काठमाडौं। प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्त्वको नेपाल कम्युनिस्ट पार्टीले पूर्व-पश्चिम रेल आयोजनाको काँकडभिट्टा-इनरुवा खण्डको ठेकेदार र रेल विभागका कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएको छ।

पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले रेलमार्गले ओगटेको जग्गाको मुआब्जा वितरण नगरी प्राविधिक एवं आर्थिक मुल्याङ्कनबिनै कानुनविपरीत ६ अर्बभन्दा बढी कमिसनको खेलमा लागेर रेलमार्गको ठेक्का लगाएको आरोप लगाउँदै कारबाहीको चेतावनी दिएको हो।

रेलमार्गको ठेक्का प्रक्रियामा कमिसनको खेल भएको भन्दै उनले कुनै पनि मूल्यमा नेकपालाई सह्य नहुने बताएका छन्।

उनले यातायात मन्त्रालय, रेल विभागको महानिर्देशक बलराम मिश्र, शर्मा एण्ड शर्मा कम्पनीका रमेश शर्मा, गोल्डेन गुड्स कम्पनीका ग्याल्जे शेर्पा, कालिका कम्पनीका विक्रम पाण्डे र लामा कम्पनीका जिपछिरिङ लामालगायतले ठेक्का प्रक्रियामा ६ अर्बभन्दा बढीकाे कमिसनको खेल खेलेको गम्भीर आरोप लगाएका छन्।

यससँगै धान पाक्ने बेला हुन लाग्दासम्म पनि किसानले मल नपाएएकोप्रति पनि चिन्ता व्यक्त गरेका छन्। मल खरिदको ठेक्का पाएका शैलुङ कस्ट्रक्सन कम्पनीका शारदाप्रसाद अधिकारी र होविको मल्टिपल कम्पनीका होमनाथ कोइरालालाई पनि कारबाहीको चेतावनी दिइएकाे छ।

" /> काठमाडौं। प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्त्वको नेपाल कम्युनिस्ट पार्टीले पूर्व-पश्चिम रेल आयोजनाको काँकडभिट्टा-इनरुवा खण्डको ठेकेदार र रेल विभागका कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएको छ।

पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले रेलमार्गले ओगटेको जग्गाको मुआब्जा वितरण नगरी प्राविधिक एवं आर्थिक मुल्याङ्कनबिनै कानुनविपरीत ६ अर्बभन्दा बढी कमिसनको खेलमा लागेर रेलमार्गको ठेक्का लगाएको आरोप लगाउँदै कारबाहीको चेतावनी दिएको हो।

रेलमार्गको ठेक्का प्रक्रियामा कमिसनको खेल भएको भन्दै उनले कुनै पनि मूल्यमा नेकपालाई सह्य नहुने बताएका छन्।

उनले यातायात मन्त्रालय, रेल विभागको महानिर्देशक बलराम मिश्र, शर्मा एण्ड शर्मा कम्पनीका रमेश शर्मा, गोल्डेन गुड्स कम्पनीका ग्याल्जे शेर्पा, कालिका कम्पनीका विक्रम पाण्डे र लामा कम्पनीका जिपछिरिङ लामालगायतले ठेक्का प्रक्रियामा ६ अर्बभन्दा बढीकाे कमिसनको खेल खेलेको गम्भीर आरोप लगाएका छन्।

यससँगै धान पाक्ने बेला हुन लाग्दासम्म पनि किसानले मल नपाएएकोप्रति पनि चिन्ता व्यक्त गरेका छन्। मल खरिदको ठेक्का पाएका शैलुङ कस्ट्रक्सन कम्पनीका शारदाप्रसाद अधिकारी र होविको मल्टिपल कम्पनीका होमनाथ कोइरालालाई पनि कारबाहीको चेतावनी दिइएकाे छ।

"> रेलमार्ग र मल खरिदसँग जोडिएका ठेकेदार-कर्मचारीलाई ‘विप्लव’ को कारबाही चेतावनी: Dekhapadhi काँकडभिट्टा-इनरुवा खण्डको रेलमार्ग निर्माणको ठेकेदारहरू, रेल विभागका महानिर्देशकलाई कारबाहीको चेतावनी।
• ६ अर्ब कमिसनको खेल भएको आरोप।
• धान पाक्न लाग्दा पनि मल नपाएर किसान भौंतारिरहेको भन्दै मल खरिदमा संलग्न ठेकेदारलाई पनि कारबाही गर्छौं : प्रवक्ता प्रकाण्ड।

रेलमार्ग र मल खरिदसँग जोडिएका ठेकेदार-कर्मचारीलाई ‘विप्लव’ को कारबाही चेतावनी
काठमाडौं। प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्त्वको नेपाल कम्युनिस्ट पार्टीले पूर्व-पश्चिम रेल आयोजनाको काँकडभिट्टा-इनरुवा खण्डको ठेकेदार र रेल विभागका कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएको छ।

पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले रेलमार्गले ओगटेको जग्गाको मुआब्जा वितरण नगरी प्राविधिक एवं आर्थिक मुल्याङ्कनबिनै कानुनविपरीत ६ अर्बभन्दा बढी कमिसनको खेलमा लागेर रेलमार्गको ठेक्का लगाएको आरोप लगाउँदै कारबाहीको चेतावनी दिएको हो।

रेलमार्गको ठेक्का प्रक्रियामा कमिसनको खेल भएको भन्दै उनले कुनै पनि मूल्यमा नेकपालाई सह्य नहुने बताएका छन्।

उनले यातायात मन्त्रालय, रेल विभागको महानिर्देशक बलराम मिश्र, शर्मा एण्ड शर्मा कम्पनीका रमेश शर्मा, गोल्डेन गुड्स कम्पनीका ग्याल्जे शेर्पा, कालिका कम्पनीका विक्रम पाण्डे र लामा कम्पनीका जिपछिरिङ लामालगायतले ठेक्का प्रक्रियामा ६ अर्बभन्दा बढीकाे कमिसनको खेल खेलेको गम्भीर आरोप लगाएका छन्।

यससँगै धान पाक्ने बेला हुन लाग्दासम्म पनि किसानले मल नपाएएकोप्रति पनि चिन्ता व्यक्त गरेका छन्। मल खरिदको ठेक्का पाएका शैलुङ कस्ट्रक्सन कम्पनीका शारदाप्रसाद अधिकारी र होविको मल्टिपल कम्पनीका होमनाथ कोइरालालाई पनि कारबाहीको चेतावनी दिइएकाे छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्