बुटवल। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले विभिन्न जातजाति र समुदायले मनाउने पर्व र संस्कृतिले मुलुकमा मेलमिलाप, भातृत्व र सद्भावको वातावरण बनेको बताएका छन्।

थारु समुदायको महत्त्वपूर्ण पर्व अट्वारीको अवसरमा आज दिएको शुभकामना सन्देशमा मुख्यमन्त्री पोखरेलले बहुभाषिक र बहुजातीय मुलुक नेपालमा समुदाय विशेषका सांस्कृतिक उत्सव र पर्व अहिले सबैको साझा बन्दै गएको उल्लेख गरे।

मुख्यमन्त्रीले यी नै नेपाली समाजको विशेषता अरूका लागि पनि अनुकरणीय बनेको समेत बताए।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले थारु समुदायको उत्थान र विकासका लागि मार्गप्रशस्त गरेको यसका लागि नै संवैधानिक रूपमै थारु आयोगको गठन गर्ने व्यवस्था गरेर थारु समुदायप्रति सम्मान व्यक्त गरेको जनाएका छन्।

मुख्यमन्त्री पोखरेलले विश्व महामारीको रूपमा आएको कोभिड-१९ विरुद्धको संघर्षमा सम्पूर्ण केन्द्रित रहेको बेला राज्यले महामारीलाई नियन्त्रण गर्दै नागरिकको स्वास्थ्य सुरक्षाका लागि संवेदनशील हुँदै काम गरिरहेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी चाडपर्व मनाउन अनुरोध गर्दै सिङ्गो समाजलाई कोरोनामुक्त गराउने अभियानमा सबैको सार्थक सहयोगको लागि अपिल समेत गरेका छन्।

प्रदेश सरकारले थारु समुदायको महत्त्वपूर्ण पर्वको सम्मानमा दाङ, बाँके र बर्दियामा आज एक दिन समुदायगत सार्वजनिक बिदा दिने निर्णय गरेको छ। रासस

" /> बुटवल। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले विभिन्न जातजाति र समुदायले मनाउने पर्व र संस्कृतिले मुलुकमा मेलमिलाप, भातृत्व र सद्भावको वातावरण बनेको बताएका छन्।

थारु समुदायको महत्त्वपूर्ण पर्व अट्वारीको अवसरमा आज दिएको शुभकामना सन्देशमा मुख्यमन्त्री पोखरेलले बहुभाषिक र बहुजातीय मुलुक नेपालमा समुदाय विशेषका सांस्कृतिक उत्सव र पर्व अहिले सबैको साझा बन्दै गएको उल्लेख गरे।

मुख्यमन्त्रीले यी नै नेपाली समाजको विशेषता अरूका लागि पनि अनुकरणीय बनेको समेत बताए।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले थारु समुदायको उत्थान र विकासका लागि मार्गप्रशस्त गरेको यसका लागि नै संवैधानिक रूपमै थारु आयोगको गठन गर्ने व्यवस्था गरेर थारु समुदायप्रति सम्मान व्यक्त गरेको जनाएका छन्।

मुख्यमन्त्री पोखरेलले विश्व महामारीको रूपमा आएको कोभिड-१९ विरुद्धको संघर्षमा सम्पूर्ण केन्द्रित रहेको बेला राज्यले महामारीलाई नियन्त्रण गर्दै नागरिकको स्वास्थ्य सुरक्षाका लागि संवेदनशील हुँदै काम गरिरहेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी चाडपर्व मनाउन अनुरोध गर्दै सिङ्गो समाजलाई कोरोनामुक्त गराउने अभियानमा सबैको सार्थक सहयोगको लागि अपिल समेत गरेका छन्।

प्रदेश सरकारले थारु समुदायको महत्त्वपूर्ण पर्वको सम्मानमा दाङ, बाँके र बर्दियामा आज एक दिन समुदायगत सार्वजनिक बिदा दिने निर्णय गरेको छ। रासस

"> नेपाली समाजको विशेषता अनुकरणीय- मुख्यमन्त्री पाेखरेल: Dekhapadhi
नेपाली समाजको विशेषता अनुकरणीय- मुख्यमन्त्री पाेखरेल
बुटवल। प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले विभिन्न जातजाति र समुदायले मनाउने पर्व र संस्कृतिले मुलुकमा मेलमिलाप, भातृत्व र सद्भावको वातावरण बनेको बताएका छन्।

थारु समुदायको महत्त्वपूर्ण पर्व अट्वारीको अवसरमा आज दिएको शुभकामना सन्देशमा मुख्यमन्त्री पोखरेलले बहुभाषिक र बहुजातीय मुलुक नेपालमा समुदाय विशेषका सांस्कृतिक उत्सव र पर्व अहिले सबैको साझा बन्दै गएको उल्लेख गरे।

मुख्यमन्त्रीले यी नै नेपाली समाजको विशेषता अरूका लागि पनि अनुकरणीय बनेको समेत बताए।

उनले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले थारु समुदायको उत्थान र विकासका लागि मार्गप्रशस्त गरेको यसका लागि नै संवैधानिक रूपमै थारु आयोगको गठन गर्ने व्यवस्था गरेर थारु समुदायप्रति सम्मान व्यक्त गरेको जनाएका छन्।

मुख्यमन्त्री पोखरेलले विश्व महामारीको रूपमा आएको कोभिड-१९ विरुद्धको संघर्षमा सम्पूर्ण केन्द्रित रहेको बेला राज्यले महामारीलाई नियन्त्रण गर्दै नागरिकको स्वास्थ्य सुरक्षाका लागि संवेदनशील हुँदै काम गरिरहेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी चाडपर्व मनाउन अनुरोध गर्दै सिङ्गो समाजलाई कोरोनामुक्त गराउने अभियानमा सबैको सार्थक सहयोगको लागि अपिल समेत गरेका छन्।

प्रदेश सरकारले थारु समुदायको महत्त्वपूर्ण पर्वको सम्मानमा दाङ, बाँके र बर्दियामा आज एक दिन समुदायगत सार्वजनिक बिदा दिने निर्णय गरेको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्