दुवै भेटवार्तामा नेपाल-बंगलादेश सम्बन्ध र द्वीपक्षीय हितलगायतका विषयमा छलफल भएको छ।
आजै दिउँसो २ बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, २:४५ बजे प्रधानमन्त्री केपी शर्मा ओली र ३:१५ बजे उपराष्ट्रपति नन्दबहादुर पुनसँग राष्ट्रपति हमिदको भेटवार्ताको कार्यतालिका छ।
त्यसपछि राष्ट्रपति हमिद राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टचार भेटवार्ताका लागि शितलनिवास जानेछन्। हमिदको सम्मानमा राष्ट्रपति भण्डारीले आज साँझ राजकीय भोजको आयोजना गरेकी छन्।
२६ कात्तिकमा काठमाडौं आएका राष्ट्रपति हमिद २९ कात्तिकसम्म नेपालमा रहनेछन्। उनले भक्तपुर दरबार क्षेत्र, पोखराका साथै काठमाडौंको चन्द्रागिरीको भ्रमण गर्ने कार्यक्रम छ।

बंगलादेशी राष्ट्रपति हमिद र नेकपा अध्यक्ष दाहालबीच भेटवार्ता: Dekhapadhi
बंगलादेशी राष्ट्रपति हमिद र नेकपा अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौं। नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन्।

राष्ट्रपति हमिद र नेकपा अध्यक्ष दाहालबीच होटल म्यारियटमा केहीबेरअघि भेट भएको हो।

दाहालसँगको भेटअघि राष्ट्रपति हमिद र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाबीच भेटवार्ता भएको थियो।