काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ।  

पार्टीमा आन्तरिक विवाद बढेसँगै १३ साउनदेखि स्थगित स्थायी कमिटी बैठक महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदन र अध्यक्षद्वयबीचको सहमति अनुसार आज बोलाइएको हो। 

आज ११ बजेबाट बस्‍ने बैठकमा कार्यदलको प्रतिवेदनमा छलफल हुनेछ। त्यस्तै अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले बैठकको लागि संयुक्त रूपमा प्रस्ताव तयार पारेका छन्। 

कार्यदलको सुझावमा समेत आधारित रहेर तयार पारिएको प्रतिवेदनमा अध्यक्षद्वयको कार्यविभाजन, नेपाल-भार सीमा विवाद, कोरोना महामारी र प्रतिकार्य, एमसीसी, पार्टी र सरकारको समीक्षा, पार्टी एकताको बाँकी काम, महाधिवेशनजस्ता अजेण्डा छन्। 

" /> काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ।  

पार्टीमा आन्तरिक विवाद बढेसँगै १३ साउनदेखि स्थगित स्थायी कमिटी बैठक महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदन र अध्यक्षद्वयबीचको सहमति अनुसार आज बोलाइएको हो। 

आज ११ बजेबाट बस्‍ने बैठकमा कार्यदलको प्रतिवेदनमा छलफल हुनेछ। त्यस्तै अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले बैठकको लागि संयुक्त रूपमा प्रस्ताव तयार पारेका छन्। 

कार्यदलको सुझावमा समेत आधारित रहेर तयार पारिएको प्रतिवेदनमा अध्यक्षद्वयको कार्यविभाजन, नेपाल-भार सीमा विवाद, कोरोना महामारी र प्रतिकार्य, एमसीसी, पार्टी र सरकारको समीक्षा, पार्टी एकताको बाँकी काम, महाधिवेशनजस्ता अजेण्डा छन्। 

"> नेकपा स्थायी कमिटी बैठक आज: Dekhapadhi
फाइल तस्वीर।
नेकपा स्थायी कमिटी बैठक आज <p style="text-align: justify;">काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ। &nbsp;</p> <p style="text-align: justify;">पार्टीमा आन्तरिक विवाद बढेसँगै १३ साउनदेखि स्थगित स्थायी कमिटी बैठक महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदन र अध्यक्षद्वयबीचको सहमति अनुसार आज बोलाइएको हो।&nbsp;</p> <p style="text-align: justify;">आज ११ बजेबाट बस्&zwj;ने बैठकमा कार्यदलको प्रतिवेदनमा छलफल हुनेछ। त्यस्तै अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले बैठकको लागि संयुक्त रूपमा प्रस्ताव तयार पारेका छन्।&nbsp;</p> <p style="text-align: justify;">कार्यदलको सुझावमा समेत आधारित रहेर तयार पारिएको प्रतिवेदनमा अध्यक्षद्वयको कार्यविभाजन, नेपाल-भार सीमा विवाद, कोरोना महामारी र प्रतिकार्य, एमसीसी, पार्टी र सरकारको समीक्षा, पार्टी एकताको बाँकी काम, महाधिवेशनजस्ता अजेण्डा छन्।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्