काठमाडौं। नेपाल महिला संघकी संस्थापक सभापति मङ्गलादेवी सिंहको २४ औं स्मृति दिवस आज नेपाली कांग्रेस र भ्रातृ संस्थाहरूले विभिन्न कार्यक्रम गरी मनाउँदैछन्।
नेपालको लोकतान्त्रिक आन्दोलनमा उनले गरेको योगदानको स्मरण गरेर समृति दिवस मनाउन लागिएको हो। कोरोना भाइरसको महामारीका कारण यस वर्ष औपचारिक कार्यक्रम भने नराखिएको कांग्रेसले जनाएको छ।
संस्थापक सभापति सिंहले नेपालको लोकतान्त्रिक आन्दोलन र महिला आन्दोलनमा पुर्‍याएकव योगदानबारे भर्चुअल रूपमा विचार विमर्श गरिदैछ।
कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यता र प्रवक्ता विश्वप्रकाश शर्माको उपस्थितमा भर्चुअल विचार विमर्श हुन लागेको नेता सिंहका सहयोगी यूपी लामिछानेले बताए।
गणेशमान सिंहकी धर्मपत्नीसमेत रहेकी मङ्गलादेवीलाई नेपालको लोकतान्त्रिक आन्दोलनकी निर्भीक योद्धाको रुपमा लिने गरिन्छ।
१० भदौ २०५३ सालमा उनको निधन भएको थियो । रासस
" /> काठमाडौं। नेपाल महिला संघकी संस्थापक सभापति मङ्गलादेवी सिंहको २४ औं स्मृति दिवस आज नेपाली कांग्रेस र भ्रातृ संस्थाहरूले विभिन्न कार्यक्रम गरी मनाउँदैछन्।
नेपालको लोकतान्त्रिक आन्दोलनमा उनले गरेको योगदानको स्मरण गरेर समृति दिवस मनाउन लागिएको हो। कोरोना भाइरसको महामारीका कारण यस वर्ष औपचारिक कार्यक्रम भने नराखिएको कांग्रेसले जनाएको छ।
संस्थापक सभापति सिंहले नेपालको लोकतान्त्रिक आन्दोलन र महिला आन्दोलनमा पुर्‍याएकव योगदानबारे भर्चुअल रूपमा विचार विमर्श गरिदैछ।
कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यता र प्रवक्ता विश्वप्रकाश शर्माको उपस्थितमा भर्चुअल विचार विमर्श हुन लागेको नेता सिंहका सहयोगी यूपी लामिछानेले बताए।
गणेशमान सिंहकी धर्मपत्नीसमेत रहेकी मङ्गलादेवीलाई नेपालको लोकतान्त्रिक आन्दोलनकी निर्भीक योद्धाको रुपमा लिने गरिन्छ।
१० भदौ २०५३ सालमा उनको निधन भएको थियो । रासस
"> मङ्गलादेवी सिंहको २४ औं स्मृति दिवस मनाइँदै: Dekhapadhi
फाइल तस्वीर।
मङ्गलादेवी सिंहको २४ औं स्मृति दिवस मनाइँदै
काठमाडौं। नेपाल महिला संघकी संस्थापक सभापति मङ्गलादेवी सिंहको २४ औं स्मृति दिवस आज नेपाली कांग्रेस र भ्रातृ संस्थाहरूले विभिन्न कार्यक्रम गरी मनाउँदैछन्।
नेपालको लोकतान्त्रिक आन्दोलनमा उनले गरेको योगदानको स्मरण गरेर समृति दिवस मनाउन लागिएको हो। कोरोना भाइरसको महामारीका कारण यस वर्ष औपचारिक कार्यक्रम भने नराखिएको कांग्रेसले जनाएको छ।
कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यता र प्रवक्ता विश्वप्रकाश शर्माको उपस्थितमा भर्चुअल विचार विमर्श हुन लागेको नेता सिंहका सहयोगी यूपी लामिछानेले बताए।
गणेशमान सिंहकी धर्मपत्नीसमेत रहेकी मङ्गलादेवीलाई नेपालको लोकतान्त्रिक आन्दोलनकी निर्भीक योद्धाको रुपमा लिने गरिन्छ।
१० भदौ २०५३ सालमा उनको निधन भएको थियो । रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्