काठमाडौं। मन्त्रिपरिषद्को बैठक ११ बजे प्रधानमन्त्री निवास वालुवाटरमा बस्ने भएको छ।

मन्त्रिपरिषद् स्रोतका अनुसार आजको बैठकमा अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउने छन्।

खतिवडाको राष्ट्रिय सभा सदस्यता भोलि (शनिबार) सकिदै छ। राष्ट्रिय सभामा आफ्नो समय थप नहुने भएपछि खतिवडाले आजै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउन लागेका हुन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को हिजो बसेको सचिवालय बैठकले खतिवडाले पुन: राष्ट्रिय सभामा नलैजाने निर्णय गरेको थियो। सचिवालयले खतिवडाको स्थानमा नेकपा सचिवालय सदस्य बामदेव गौतमलाई लैजाने निर्णय गरेको छ।

स्रोतका अनुसार आजको मन्त्रिपरिषद्को बैठकमा राष्ट्रिय सभा सदस्य बनाउनको लागि गौतमको नाम सिफारिस पनि गरिने छ।

" /> काठमाडौं। मन्त्रिपरिषद्को बैठक ११ बजे प्रधानमन्त्री निवास वालुवाटरमा बस्ने भएको छ।

मन्त्रिपरिषद् स्रोतका अनुसार आजको बैठकमा अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउने छन्।

खतिवडाको राष्ट्रिय सभा सदस्यता भोलि (शनिबार) सकिदै छ। राष्ट्रिय सभामा आफ्नो समय थप नहुने भएपछि खतिवडाले आजै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउन लागेका हुन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को हिजो बसेको सचिवालय बैठकले खतिवडाले पुन: राष्ट्रिय सभामा नलैजाने निर्णय गरेको थियो। सचिवालयले खतिवडाको स्थानमा नेकपा सचिवालय सदस्य बामदेव गौतमलाई लैजाने निर्णय गरेको छ।

स्रोतका अनुसार आजको मन्त्रिपरिषद्को बैठकमा राष्ट्रिय सभा सदस्य बनाउनको लागि गौतमको नाम सिफारिस पनि गरिने छ।

"> ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै, अर्थमन्त्री खतिवडाले राजीनामा दिने : Dekhapadhi
फाइल तस्वीर।
११ बजे मन्त्रिपरिषद् बैठक बस्दै, अर्थमन्त्री खतिवडाले राजीनामा दिने
काठमाडौं। मन्त्रिपरिषद्को बैठक ११ बजे प्रधानमन्त्री निवास वालुवाटरमा बस्ने भएको छ।

मन्त्रिपरिषद् स्रोतका अनुसार आजको बैठकमा अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउने छन्।

खतिवडाको राष्ट्रिय सभा सदस्यता भोलि (शनिबार) सकिदै छ। राष्ट्रिय सभामा आफ्नो समय थप नहुने भएपछि खतिवडाले आजै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउन लागेका हुन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को हिजो बसेको सचिवालय बैठकले खतिवडाले पुन: राष्ट्रिय सभामा नलैजाने निर्णय गरेको थियो। सचिवालयले खतिवडाको स्थानमा नेकपा सचिवालय सदस्य बामदेव गौतमलाई लैजाने निर्णय गरेको छ।

स्रोतका अनुसार आजको मन्त्रिपरिषद्को बैठकमा राष्ट्रिय सभा सदस्य बनाउनको लागि गौतमको नाम सिफारिस पनि गरिने छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्