हेटाैंडा। बागमती प्रदेश सरकारले आफ्नो मातहत नरहेका जिल्लामा भएका साना अस्पताललाई स्तरोन्नति गर्ने भएको छ।
प्रदेश सरकारको मन्त्रिपरिषद्काे बैठकले स्थानीय तहमार्फत रहेका अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको हो।
हाल प्रदेशका आठ जिल्लामा मात्र प्रदेश मातहतका अस्पताल छन्।
दोलखा, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र चितवनमा प्रदेश मातहतमा अस्पताल छैनन्।
प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका अध्यक्षतामा बसेको मन्त्रिपरिषद्काे बैठकले पर्यटन व्यवसायीको इजाजत नवीकरण तथा जरिवाना/विलम्ब दस्तूरमा छुट दिने निर्णयसमेत गरेको छ। रासस
" /> हेटाैंडा। बागमती प्रदेश सरकारले आफ्नो मातहत नरहेका जिल्लामा भएका साना अस्पताललाई स्तरोन्नति गर्ने भएको छ।प्रदेश सरकारको मन्त्रिपरिषद्काे बैठकले स्थानीय तहमार्फत रहेका अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको हो।

">