काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशकी समकक्षी शेख हसिनाबीच आज टेलिफोनमा कुराकानी हुने भएको छ।

“आज साँझसम्म प्रधानमन्त्री केपी ओली र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच टेलिफोन कुराकानी हुन्छ,” प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए, “द्विपक्षीय हित लगायत मलका विषयमा छलफल हुनेछ।”

कुराकानीमा प्रधानमन्त्री ओलीले नेपालमा कृषकहरूलाई आवश्यक पर्ने मलका विषयमा छलफल गर्ने जनाइएको छ।

अहिले मलको अभाव हुँदा कृषकहरुले खेतमा मल हाल्न पाएका छैनन्। कृषकहरुले सरकारलाई बारम्बार मल उपलब्ध गराइदिन आग्रह गरिरहेका छन्।

कृषकहरुले मल नपाएपछि सहज रुपमा आयत गर्न प्रधानमन्त्री ओलीले बंगलादेशको समकक्षीसँग कुराकानी गर्न लागेका हुन्।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशकी समकक्षी शेख हसिनाबीच आज टेलिफोनमा कुराकानी हुने भएको छ।

“आज साँझसम्म प्रधानमन्त्री केपी ओली र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच टेलिफोन कुराकानी हुन्छ,” प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए, “द्विपक्षीय हित लगायत मलका विषयमा छलफल हुनेछ।”

कुराकानीमा प्रधानमन्त्री ओलीले नेपालमा कृषकहरूलाई आवश्यक पर्ने मलका विषयमा छलफल गर्ने जनाइएको छ।

अहिले मलको अभाव हुँदा कृषकहरुले खेतमा मल हाल्न पाएका छैनन्। कृषकहरुले सरकारलाई बारम्बार मल उपलब्ध गराइदिन आग्रह गरिरहेका छन्।

कृषकहरुले मल नपाएपछि सहज रुपमा आयत गर्न प्रधानमन्त्री ओलीले बंगलादेशको समकक्षीसँग कुराकानी गर्न लागेका हुन्।

"> मल आयातका विषयमा प्रधानमन्त्री ओली र बंगलादेशी समकक्षीबीच आज टेलिफोन कुराकानी हुने: Dekhapadhi आज साँझसम्ममा टेलिफोन कुराकानी हुने सचिवालयद्वारा जानकारी।
• बंगलादेशबाट मल आयातको विषयमा छलफल केन्द्रित हुनेछ।

मल आयातका विषयमा प्रधानमन्त्री ओली र बंगलादेशी समकक्षीबीच आज टेलिफोन कुराकानी हुने
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशकी समकक्षी शेख हसिनाबीच आज टेलिफोनमा कुराकानी हुने भएको छ।

“आज साँझसम्म प्रधानमन्त्री केपी ओली र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच टेलिफोन कुराकानी हुन्छ,” प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए, “द्विपक्षीय हित लगायत मलका विषयमा छलफल हुनेछ।”

कुराकानीमा प्रधानमन्त्री ओलीले नेपालमा कृषकहरूलाई आवश्यक पर्ने मलका विषयमा छलफल गर्ने जनाइएको छ।

अहिले मलको अभाव हुँदा कृषकहरुले खेतमा मल हाल्न पाएका छैनन्। कृषकहरुले सरकारलाई बारम्बार मल उपलब्ध गराइदिन आग्रह गरिरहेका छन्।

कृषकहरुले मल नपाएपछि सहज रुपमा आयत गर्न प्रधानमन्त्री ओलीले बंगलादेशको समकक्षीसँग कुराकानी गर्न लागेका हुन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्