काठमाडौं। सरकारले बाढीपहिरोमा परेर घाइते हुनेहरूको उपचारको जिम्मेवारी सरकारले लिने भएको छ।

सरकारले बाढीपहिरोमा परी घाइते हुनेहरूको उपचारमा कुनै अभाव हुन नदिने निर्णय गरेको हो।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।

उनले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा बाढी पहिरोमा परेर घाइते हुनेहरूको उद्धारको खर्च सरकारले व्यहोर्ने बताएका हुन्।

" /> काठमाडौं। सरकारले बाढीपहिरोमा परेर घाइते हुनेहरूको उपचारको जिम्मेवारी सरकारले लिने भएको छ।

सरकारले बाढीपहिरोमा परी घाइते हुनेहरूको उपचारमा कुनै अभाव हुन नदिने निर्णय गरेको हो।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।

उनले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा बाढी पहिरोमा परेर घाइते हुनेहरूको उद्धारको खर्च सरकारले व्यहोर्ने बताएका हुन्।

"> बाढी-पहिरोमा परेर घाइते भएकाको सम्पूर्ण उपचार खर्च सरकारले बेहाेर्ने: Dekhapadhi
बाढी-पहिरोमा परेर घाइते भएकाको सम्पूर्ण उपचार खर्च सरकारले बेहाेर्ने <p style="text-align: justify;">काठमाडौं। सरकारले बाढीपहिरोमा परेर घाइते हुनेहरूको उपचारको जिम्मेवारी सरकारले लिने भएको छ।</p> <p style="text-align: justify;">सरकारले बाढीपहिरोमा परी घाइते हुनेहरूको उपचारमा कुनै अभाव हुन नदिने निर्णय गरेको हो।</p> <p style="text-align: justify;">सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।</p> <p style="text-align: justify;">उनले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा बाढी पहिरोमा परेर घाइते हुनेहरूको उद्धारको खर्च सरकारले व्यहोर्ने बताएका हुन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्