काठमाडौं। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली अर्थमन्त्रालयको नेतृत्वमा डा युवराज खतिवडालाई नै निरन्तरता दिने पक्षमा अडिग देखिएका छन्।

आज अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको भेटका क्रममा प्रधानमन्त्री ओलीले डा खतिवडालाई नै अर्थमन्त्रीका रुपमा निरन्तरता दिने प्रष्ट पारेको बालुवाटार श्रोतले देखापढीलाई बतायो। त्यसका लागि राष्ट्रिय सभामा रिक्त एक सदस्यमा डा खतिवडालाई मनोनित गर्न गइरहेको पनि प्रधानमन्त्रीले ओलीले दाहाललाई बताएका थिए।

डा खतिवडा अहिले राष्ट्रिय सभाको सदस्य छैनन्। तर संसदको सदस्य नभए पनि ६ महिनासम्म मन्त्री हुन पाउने कानुनअनुसार खतिवडा अर्थमन्त्रीको जिम्मेवारीमा छन्। भदौ २० गते डा खतिवडा अर्थमन्त्रीमा नियुक्त भएको ६ महिना पूरा हुँदैछ। उनलाई निरन्तरता दिन २० गतेसम्ममा उनलाई राष्ट्रिय सभामा मनोनित गरिसक्नुपर्ने हुन्छ।

अध्यक्ष दाहालले भने उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा  मनोनित गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका थिए। तर प्रधानमन्त्री ओलीले अहिले डा खतिवडालाइ नै निरन्तरता दिने र पछि कुनै उपाय निकालेर गौतमको उचित व्यवस्थापन गर्ने आश्वासन दिएको बुझिएको छ।

यसबाहेक दुबै अध्यक्षबीच पार्टीको आन्तरिक विवाद समाधानार्थ गठन गरिएको कार्यदलको प्रतिवेदनमाथि छलफल के-कसरी अघि बढाउने भन्ने विषयमा पनि कुरा भएको थियो। कार्यदलको प्रतिवेदनमाथि भोलिदेखि बस्ने भनिएको सचिवालय बैठकमा छलफल हुने भनिएको छ। सचिवालय बैठक भोलि बिहान ११ बजे बालुवाटारमा बोलाइएको छ।

" /> काठमाडौं। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली अर्थमन्त्रालयको नेतृत्वमा डा युवराज खतिवडालाई नै निरन्तरता दिने पक्षमा अडिग देखिएका छन्।

आज अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको भेटका क्रममा प्रधानमन्त्री ओलीले डा खतिवडालाई नै अर्थमन्त्रीका रुपमा निरन्तरता दिने प्रष्ट पारेको बालुवाटार श्रोतले देखापढीलाई बतायो। त्यसका लागि राष्ट्रिय सभामा रिक्त एक सदस्यमा डा खतिवडालाई मनोनित गर्न गइरहेको पनि प्रधानमन्त्रीले ओलीले दाहाललाई बताएका थिए।

डा खतिवडा अहिले राष्ट्रिय सभाको सदस्य छैनन्। तर संसदको सदस्य नभए पनि ६ महिनासम्म मन्त्री हुन पाउने कानुनअनुसार खतिवडा अर्थमन्त्रीको जिम्मेवारीमा छन्। भदौ २० गते डा खतिवडा अर्थमन्त्रीमा नियुक्त भएको ६ महिना पूरा हुँदैछ। उनलाई निरन्तरता दिन २० गतेसम्ममा उनलाई राष्ट्रिय सभामा मनोनित गरिसक्नुपर्ने हुन्छ।

अध्यक्ष दाहालले भने उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा  मनोनित गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका थिए। तर प्रधानमन्त्री ओलीले अहिले डा खतिवडालाइ नै निरन्तरता दिने र पछि कुनै उपाय निकालेर गौतमको उचित व्यवस्थापन गर्ने आश्वासन दिएको बुझिएको छ।

यसबाहेक दुबै अध्यक्षबीच पार्टीको आन्तरिक विवाद समाधानार्थ गठन गरिएको कार्यदलको प्रतिवेदनमाथि छलफल के-कसरी अघि बढाउने भन्ने विषयमा पनि कुरा भएको थियो। कार्यदलको प्रतिवेदनमाथि भोलिदेखि बस्ने भनिएको सचिवालय बैठकमा छलफल हुने भनिएको छ। सचिवालय बैठक भोलि बिहान ११ बजे बालुवाटारमा बोलाइएको छ।

"> बामदेवलाई राष्ट्रिय सभामा मनोनित गर्न दाहालको आग्रह, ओलीले भने- खतिवडालाई निरन्तरता दिन्छु: Dekhapadhi
फाइल तस्बिर
बामदेवलाई राष्ट्रिय सभामा मनोनित गर्न दाहालको आग्रह, ओलीले भने- खतिवडालाई निरन्तरता दिन्छु
काठमाडौं। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली अर्थमन्त्रालयको नेतृत्वमा डा युवराज खतिवडालाई नै निरन्तरता दिने पक्षमा अडिग देखिएका छन्।

आज अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको भेटका क्रममा प्रधानमन्त्री ओलीले डा खतिवडालाई नै अर्थमन्त्रीका रुपमा निरन्तरता दिने प्रष्ट पारेको बालुवाटार श्रोतले देखापढीलाई बतायो। त्यसका लागि राष्ट्रिय सभामा रिक्त एक सदस्यमा डा खतिवडालाई मनोनित गर्न गइरहेको पनि प्रधानमन्त्रीले ओलीले दाहाललाई बताएका थिए।

डा खतिवडा अहिले राष्ट्रिय सभाको सदस्य छैनन्। तर संसदको सदस्य नभए पनि ६ महिनासम्म मन्त्री हुन पाउने कानुनअनुसार खतिवडा अर्थमन्त्रीको जिम्मेवारीमा छन्। भदौ २० गते डा खतिवडा अर्थमन्त्रीमा नियुक्त भएको ६ महिना पूरा हुँदैछ। उनलाई निरन्तरता दिन २० गतेसम्ममा उनलाई राष्ट्रिय सभामा मनोनित गरिसक्नुपर्ने हुन्छ।

अध्यक्ष दाहालले भने उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा  मनोनित गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका थिए। तर प्रधानमन्त्री ओलीले अहिले डा खतिवडालाइ नै निरन्तरता दिने र पछि कुनै उपाय निकालेर गौतमको उचित व्यवस्थापन गर्ने आश्वासन दिएको बुझिएको छ।

यसबाहेक दुबै अध्यक्षबीच पार्टीको आन्तरिक विवाद समाधानार्थ गठन गरिएको कार्यदलको प्रतिवेदनमाथि छलफल के-कसरी अघि बढाउने भन्ने विषयमा पनि कुरा भएको थियो। कार्यदलको प्रतिवेदनमाथि भोलिदेखि बस्ने भनिएको सचिवालय बैठकमा छलफल हुने भनिएको छ। सचिवालय बैठक भोलि बिहान ११ बजे बालुवाटारमा बोलाइएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्