काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री वसन्तकुमार नेम्वाङले रेल्वेसम्बन्धी नीति, पूर्वाधार निर्माण र सञ्चालनबारे विज्ञहरूसँग छलफल गरेका छन्।

मन्त्री नेम्वाङले मन्त्रालयमा बुधबार पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्य, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्वसचिव तुलसीप्रसाद सिटौला, मन्त्रालयकै सचिव देवेन्द्र कार्की, प्रधानमन्त्री केपी शर्मा ओलीका विकास विज्ञ गजेन्द्र थपलिया, रेल विभागका महानिर्देशक बलराम मिश्रलगायतसँग छलफल गरेका हुन्।

छलफलमा विज्ञहरूले रेल्वे सञ्चालन र पूर्वाधार निर्माणको सवाल नेपालको सन्दर्भमा नौलो भएकोले अन्तर्राष्ट्रिय क्षेत्रका विज्ञहरूसँग पनि छलफल गर्न मन्त्री नेम्वाङलाई सुझाव दिएका छन्।

विज्ञहरूले रेल्वेसम्बन्धी योजनाको प्राथमिकीकरण गरेर सञ्चालन गर्न पनि सुझाएका छन्।

" /> काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री वसन्तकुमार नेम्वाङले रेल्वेसम्बन्धी नीति, पूर्वाधार निर्माण र सञ्चालनबारे विज्ञहरूसँग छलफल गरेका छन्।

मन्त्री नेम्वाङले मन्त्रालयमा बुधबार पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्य, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्वसचिव तुलसीप्रसाद सिटौला, मन्त्रालयकै सचिव देवेन्द्र कार्की, प्रधानमन्त्री केपी शर्मा ओलीका विकास विज्ञ गजेन्द्र थपलिया, रेल विभागका महानिर्देशक बलराम मिश्रलगायतसँग छलफल गरेका हुन्।

छलफलमा विज्ञहरूले रेल्वे सञ्चालन र पूर्वाधार निर्माणको सवाल नेपालको सन्दर्भमा नौलो भएकोले अन्तर्राष्ट्रिय क्षेत्रका विज्ञहरूसँग पनि छलफल गर्न मन्त्री नेम्वाङलाई सुझाव दिएका छन्।

विज्ञहरूले रेल्वेसम्बन्धी योजनाको प्राथमिकीकरण गरेर सञ्चालन गर्न पनि सुझाएका छन्।

"> रेल्वे सञ्चालनसम्बन्धी विज्ञहरूसँग छलफल: Dekhapadhi
रेल्वे सञ्चालनसम्बन्धी विज्ञहरूसँग छलफल <p style="text-align: justify;">काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री वसन्तकुमार नेम्वाङले रेल्वेसम्बन्धी नीति, पूर्वाधार निर्माण र सञ्चालनबारे विज्ञहरूसँग छलफल गरेका छन्।</p> <p style="text-align: justify;">मन्त्री नेम्वाङले मन्त्रालयमा बुधबार पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्य, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्वसचिव तुलसीप्रसाद सिटौला, मन्त्रालयकै सचिव देवेन्द्र कार्की, प्रधानमन्त्री केपी शर्मा ओलीका विकास विज्ञ गजेन्द्र थपलिया, रेल विभागका महानिर्देशक बलराम मिश्रलगायतसँग छलफल गरेका हुन्।</p> <p style="text-align: justify;">छलफलमा विज्ञहरूले रेल्वे सञ्चालन र पूर्वाधार निर्माणको सवाल नेपालको सन्दर्भमा नौलो भएकोले अन्तर्राष्ट्रिय क्षेत्रका विज्ञहरूसँग पनि छलफल गर्न मन्त्री नेम्वाङलाई सुझाव दिएका छन्।</p> <p style="text-align: justify;">विज्ञहरूले रेल्वेसम्बन्धी योजनाको प्राथमिकीकरण गरेर सञ्चालन गर्न पनि सुझाएका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्