अध्यक्षद्वयको प्रस्ताव पारित गर्दै नेकपा स्थायी कमिटी बैठक सकियो
<p>काठमाडौं। असार १० गतेदेखि सुरु भएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज सम्पन्न भएको छ।</p>
<p>नेकपाको सुझाव कार्यदलले दिएको सल्लाहअनुसार दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डले पेस गरेको १५ बुँदे प्रस्ताव पारित गर्दै स्थायी कमिटी बैठक सकिएको हो।</p>
प्रतिक्रिया दिनुहोस्