कमल थापाले पार्टीलाई विभाजन हुन नदिने र पार्टी एकतालाई मजबुत बनाउने भन्दै हिन्दू धर्मग्रन्थ ‘गीता’ नै छोएका थिए।

यद्यपि, राजसंस्थासहितको प्रजातन्त्रप्रति असहमति जनाउँदै एकता भएको सात महिना नहुँदै नेता सुनीलबहादुर थापासहितको एउटा टिम कांग्रेसमा प्रवेश गरिसकेको छ।

पार्टी एकता प्रक्रियामै विवाद हुँदा एकताले खुसी भएका कतिपय नेता तथा कार्यकर्तामा निराशा छाएको छ। यस्तो अवस्थामा पार्टीका दोस्रो तहका नेताहरूले पार्टी एकता प्रक्रियालाई आपसी सहमति गरी छिटो भन्दा छिटो टुङ्ग्याउन अध्यक्षत्रयलाई दबाब दिँदै आएको नेता सगुनसुन्दर लावतीले बताए।

त्यसपछि अध्यक्षत्रयले छ सदस्यीय कार्यदल नै गठन गरेका छन्। गएको शुक्रबार गठन गरेको कार्यदलले पार्टी एकताको क्रममा अध्यक्षत्रयबीच भएको आधारपत्रको थप व्याख्या, चुनाव चिन्ह टुङ्ग्याउनेदेखि महाधिवेशनका लागि विद्यानलगायत विषयमा छलफल गरेर विवाद निरुपण गर्ने कार्यादेश पाएको छ।

कार्यदलमा नेताहरू बुद्धिमान तामाङ, दीपक बाेहाेरा, श्याम तिमिल्सिना, विक्रम पाण्डे, ध्रुब प्रधान र राजेन्द्र लिङ्देन रहेका छन्।कार्यदलले छलफल गरेर विवादित विषय टुङ्ग्याउने समय सात दिन पाएको छ। हालसम्म तीन पटक बैठक बसेको छ। अबका बैठक भने काठमाडौं उपत्यकामा घोषित निषेधाज्ञाले प्रभावित हुने देखिएको छ। आजका लागि तय भएको बैठक पनि हुन सकेन।

तिमिल्सिनाले भने, “निषेधाज्ञाका कारण कार्यदलको बैठक बस्न समस्या भयो, यस्तो अवस्थामा कार्यदलले निर्धारित समयमा विवाद टुङ्ग्याएर प्रतिवेदन बुझाउन नसक्ने अवस्था हुन सक्छ र अध्यक्षत्रयले समय थप गर्न सक्छन्।”

कार्यदलले महाधिवेशनको विषयमा पनि छलफल गर्नेछ। महाधिवेशन सहमति अनुसार एकता भएको डेढ वर्षभित्र गरिने यअसघि पार्टी एकताको क्रममा भनिएको थियो। त्यसका लागि एकता भएको छ महिनाभित्र विद्यान समितिले विधान प्रस्ताव गर्ने पनि भनिएको थियो।

छ महिना बितेपछि विद्यान प्रस्ताव गरिएको छैन।

" /> काठमाडौं। कुनै बेला छिन्नभिन्न भएका तीन राप्रपा मिलेर बनेको एकीकृत पार्टी तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको विधानअनुसार नै निर्वाचन आयोगमा दर्ता हुने भएको छ।

"> राप्रपा नेपालकै विधान संशाेधन गरी पूर्वपञ्चहरूको एकीकृत दल दर्ता हुने, चुनाव चिन्ह ‘हलो’ लगभग पक्का: Dekhapadhi एकताको आधारपत्रमा तत्कालीन राप्रपा नेपालकै विधानबाट दल दर्ता गर्ने भनिएपनि विवाद उत्पन्न भएको थियो।
• चुनाव चिन्ह पनि ‘हलो’ भएपछि राप्रपालाई दल दर्ता गर्न सहज।
• मुलुकको सङ्घीय संरचना अनुसार विधान बनाउने तयारी।
•  एकता भएको छ महिनाभित्र विद्यान समितिले विद्यान प्रस्ताव गर्न सकेन।
• एकता भएको डेढ वर्षभित्र एकताको महाधिवेशन गर्ने भनिएको छ।

राप्रपा नेपालकै विधान संशाेधन गरी पूर्वपञ्चहरूको एकीकृत दल दर्ता हुने, चुनाव चिन्ह ‘हलो’ लगभग पक्का
काठमाडौं। कुनै बेला छिन्नभिन्न भएका तीन राप्रपा मिलेर बनेको एकीकृत पार्टी तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको विधानअनुसार नै निर्वाचन आयोगमा दर्ता हुने भएको छ।

पार्टी एकता प्रक्रियामा देखिएको विवाद समाधान गर्न गठित कार्यदलमा यसअघि कमल थापा अध्यक्ष रहेको राप्रपा नेपालको विधानबाटै दल दर्ता गर्ने समझदारी भएको हो। विधानलाई भने संशोधन गरिने भएको छ।

विधानकै कारण पनि आयोगमा दल दर्ता गर्न एकीकृत राप्रपालाई सकस भएको थियो।

पार्टी एकताको क्रममा यसअघि भने अध्यक्षत्रय पशुपति शमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाबीच भएको आधारपत्रमा तत्कालीन राप्रपा नेपालकै विद्यानबाट आयोगमा दल दर्ता गर्ने भनिएको थियो।

तर, फेरि विवाद भएपछि कार्यदलमा छलफल भएको हो।

दल दर्ता गर्न विधान र चुनाव चिन्हको विषय कार्यदलले टुङ्ग्याएको छ। कार्यदलले चुनाव चिन्ह ‘हलो’ प्रयोग गर्ने भनेको छ। तैपनि, चुनाव चिन्ह ‘हलो’ बारे अध्यक्षत्रयले अनुमोदन गर्न बाँकी छ। अध्यक्षत्रयले अनुमोदन गरेपछि दल दर्ता गर्न राप्रपालाई सहज हुनेछ।

कार्यदलले विद्यान र चुनाव चिन्हको सवाल मोटामोटी टुङ्ग्याएपछि अब पार्टी एकताको महाधिवेशनलाई लक्षित गरी नयाँ विद्यान बनाउनेबारे छलफल हुने भएको छ। कार्यदलका सदस्य श्याम तिमिल्सिनाले महाधिवेशनमा प्रतिनिधि कसरी छनौट गर्ने, छनौट प्रक्रिया के हुने र कुन–कुन तहबाट कति प्रतिनिधि आउने भन्ने विषय उल्लेख गर्न आवश्यक भएकोले विद्यान निर्माणबारे छलफल हुने बताए।

“हामीलाई नयाँ विद्यान आवश्यक छ, दल दर्ता गर्ने विद्यानले काम हुँदैन र कार्यदलमा विद्यानको मस्यौदा तयारी विषयमाथि छलफल हुन बाँकी छ”, उनले देखापढीसँग भने, “यो विषयमाथि हामी घनिभूत छलफल गर्छौं।” मुलुक सङ्घीय संरचनामा गएको तीन वर्ष भइसकेको छ। यसले गर्दा सङ्घीय संरचना अुनसार पार्टीको संरचना निर्धारण गर्न विधान बनाउनु पर्ने आवश्यकता राप्रपालाई छ। जहाँ सक्रिय सदस्यता वितरण, सदस्यता प्राप्त गर्न आवश्यक योग्यता आदि विषय निर्धारण हुनेछ।

यसअघि नै सैद्धान्तिक र राजनीतिक विषय भने राप्रपामा करिब-करिब सहमति जुटिसकेको छ। पार्टी एकताको आधारपत्रमै पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म, सापेक्ष हिन्दूराष्ट्र र साझा संस्थाको रूपमा राजसंस्थासहितको प्रजातन्त्र उल्लेख गरिएको छ।

सोही आधारपत्र पार्टी एकताको क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका तत्कालीन अध्यक्ष पशुपति शमशेर राणा र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाबीच आदानप्रदान भएको थियो। पूर्वपञ्चहरूको बाहुल्य रहेको यो पार्टीमा एकताको केही महीनापछिदेखि नै आन्तरिक किचलो उत्पन्न भयो। जबकि पार्टीका एक जना अध्यक्ष कमल थापाले पार्टीलाई विभाजन हुन नदिने र पार्टी एकतालाई मजबुत बनाउने भन्दै हिन्दू धर्मग्रन्थ ‘गीता’ नै छोएका थिए।

यद्यपि, राजसंस्थासहितको प्रजातन्त्रप्रति असहमति जनाउँदै एकता भएको सात महिना नहुँदै नेता सुनीलबहादुर थापासहितको एउटा टिम कांग्रेसमा प्रवेश गरिसकेको छ।

पार्टी एकता प्रक्रियामै विवाद हुँदा एकताले खुसी भएका कतिपय नेता तथा कार्यकर्तामा निराशा छाएको छ। यस्तो अवस्थामा पार्टीका दोस्रो तहका नेताहरूले पार्टी एकता प्रक्रियालाई आपसी सहमति गरी छिटो भन्दा छिटो टुङ्ग्याउन अध्यक्षत्रयलाई दबाब दिँदै आएको नेता सगुनसुन्दर लावतीले बताए।

त्यसपछि अध्यक्षत्रयले छ सदस्यीय कार्यदल नै गठन गरेका छन्। गएको शुक्रबार गठन गरेको कार्यदलले पार्टी एकताको क्रममा अध्यक्षत्रयबीच भएको आधारपत्रको थप व्याख्या, चुनाव चिन्ह टुङ्ग्याउनेदेखि महाधिवेशनका लागि विद्यानलगायत विषयमा छलफल गरेर विवाद निरुपण गर्ने कार्यादेश पाएको छ।

कार्यदलमा नेताहरू बुद्धिमान तामाङ, दीपक बाेहाेरा, श्याम तिमिल्सिना, विक्रम पाण्डे, ध्रुब प्रधान र राजेन्द्र लिङ्देन रहेका छन्।कार्यदलले छलफल गरेर विवादित विषय टुङ्ग्याउने समय सात दिन पाएको छ। हालसम्म तीन पटक बैठक बसेको छ। अबका बैठक भने काठमाडौं उपत्यकामा घोषित निषेधाज्ञाले प्रभावित हुने देखिएको छ। आजका लागि तय भएको बैठक पनि हुन सकेन।

तिमिल्सिनाले भने, “निषेधाज्ञाका कारण कार्यदलको बैठक बस्न समस्या भयो, यस्तो अवस्थामा कार्यदलले निर्धारित समयमा विवाद टुङ्ग्याएर प्रतिवेदन बुझाउन नसक्ने अवस्था हुन सक्छ र अध्यक्षत्रयले समय थप गर्न सक्छन्।”

कार्यदलले महाधिवेशनको विषयमा पनि छलफल गर्नेछ। महाधिवेशन सहमति अनुसार एकता भएको डेढ वर्षभित्र गरिने यअसघि पार्टी एकताको क्रममा भनिएको थियो। त्यसका लागि एकता भएको छ महिनाभित्र विद्यान समितिले विधान प्रस्ताव गर्ने पनि भनिएको थियो।

छ महिना बितेपछि विद्यान प्रस्ताव गरिएको छैन।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्