जनकपुर। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जितिया पर्वको अवसरमा व्रतालु महिलाप्रति शुभकामना व्यक्त गरेका छन्। 

सन्तानप्रति आमाको स्नेह झल्काउने यस पर्वका माध्यमबाट देशभर नै आस्था र प्रेम कायम रहोस् भनी मुख्यमन्त्री राउतले शुभकामना प्रकट गरेका छन्। 

मिथिलाञ्चलका हिन्दू धर्मावलम्बी माताहरु आ-आफ्ना सन्तानको दीर्घायुका लागि जितिया पर्वमा उपवास बसेर जिर्मूतवाहन देउताको पूजापाठ गरी यो पर्व मनाउने गर्छन्। आजबाट विधिवतरूपमा शुरू भई शुक्रबार बिहान जितिया पर्व सम्पन्न हुन्छ।

" /> जनकपुर। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जितिया पर्वको अवसरमा व्रतालु महिलाप्रति शुभकामना व्यक्त गरेका छन्। 

सन्तानप्रति आमाको स्नेह झल्काउने यस पर्वका माध्यमबाट देशभर नै आस्था र प्रेम कायम रहोस् भनी मुख्यमन्त्री राउतले शुभकामना प्रकट गरेका छन्। 

मिथिलाञ्चलका हिन्दू धर्मावलम्बी माताहरु आ-आफ्ना सन्तानको दीर्घायुका लागि जितिया पर्वमा उपवास बसेर जिर्मूतवाहन देउताको पूजापाठ गरी यो पर्व मनाउने गर्छन्। आजबाट विधिवतरूपमा शुरू भई शुक्रबार बिहान जितिया पर्व सम्पन्न हुन्छ।

"> मुख्यमन्त्री राउतले दिए जितिया पर्वको शुभकामना: Dekhapadhi
मुख्यमन्त्री राउतले दिए जितिया पर्वको शुभकामना <p style="text-align: justify;">जनकपुर। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जितिया पर्वको अवसरमा व्रतालु महिलाप्रति शुभकामना व्यक्त गरेका छन्।&nbsp;</p> <p style="text-align: justify;">सन्तानप्रति आमाको स्नेह झल्काउने यस पर्वका माध्यमबाट देशभर नै आस्था र प्रेम कायम रहोस् भनी मुख्यमन्त्री राउतले शुभकामना प्रकट गरेका छन्।&nbsp;</p> <p style="text-align: justify;">मिथिलाञ्चलका हिन्दू धर्मावलम्बी माताहरु आ-आफ्ना सन्तानको दीर्घायुका लागि जितिया पर्वमा उपवास बसेर जिर्मूतवाहन देउताको पूजापाठ गरी यो पर्व मनाउने गर्छन्। आजबाट विधिवतरूपमा शुरू भई शुक्रबार बिहान जितिया पर्व सम्पन्न हुन्छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्