काठमाडौं। सेवाग्राहीबाट धेरै गुनासो आउन थालेपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्‍ठानका पदाधिकारीहरूसँग छलफल गरेका छन्।
मुख्यमन्त्री राईले विपीका पदाधिकारीहरूलाई कोभिड र अन्य बिरामीहरुलाई छुट्टा-छुट्टै तवरले उपचार व्यवस्था मिलाउन निर्देशन दिए। '
उहाँले बिरामीहरुको राम्रो उपचार गर्न र आएका बिरामीहरुलाई नफर्काउन समेत निर्देशन दिनु भएको छ', मुख्यमन्त्रीलाई उद्धृत गर्दै सचिवालयले जनाएको छ।
तत्काल पीसीआर परीक्षणको दायरा बढाउन निर्देशन दिँदै समन्वय गर्नका लागि आवश्‍यक संयन्त्र निर्माण गर्न पनि राईले निर्देशन दिएका छन्। साथै ५०० आइसोलेसन बेड र कोभिड अस्पतालको लागि २०० बेड यथाशीघ्र बनाउन जोड दिए।
पदाधिकारीहरु उपकुलपति ज्ञानेन्द्र गिरी, रेक्टर गुरु खनाल र रजिष्टार मोहन रेग्मीलाई आफ्नो कार्यकक्षमा बोलाएर मुख्यमन्त्रीले यस विषयमा निर्देशन दिएका हुन्।
" /> काठमाडौं। सेवाग्राहीबाट धेरै गुनासो आउन थालेपछि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्‍ठानका पदाधिकारीहरूसँग छलफल गरेका छन्।
मुख्यमन्त्री राईले विपीका पदाधिकारीहरूलाई कोभिड र अन्य बिरामीहरुलाई छुट्टा-छुट्टै तवरले उपचार व्यवस्था मिलाउन निर्देशन दिए। '
उहाँले बिरामीहरुको राम्रो उपचार गर्न र आएका बिरामीहरुलाई नफर्काउन समेत निर्देशन दिनु भएको छ', मुख्यमन्त्रीलाई उद्धृत गर्दै सचिवालयले जनाएको छ।
तत्काल पीसीआर परीक्षणको दायरा बढाउन निर्देशन दिँदै समन्वय गर्नका लागि आवश्‍यक संयन्त्र निर्माण गर्न पनि राईले निर्देशन दिएका छन्। साथै ५०० आइसोलेसन बेड र कोभिड अस्पतालको लागि २०० बेड यथाशीघ्र बनाउन जोड दिए।
पदाधिकारीहरु उपकुलपति ज्ञानेन्द्र गिरी, रेक्टर गुरु खनाल र रजिष्टार मोहन रेग्मीलाई आफ्नो कार्यकक्षमा बोलाएर मुख्यमन्त्रीले यस विषयमा निर्देशन दिएका हुन्।
"> बिरामी नफर्काउन विपी प्रतिष्‍ठानका पदाधिकारीलाई मुख्यमन्त्रीको निर्देशन: Dekhapadhi
बिरामी नफर्काउन विपी प्रतिष्‍ठानका पदाधिकारीलाई मुख्यमन्त्रीको निर्देशन
मुख्यमन्त्री राईले विपीका पदाधिकारीहरूलाई कोभिड र अन्य बिरामीहरुलाई छुट्टा-छुट्टै तवरले उपचार व्यवस्था मिलाउन निर्देशन दिए। '
उहाँले बिरामीहरुको राम्रो उपचार गर्न र आएका बिरामीहरुलाई नफर्काउन समेत निर्देशन दिनु भएको छ', मुख्यमन्त्रीलाई उद्धृत गर्दै सचिवालयले जनाएको छ।
पदाधिकारीहरु उपकुलपति ज्ञानेन्द्र गिरी, रेक्टर गुरु खनाल र रजिष्टार मोहन रेग्मीलाई आफ्नो कार्यकक्षमा बोलाएर मुख्यमन्त्रीले यस विषयमा निर्देशन दिएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्