काठमाण्डौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरोकारवाला पक्षसँग छलफल र समन्वय गरी रातो मच्छिन्द्रनाथ रथयात्रा नियमित गर्न आग्रह गरेका छन्।

उनले ट्वीट गर्दै सांस्कृतिक परम्परालाई निरन्तरता दिने काममा अवरोध नगर्न पनि आग्रह गरेका छन्। रातो मच्छिन्द्रनाथको रथयात्रा तान्ने क्रममा प्रहरी र स्थानीयवासीबीच झडप भएपछि थापाले यस्तो आग्रह गरेका हुन्।

अध्यक्ष थापाले भनेका छन् "सम्वन्धित पक्षसॅग छलफल/समन्वय गरी तथा स्वास्थ/सुरक्षा मापदण्ड पालना गर्दै ललितपुरको मच्छिन्द्रनाथ रथ तान्ने कार्य सुचारु गर्न सरकारसँग अनुरोध छ। सांस्कृतिक परम्परालाई निरन्तरता दिने काममा अवरोध/दमन हुनुहुँदैन। धर्म/संस्कृतिको रक्षाका साथै विद्यमान परिस्थितिमा संयम राख्न सबैमा अपिल छ।"

सम्बन्धित पक्षसॅग छलफल/समन्वय गरी तथा स्वास्थ/सुरक्षा मापदण्ड पालनागर्दै ललितपुरको मच्छिन्द्रनाथ रथतान्ने कार्य सुचारुगर्न सरकारसंग अनुरोध छ।सांस्कृतिक परम्परालाई निरन्तरता दिने काममा अवरोध/दमन हुनुहुंदैन।
धर्म/संस्कृतिको रक्षाका साथै विद्यामान परिस्थितिमा संयम राख्न सबैमा अपिल छ

— Kamal Thapa (@KTnepal) September 3, 2020

" /> काठमाण्डौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरोकारवाला पक्षसँग छलफल र समन्वय गरी रातो मच्छिन्द्रनाथ रथयात्रा नियमित गर्न आग्रह गरेका छन्।

उनले ट्वीट गर्दै सांस्कृतिक परम्परालाई निरन्तरता दिने काममा अवरोध नगर्न पनि आग्रह गरेका छन्। रातो मच्छिन्द्रनाथको रथयात्रा तान्ने क्रममा प्रहरी र स्थानीयवासीबीच झडप भएपछि थापाले यस्तो आग्रह गरेका हुन्।

अध्यक्ष थापाले भनेका छन् "सम्वन्धित पक्षसॅग छलफल/समन्वय गरी तथा स्वास्थ/सुरक्षा मापदण्ड पालना गर्दै ललितपुरको मच्छिन्द्रनाथ रथ तान्ने कार्य सुचारु गर्न सरकारसँग अनुरोध छ। सांस्कृतिक परम्परालाई निरन्तरता दिने काममा अवरोध/दमन हुनुहुँदैन। धर्म/संस्कृतिको रक्षाका साथै विद्यमान परिस्थितिमा संयम राख्न सबैमा अपिल छ।"

सम्बन्धित पक्षसॅग छलफल/समन्वय गरी तथा स्वास्थ/सुरक्षा मापदण्ड पालनागर्दै ललितपुरको मच्छिन्द्रनाथ रथतान्ने कार्य सुचारुगर्न सरकारसंग अनुरोध छ।सांस्कृतिक परम्परालाई निरन्तरता दिने काममा अवरोध/दमन हुनुहुंदैन।
धर्म/संस्कृतिको रक्षाका साथै विद्यामान परिस्थितिमा संयम राख्न सबैमा अपिल छ

— Kamal Thapa (@KTnepal) September 3, 2020

"> मच्छिन्द्रनाथको जात्रा विवादमा कमल थापाको चासो, भने- संस्कृतिमाथि दमन भयो: Dekhapadhi
मच्छिन्द्रनाथको जात्रा विवादमा कमल थापाको चासो, भने- संस्कृतिमाथि दमन भयो
काठमाण्डौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरोकारवाला पक्षसँग छलफल र समन्वय गरी रातो मच्छिन्द्रनाथ रथयात्रा नियमित गर्न आग्रह गरेका छन्।

उनले ट्वीट गर्दै सांस्कृतिक परम्परालाई निरन्तरता दिने काममा अवरोध नगर्न पनि आग्रह गरेका छन्। रातो मच्छिन्द्रनाथको रथयात्रा तान्ने क्रममा प्रहरी र स्थानीयवासीबीच झडप भएपछि थापाले यस्तो आग्रह गरेका हुन्।

अध्यक्ष थापाले भनेका छन् "सम्वन्धित पक्षसॅग छलफल/समन्वय गरी तथा स्वास्थ/सुरक्षा मापदण्ड पालना गर्दै ललितपुरको मच्छिन्द्रनाथ रथ तान्ने कार्य सुचारु गर्न सरकारसँग अनुरोध छ। सांस्कृतिक परम्परालाई निरन्तरता दिने काममा अवरोध/दमन हुनुहुँदैन। धर्म/संस्कृतिको रक्षाका साथै विद्यमान परिस्थितिमा संयम राख्न सबैमा अपिल छ।"

सम्बन्धित पक्षसॅग छलफल/समन्वय गरी तथा स्वास्थ/सुरक्षा मापदण्ड पालनागर्दै ललितपुरको मच्छिन्द्रनाथ रथतान्ने कार्य सुचारुगर्न सरकारसंग अनुरोध छ।सांस्कृतिक परम्परालाई निरन्तरता दिने काममा अवरोध/दमन हुनुहुंदैन।
धर्म/संस्कृतिको रक्षाका साथै विद्यामान परिस्थितिमा संयम राख्न सबैमा अपिल छ

— Kamal Thapa (@KTnepal) September 3, 2020

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्