काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी हरितालिकाका अवसरमा आज पशुपतिनाथ मन्दिर दर्शनार्थ सरिक नहुने राष्ट्रपतिको कार्यालयले जनाएको छ।

विगतका तीजमा पशुपतिनाथ दर्शन गर्ने परम्परा रहेकोमा यस पटक कोभिड- १९ विश्‍वव्यापी महामारीका कारण उक्त कार्यक्रममा सरिक हुन नसक्ने कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। 

हरेक वर्ष हरितालिका तीजमा पशुपतिनाथ मन्दिरमा महादेवका श्रद्बालुहरुको घुइँचो लाग्थ्यो। हिन्दूहरूका आराध्यदेव महादेवको पूजा गर्न विदेशबाट समेत भक्तजनहरु आउँथे। तर, पहिलो पटक यो वर्षको तीजमा पशुपति सुनसान छ। 

देशका अन्य ठाउँका शिवालयहरूमा पनि रौनक छैन। 

" /> काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी हरितालिकाका अवसरमा आज पशुपतिनाथ मन्दिर दर्शनार्थ सरिक नहुने राष्ट्रपतिको कार्यालयले जनाएको छ।

विगतका तीजमा पशुपतिनाथ दर्शन गर्ने परम्परा रहेकोमा यस पटक कोभिड- १९ विश्‍वव्यापी महामारीका कारण उक्त कार्यक्रममा सरिक हुन नसक्ने कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। 

हरेक वर्ष हरितालिका तीजमा पशुपतिनाथ मन्दिरमा महादेवका श्रद्बालुहरुको घुइँचो लाग्थ्यो। हिन्दूहरूका आराध्यदेव महादेवको पूजा गर्न विदेशबाट समेत भक्तजनहरु आउँथे। तर, पहिलो पटक यो वर्षको तीजमा पशुपति सुनसान छ। 

देशका अन्य ठाउँका शिवालयहरूमा पनि रौनक छैन। 

"> राष्ट्रपति यस पटक पशुपति नजाने: Dekhapadhi
फाइल तस्वीर।
राष्ट्रपति यस पटक पशुपति नजाने <p style="text-align: justify;">काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी हरितालिकाका अवसरमा आज पशुपतिनाथ मन्दिर दर्शनार्थ सरिक नहुने राष्ट्रपतिको कार्यालयले जनाएको छ।</p> <p style="text-align: justify;">विगतका तीजमा पशुपतिनाथ दर्शन गर्ने परम्परा रहेकोमा यस पटक कोभिड- १९ विश्&zwj;वव्यापी महामारीका कारण उक्त कार्यक्रममा सरिक हुन नसक्ने कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।&nbsp;</p> <p style="text-align: justify;">हरेक वर्ष हरितालिका तीजमा पशुपतिनाथ मन्दिरमा महादेवका श्रद्बालुहरुको घुइँचो लाग्थ्यो। हिन्दूहरूका आराध्यदेव महादेवको पूजा गर्न&nbsp;विदेशबाट समेत भक्तजनहरु आउँथे। तर, पहिलो पटक यो वर्षको तीजमा पशुपति सुनसान छ।&nbsp;</p> <p style="text-align: justify;">देशका अन्य ठाउँका शिवालयहरूमा पनि रौनक छैन।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्