काठमाडौं। संसदीय सुनुवाई समितिको आज बसेको बैठकले सरकारले बेल्जियम तथा युरोपेली युनियन (ईयू), जर्मनी र पाकिस्तानका लागि सिफारिस गरेका तीन जना राजदूतको नाम अनुमोदन गरेको छ।

सरकारले केही दिन अघि बेल्जियम तथा युरोपेली युनियनका लागि गेहेन्द्र राजभण्डारी, पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि रामकाजी खड्काको नाम राजदूतमा सिफारिस गरेको थियो। तीनै जना परराष्ट्र मन्त्रालयका सहसचिव हुन्।

“आजको बैठकले सरकारले राजदूतमा सिफारिस गरेका तीनै जना परराष्ट्रका सहसचिवको नाम अनुमोदन गरेको छ,” संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले देखापढीलाई बताए।

बैठकमा समितिका सदस्यहरुले राजदूतमा सिफारिस गरिएका नामहरु राज्यले अँगालेको समावेशी तथा समानुपातिक सिद्धान्त अनुसार नभएको भन्दै असन्तुष्टि भने व्यक्त गरेका थिए। “राजदूतको लागि सिफारिस भएका नाम समानुपातिक र समावेशी सिद्धान्त अनुसार नभएकोमा समितिले परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण समेत गर्ने निर्णय गरेको छ,” कर्णले भने।

राजदूतमा सिफारिस गरेका नामहरु समावेशी सिद्धान्त अनुसार नभएकोमा भन्दै यसअघि पनि समितिले परराष्ट्रको ध्यानाकर्षण गराएको थियो।

" /> काठमाडौं। संसदीय सुनुवाई समितिको आज बसेको बैठकले सरकारले बेल्जियम तथा युरोपेली युनियन (ईयू), जर्मनी र पाकिस्तानका लागि सिफारिस गरेका तीन जना राजदूतको नाम अनुमोदन गरेको छ।

सरकारले केही दिन अघि बेल्जियम तथा युरोपेली युनियनका लागि गेहेन्द्र राजभण्डारी, पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि रामकाजी खड्काको नाम राजदूतमा सिफारिस गरेको थियो। तीनै जना परराष्ट्र मन्त्रालयका सहसचिव हुन्।

“आजको बैठकले सरकारले राजदूतमा सिफारिस गरेका तीनै जना परराष्ट्रका सहसचिवको नाम अनुमोदन गरेको छ,” संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले देखापढीलाई बताए।

बैठकमा समितिका सदस्यहरुले राजदूतमा सिफारिस गरिएका नामहरु राज्यले अँगालेको समावेशी तथा समानुपातिक सिद्धान्त अनुसार नभएको भन्दै असन्तुष्टि भने व्यक्त गरेका थिए। “राजदूतको लागि सिफारिस भएका नाम समानुपातिक र समावेशी सिद्धान्त अनुसार नभएकोमा समितिले परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण समेत गर्ने निर्णय गरेको छ,” कर्णले भने।

राजदूतमा सिफारिस गरेका नामहरु समावेशी सिद्धान्त अनुसार नभएकोमा भन्दै यसअघि पनि समितिले परराष्ट्रको ध्यानाकर्षण गराएको थियो।

"> परराष्ट्रका तीन सहसचिवको नाम राजदूतका लागि अनुमोदन : Dekhapadhi
परराष्ट्रका तीन सहसचिवको नाम राजदूतका लागि अनुमोदन
काठमाडौं। संसदीय सुनुवाई समितिको आज बसेको बैठकले सरकारले बेल्जियम तथा युरोपेली युनियन (ईयू), जर्मनी र पाकिस्तानका लागि सिफारिस गरेका तीन जना राजदूतको नाम अनुमोदन गरेको छ।

सरकारले केही दिन अघि बेल्जियम तथा युरोपेली युनियनका लागि गेहेन्द्र राजभण्डारी, पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि रामकाजी खड्काको नाम राजदूतमा सिफारिस गरेको थियो। तीनै जना परराष्ट्र मन्त्रालयका सहसचिव हुन्।

“आजको बैठकले सरकारले राजदूतमा सिफारिस गरेका तीनै जना परराष्ट्रका सहसचिवको नाम अनुमोदन गरेको छ,” संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले देखापढीलाई बताए।

बैठकमा समितिका सदस्यहरुले राजदूतमा सिफारिस गरिएका नामहरु राज्यले अँगालेको समावेशी तथा समानुपातिक सिद्धान्त अनुसार नभएको भन्दै असन्तुष्टि भने व्यक्त गरेका थिए। “राजदूतको लागि सिफारिस भएका नाम समानुपातिक र समावेशी सिद्धान्त अनुसार नभएकोमा समितिले परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण समेत गर्ने निर्णय गरेको छ,” कर्णले भने।

राजदूतमा सिफारिस गरेका नामहरु समावेशी सिद्धान्त अनुसार नभएकोमा भन्दै यसअघि पनि समितिले परराष्ट्रको ध्यानाकर्षण गराएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्