काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले निर्वाचन आयोगमा दल दर्ता नगर्ने हो भने दुई पार्टी यथावत रहने बताएका छन्।

पार्टीमा दल दर्ता गर्नुपर्ने र नपर्ने सवाल जारी रहँदा अध्यक्ष लोहनीले दल दर्ता नगरिए राप्रपा संयुक्त र राप्रपा दुबै दल यथावत रहने धारणा सार्वजनिक गरेका हुन्।

उनले फागुन २४ गते अध्यक्षहरू पशुपति शमशेर राणा, आफू र कमल थापाले दुई पार्टीलाई एकीकरण गरेर वैकल्पिक राष्ट्रवादी शक्ति निर्माण गर्ने भनेर आधारपत्रमा हस्ताक्षर गरेको बताए।

“हामीले जुन आधारपत्रमा दुई पार्टीलाई एकीकरण गर्ने भनेर हस्ताक्षर गरेका छौं, जो नीतिगत निर्णय पनि हो,” उनले शनिबार देखापढीसँग भने, “सोही अनुसार दुई पार्टीलाई एक बनाउन निर्वाचन कानुनअनुसार प्रक्रिया अगाडि नबढाउने हो भने दुई पार्टी यथावत रहन्छ।”

राप्रपामा एक जना अध्यक्ष कमल थापाले दल दर्ता आवश्यक नरहेको बताउँदै आएका छन्। राप्रपा नामको दल निर्वाचन आयोगमा यसअघि नै दर्ता भएको र विद्यान सोही दल (राप्रपा) कै संशोधनसहित मान्ने भएको हुँदा फेरि राप्रपा नामकै दल दर्ता आवश्यक नरहेको उनको तर्क छ।

“तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा राप्रपा संयुक्त खारेज गरेर हामी जान लागेको होइन, त्यसले गर्दा दुई दल एक बनाउन जसरी भए पनि निर्वाचन कानुनलाई टेकेर दर्ता गरेर एउटा बनाउनुपर्छ।”

जसले गर्दा पशुपति शमशेर राणा र लोहनीले नेतृत्व गरेको तत्कालीन राप्रपा संयुक्त र थापाले नेतृत्त्व गरेको राप्रपा कानुनतः एक भएको छैन। जबकि दुई पार्टीबीच एकीकरण गर्ने भन्दै आधारपत्रमा अध्यक्षहरू राणा, लोहनी र थापाबीच गएको फागुन २४ गते हस्ताक्षर भएको थियो। र, एकीकरण भएको छ महीना पुग्न लागेको छ। तर, दल दर्ता भएको छैन।

निर्वाचन कानुनअनुसार दुई वटा छुट्टा-छुट्टै दल एउटा हुन निर्वाचन आयोगमा दर्ता आवश्यक रहन्छ।

“तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा राप्रपा संयुक्त खारेज गरेर हामी जान लागेको होइन, त्यसले गर्दा दुई दल एक बनाउन जसरी भए पनि निर्वाचन कानुनलाई टेकेर दर्ता गरेर एउटा बनाउनुपर्छ,” अध्यक्ष लोहनीले भने।

राप्रपाको गत असार ११ गतेको बैठकले आयोगमा दल दर्ता गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो। त्यसपछि असारको २४ गते बसेको बैठकले दल दर्ता प्रक्रिया अविलम्ब बढाउने निर्णय गरेको थियो।

सोही निर्णयको आधारमा अध्यक्ष थापाले साउनको ५ गते ट्वीट गर्दै साउन ७ गते बुधबार निर्वाचन आयोगमा दल दर्ता गर्न जाने तयारी गरिएको बताएका थिए।

अध्यक्ष लोहनीले दुई वटा बैठकको दल दर्तासम्बन्धी निर्णय र आधारपत्रअनुसार आयोगमा दर्ता गरिनु जरूरी रहेका बताए।

" /> काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले निर्वाचन आयोगमा दल दर्ता नगर्ने हो भने दुई पार्टी यथावत रहने बताएका छन्।

"> दल दर्ता नगर्ने हो भने दुई पार्टी यथावत रहन्छ : अध्यक्ष लोहनी: Dekhapadhi राप्रपा संयुक्त खारेज गरेर हामी राप्रपामा जान लागेको होइन।
• फागुन २४ मा भएको एकीकरणसम्बन्धी आधारपत्र, असार ११ र २४ गतेको पार्टी बैठकको निर्णयअनुसार दल दर्ता प्रक्रिया अगाडि बढाइनुपर्छ।
• निर्वाचन आयोगमा दल दर्ता नगरिए राप्रपा संयुक्त र राप्रपा यथावत रहन्छ।

दल दर्ता नगर्ने हो भने दुई पार्टी यथावत रहन्छ : अध्यक्ष लोहनी
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले निर्वाचन आयोगमा दल दर्ता नगर्ने हो भने दुई पार्टी यथावत रहने बताएका छन्।

पार्टीमा दल दर्ता गर्नुपर्ने र नपर्ने सवाल जारी रहँदा अध्यक्ष लोहनीले दल दर्ता नगरिए राप्रपा संयुक्त र राप्रपा दुबै दल यथावत रहने धारणा सार्वजनिक गरेका हुन्।

उनले फागुन २४ गते अध्यक्षहरू पशुपति शमशेर राणा, आफू र कमल थापाले दुई पार्टीलाई एकीकरण गरेर वैकल्पिक राष्ट्रवादी शक्ति निर्माण गर्ने भनेर आधारपत्रमा हस्ताक्षर गरेको बताए।

“हामीले जुन आधारपत्रमा दुई पार्टीलाई एकीकरण गर्ने भनेर हस्ताक्षर गरेका छौं, जो नीतिगत निर्णय पनि हो,” उनले शनिबार देखापढीसँग भने, “सोही अनुसार दुई पार्टीलाई एक बनाउन निर्वाचन कानुनअनुसार प्रक्रिया अगाडि नबढाउने हो भने दुई पार्टी यथावत रहन्छ।”

राप्रपामा एक जना अध्यक्ष कमल थापाले दल दर्ता आवश्यक नरहेको बताउँदै आएका छन्। राप्रपा नामको दल निर्वाचन आयोगमा यसअघि नै दर्ता भएको र विद्यान सोही दल (राप्रपा) कै संशोधनसहित मान्ने भएको हुँदा फेरि राप्रपा नामकै दल दर्ता आवश्यक नरहेको उनको तर्क छ।

“तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा राप्रपा संयुक्त खारेज गरेर हामी जान लागेको होइन, त्यसले गर्दा दुई दल एक बनाउन जसरी भए पनि निर्वाचन कानुनलाई टेकेर दर्ता गरेर एउटा बनाउनुपर्छ।”

जसले गर्दा पशुपति शमशेर राणा र लोहनीले नेतृत्व गरेको तत्कालीन राप्रपा संयुक्त र थापाले नेतृत्त्व गरेको राप्रपा कानुनतः एक भएको छैन। जबकि दुई पार्टीबीच एकीकरण गर्ने भन्दै आधारपत्रमा अध्यक्षहरू राणा, लोहनी र थापाबीच गएको फागुन २४ गते हस्ताक्षर भएको थियो। र, एकीकरण भएको छ महीना पुग्न लागेको छ। तर, दल दर्ता भएको छैन।

निर्वाचन कानुनअनुसार दुई वटा छुट्टा-छुट्टै दल एउटा हुन निर्वाचन आयोगमा दर्ता आवश्यक रहन्छ।

“तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा राप्रपा संयुक्त खारेज गरेर हामी जान लागेको होइन, त्यसले गर्दा दुई दल एक बनाउन जसरी भए पनि निर्वाचन कानुनलाई टेकेर दर्ता गरेर एउटा बनाउनुपर्छ,” अध्यक्ष लोहनीले भने।

राप्रपाको गत असार ११ गतेको बैठकले आयोगमा दल दर्ता गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो। त्यसपछि असारको २४ गते बसेको बैठकले दल दर्ता प्रक्रिया अविलम्ब बढाउने निर्णय गरेको थियो।

सोही निर्णयको आधारमा अध्यक्ष थापाले साउनको ५ गते ट्वीट गर्दै साउन ७ गते बुधबार निर्वाचन आयोगमा दल दर्ता गर्न जाने तयारी गरिएको बताएका थिए।

अध्यक्ष लोहनीले दुई वटा बैठकको दल दर्तासम्बन्धी निर्णय र आधारपत्रअनुसार आयोगमा दर्ता गरिनु जरूरी रहेका बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्