काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनको खबरले दुःखित बनाएको बताएका छन्। 

सभामुख सापकोटाले मुखर्जीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

उनले नेपाली जनता, संघीय संसद र आफ्नो व्यक्तिगत तर्फबाट भारतीय जनता र शोकाकुल परिवारजनमा समवेदना जनाएका छन्। 

" /> काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनको खबरले दुःखित बनाएको बताएका छन्। 

सभामुख सापकोटाले मुखर्जीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

उनले नेपाली जनता, संघीय संसद र आफ्नो व्यक्तिगत तर्फबाट भारतीय जनता र शोकाकुल परिवारजनमा समवेदना जनाएका छन्। 

"> प्रणव मुखर्जीको निधनप्रति सभामुखद्वारा समवेदना: Dekhapadhi
प्रणव मुखर्जीको निधनप्रति सभामुखद्वारा समवेदना <p style="text-align: justify;">काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनको खबरले दुःखित बनाएको बताएका छन्।&nbsp;</p> <p style="text-align: justify;">सभामुख सापकोटाले मुखर्जीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।</p> <p style="text-align: justify;">उनले नेपाली जनता, संघीय संसद र आफ्नो व्यक्तिगत तर्फबाट भारतीय जनता र शोकाकुल परिवारजनमा समवेदना जनाएका छन्।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्