प्रधानमन्त्री ओली-प्रचण्ड छलफल सकियो
<p>काठमाडाैं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच स्थायी कमिटिको एजेण्डाका बारेमा छलफल भएको छ।</p>
<p>शुक्रबार बस्ने भनिएको स्थायी कमिटि बैठकका लागि एजेण्डा तयार गर्न बसेको दुई अध्यक्षबीचको छलफल बालुवाटरमा सकिएको हो।</p>
प्रतिक्रिया दिनुहोस्