काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्‍ट पार्टी (नेकपा)  नेकपाको स्थायी कमिटीको बैठक २६ भदौमा बस्‍ने भएको छ। 

१३ साउनदेखि स्थगित बैठक भदौ २६ गते बोलाउने सहमति भएको नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिएका छन्।

आज बिहान बालुवाटारमा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा महासचिव विष्णु पौडेलबीच भएको छलफलमा स्थायी कमिटीको मिति तय गरिएको हो।

स्थायी कमिटी बैठकमा आन्तरिक विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले तयार पारेको प्रतिवेन पेश गर्ने तयारी छ। 

" /> काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्‍ट पार्टी (नेकपा)  नेकपाको स्थायी कमिटीको बैठक २६ भदौमा बस्‍ने भएको छ। 

१३ साउनदेखि स्थगित बैठक भदौ २६ गते बोलाउने सहमति भएको नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिएका छन्।

आज बिहान बालुवाटारमा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा महासचिव विष्णु पौडेलबीच भएको छलफलमा स्थायी कमिटीको मिति तय गरिएको हो।

स्थायी कमिटी बैठकमा आन्तरिक विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले तयार पारेको प्रतिवेन पेश गर्ने तयारी छ। 

"> नेकपाले बोलायो स्थायी कमिटी बैठक: Dekhapadhi
नेकपाले बोलायो स्थायी कमिटी बैठक <p style="text-align: justify;">काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्&zwj;ट पार्टी (नेकपा) &nbsp;नेकपाको स्थायी कमिटीको बैठक २६ भदौमा बस्&zwj;ने भएको छ।&nbsp;</p> <p style="text-align: justify;">१३ साउनदेखि स्थगित बैठक भदौ २६ गते बोलाउने सहमति भएको नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिएका छन्।</p> <p style="text-align: justify;">आज बिहान बालुवाटारमा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा महासचिव विष्णु पौडेलबीच भएको छलफलमा स्थायी कमिटीको मिति तय गरिएको हो।</p> <p style="text-align: justify;">स्थायी कमिटी बैठकमा आन्तरिक विवाद समाधानका लागि सुझाव दिन गठित कार्यदलले तयार पारेको प्रतिवेन पेश गर्ने तयारी छ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्