काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले १३ भदौ (शनिबार) पार्टी सचिवालयको बैठक बोलाएको छ। 

नेकपा विवाद समाधानको लागि सुझाव दिन गठित कार्यदलले दिएको प्रतिवेदनमाथि छलफल सचिवालयको प्रमुख अजेण्डा रहेको नेकपाका प्रचार विभाग उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। 

केही बेरअघि अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्‍पकमल दाहालबीच बालुवाटारमा भएको भेटवार्तामा १३ भदौ बिहान ११ बजे सचिवालय बैठक बोलाउने सहमति भएको थापाले बताए। 

नेकपाको आन्तरिक विवाद समाधानको लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो। कार्यदलले शनिबार  प्रतिवेदन बुझाएको थियो।

" /> काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले १३ भदौ (शनिबार) पार्टी सचिवालयको बैठक बोलाएको छ। 

नेकपा विवाद समाधानको लागि सुझाव दिन गठित कार्यदलले दिएको प्रतिवेदनमाथि छलफल सचिवालयको प्रमुख अजेण्डा रहेको नेकपाका प्रचार विभाग उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। 

केही बेरअघि अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्‍पकमल दाहालबीच बालुवाटारमा भएको भेटवार्तामा १३ भदौ बिहान ११ बजे सचिवालय बैठक बोलाउने सहमति भएको थापाले बताए। 

नेकपाको आन्तरिक विवाद समाधानको लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो। कार्यदलले शनिबार  प्रतिवेदन बुझाएको थियो।

"> नेकपाले बोलायो सचिवालय बैठक, कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने: Dekhapadhi
फाइल तस्वीर।
नेकपाले बोलायो सचिवालय बैठक, कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने <p style="text-align: justify;">काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले १३ भदौ (शनिबार) पार्टी सचिवालयको बैठक बोलाएको छ।&nbsp;</p> <p style="text-align: justify;">नेकपा विवाद समाधानको लागि सुझाव दिन गठित कार्यदलले दिएको प्रतिवेदनमाथि छलफल सचिवालयको प्रमुख अजेण्डा रहेको नेकपाका प्रचार विभाग उपप्रमुख एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।&nbsp;</p> <p style="text-align: justify;">केही बेरअघि अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्&zwj;पकमल दाहालबीच बालुवाटारमा भएको भेटवार्तामा १३ भदौ बिहान ११ बजे सचिवालय बैठक बोलाउने सहमति भएको थापाले बताए।&nbsp;</p> <p style="text-align: justify;">नेकपाको आन्तरिक विवाद समाधानको लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो। कार्यदलले शनिबार &nbsp;प्रतिवेदन बुझाएको थियो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्