काठमाडौ। अर्थमन्त्री डा युवराज खतिवडाले आजै राजीनामा दिने भएका छन्। आज बसेको मन्त्रिपरिषद्को बैठकमा खतिवडाले आजै प्रधानमन्त्रीसमक्ष पदबाट राजीनामा दिनेबारे जानकारी गराएका थिए। उनले आजै पत्रकार सम्मेलन पनि गर्दैछन्।
राष्ट्रिय सभा सदस्यको २ वर्षे कार्यकाल (गोलाप्रथाबाट निर्धारित) पूरा भएपछि उनी सांसद नभएको व्यक्ति पनि ६ महिना मन्त्री हुन पाउने संवैधानिक प्रावधानअनुसार फेरि अर्थमन्त्रीमा दोहोरिएका थिए।
" />

">
अर्थमन्त्री खतिवडाले आजै राजीनामा दिँदै: Dekhapadhi
केहीबेर अघि सकिएको मन्त्रिपरिषद् बैठकमा खतिवडाले राजीनामा दिनेबारे जानकारी गराएका हुन्।
संघीय संसद नभएको व्यक्ति पनि ६ महिना मन्त्रिपरिषद्को सदस्य हुन पाउने प्रावधानअनुसार खतिवडाले अर्थमन्त्रालयको नेतृत्व सम्हालीरहेका छन्।
खतिवडा दोस्रोपटक मन्त्री भएको भोलि ६ महिना पूरा हुँदैछ।
अर्थमन्त्री खतिवडाले आजै राजीनामा दिँदै
<p style="text-align: justify;">काठमाडौ। अर्थमन्त्री डा युवराज खतिवडाले आजै राजीनामा दिने भएका छन्। आज बसेको मन्त्रिपरिषद्को बैठकमा खतिवडाले आजै प्रधानमन्त्रीसमक्ष पदबाट राजीनामा दिनेबारे जानकारी गराएका थिए। उनले आजै पत्रकार सम्मेलन पनि गर्दैछन्।</p>
<p style="text-align: justify;">राष्ट्रिय सभा सदस्यको २ वर्षे कार्यकाल (गोलाप्रथाबाट निर्धारित) पूरा भएपछि उनी सांसद नभएको व्यक्ति पनि ६ महिना मन्त्री हुन पाउने संवैधानिक प्रावधानअनुसार फेरि अर्थमन्त्रीमा दोहोरिएका थिए।</p>