काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच आज टेलिफोनमा कुराकानी भएको छ। प्रधानमन्त्री ओली र हसिनाबीच दुई देशको सम्बन्धबारे कुराकानी भएकोे प्रधानमन्त्री ओलीले ट्वीटमार्फत जानकारी गराएका छन्।

कुराकानीको क्रममा ओलीले हसिना समक्ष युरिया मल पठाउन गरेको आग्रह सहर्ष स्वीकार गरेकी छिन्। प्रधानमन्त्री ओलीले ट्वीटमा भनेका छन्, “युरिया मल अत्यावश्यक आपूर्तिको बारेमा मैले गरेको अनुरोध उहाँले सकरात्मक रूपमा स्वीकार गर्नुभएको छ।”

दुई प्रधानमन्त्रीबीच दुवै देशबीच व्यापार, उर्जा लगायतका विषयमा सहकार्य गर्ने बारेमा छलफल भएको प्रधानमन्त्री ओलीले ट्वीटमा उल्लेख गरेका छन्।

" /> काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच आज टेलिफोनमा कुराकानी भएको छ। प्रधानमन्त्री ओली र हसिनाबीच दुई देशको सम्बन्धबारे कुराकानी भएकोे प्रधानमन्त्री ओलीले ट्वीटमार्फत जानकारी गराएका छन्।

कुराकानीको क्रममा ओलीले हसिना समक्ष युरिया मल पठाउन गरेको आग्रह सहर्ष स्वीकार गरेकी छिन्। प्रधानमन्त्री ओलीले ट्वीटमा भनेका छन्, “युरिया मल अत्यावश्यक आपूर्तिको बारेमा मैले गरेको अनुरोध उहाँले सकरात्मक रूपमा स्वीकार गर्नुभएको छ।”

दुई प्रधानमन्त्रीबीच दुवै देशबीच व्यापार, उर्जा लगायतका विषयमा सहकार्य गर्ने बारेमा छलफल भएको प्रधानमन्त्री ओलीले ट्वीटमा उल्लेख गरेका छन्।

"> प्रधानमन्त्री ओली र बंगलादेशकी प्रधानमन्त्री हसिनाबीच टेलिफोनमा कुराकानी: Dekhapadhi
प्रधानमन्त्री ओली र बंगलादेशकी प्रधानमन्त्री हसिनाबीच टेलिफोनमा कुराकानी <p style="text-align: justify;">काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच आज टेलिफोनमा कुराकानी भएको छ। प्रधानमन्त्री ओली र हसिनाबीच दुई देशको सम्बन्धबारे कुराकानी भएकोे प्रधानमन्त्री ओलीले ट्वीटमार्फत जानकारी गराएका छन्।</p> <p style="text-align: justify;">कुराकानीको क्रममा ओलीले हसिना समक्ष युरिया मल पठाउन गरेको आग्रह सहर्ष स्वीकार गरेकी छिन्। प्रधानमन्त्री ओलीले ट्वीटमा भनेका छन्, &ldquo;युरिया मल अत्यावश्यक आपूर्तिको बारेमा मैले गरेको अनुरोध उहाँले सकरात्मक रूपमा स्वीकार गर्नुभएको छ।&rdquo;</p> <p style="text-align: justify;">दुई प्रधानमन्त्रीबीच दुवै देशबीच व्यापार, उर्जा लगायतका विषयमा सहकार्य गर्ने बारेमा छलफल भएको प्रधानमन्त्री ओलीले ट्वीटमा उल्लेख गरेका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्